Advertisement

Breaking News 1

दोधारा चाँदनीमा हिमालय उपभोक्ता समितिद्धारा घाँस काट्ने चारा मसिन बितरण

दोधारा चाँदनीमा हिमालय उपभोक्ता समितिद्धारा घाँस काट्ने चारा मसिन बितरण

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुलाई लागी हिमालय मध्यवर्ती उपभोक्ता समितिले घाँस काट्ने चारा मसिन सहयोग गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने वन्यजन्तुबाट प्रभावित भएका स्थानियबासीहरुलाई आर्थिकपार्जनको लागी घाँस काट्ने चारा मसिन सहयोग गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिनुभएको छ् । जोलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) र राष्ट्रिय प्रकृतिक संरक्षण कोष (एनटीएनसी) को सहयोग र हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीको सहयोगमा १० जना स्थानियबासीहरुलाई घाँस काट्ने चारा मसिन सहयोग गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभयो । गाई बस्तु पालनमा सहयोगको लागी उक्त घाँस काट्ने चारा मसिन सहयोग गरिएको हो । वन्यजन्तुबाट प्रभावित क्षेत्रका स्थान...
दोधारा चाँदनी– ५ मा तिन महिने निशुल्क आधारभुत कम्प्युटर तालिम सुरु

दोधारा चाँदनी– ५ मा तिन महिने निशुल्क आधारभुत कम्प्युटर तालिम सुरु

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा तिन महिने निशुल्क आधारभुत कम्प्युटर तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको सहयोग र देवल ईन्च्युट अफ टेक्नोलोजीको आयोजनामा वडामा बसोबास गर्ने ५० जना बिद्यार्थीहरुलाई ३ महिने निशुल्क आधारभुत कम्प्युटर तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार वडामा बसोबास गर्ने गरिब, विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई आधारभुत कम्प्युटर तालिम संचालन गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो । आधारभूत कम्प्युटर शिक्षा र प्रविधीमा स्थानियबासीहरुको पहुँच बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो । दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउन गुणस्तरीय शिक्षाका लागि निशुल्क कम्प्युटर कक्ष...
गाँउमै रहर लाग्दो तरकारी खेती

गाँउमै रहर लाग्दो तरकारी खेती

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । ललित सिंह ठकुरी अहिले तरकारी व्यवसायमा लागेर मनग्य आम्दानी गर्नुभएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी वर्ष ५६ का ललित सिंह ठकुरीले झण्डै चार बिद्याह जग्गामा बिभिन्न प्रकारका तरकारी उत्पादन गर्दै मनग्य आम्दानी गर्नुभएको हो । बन्दा, काउली, मुला, हिउदे सिमी, धनिया, आलु, गाँजर, प्याज, भण्टा, खुर्सानी लगाएत तरकारीले खेत हरियो भएको छ् । सिजन अनुसारका तरकारी उत्पादन गर्ने तथा बेमौसमीमा समेत तरकारी खेती गर्ने गरेको ठकुरी बताउनुहुन्छ् । हाल ४ बिघाह जग्गामा तरकारी खेती गर्दै आएको र निकट भविष्यमा बढाएर ६ बिघाह जग्गामा तरकारी खेती गर्ने योजना रहेको उद्यमी ललित सिंह ठकुरी बताउनुभयो । धन कमाउन युवा बिदेशिने क्रम बढेको अवस्थामा मेहनत गरे आफ्नै गाँउ, ठाँउमा सुन फलाउन सकिने ललित बताउनुहुन्छ् । उहाँले दैनिक १० देखि १२ जना स्थानियबासीहरुलाई दैनिक रोजगारी दिदै...
जिवन ज्योती सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

जिवन ज्योती सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । जनज्योती कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको जिवन जनज्योती कृषी सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सुक्रवार सम्पन्न भएको संस्थाका अध्यक्ष धनसरा चन्दले जानकारी दिनुभएको छ् । संस्थाका अध्यक्ष धनसरा चन्दको अध्यक्षता सम्पन्न साधारण सभाका प्रमुख अतिथि दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार रहनुभएको थियो । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संस्थाका सदस्य लिला भट्टले प्रस्तुत गर्नुभएको थियो । बैक मौजदा रु. ३ हजार ३ सय २२ रुपिँया, नगद मौजदा रु. ९० हजार १ सय २४ रुपिँया, शेयर प्राप्त रु. ९१ हजार ३ सय, बचत प्राप्त रु. ४९ लाख ५ हजार ८ सय ६३, ऋण असुली रु. १९ लाख २६ हजार १ सय ९०, मलखाद बिक्रि रु. १० लाख ९३ हजार ५ सय ९८ लगाएत रु. ८६ लाख ३८ हजार ६ सय संस्थाको ...
थोरै खर्चमा अचारबाट राम्रै आम्दानी

थोरै खर्चमा अचारबाट राम्रै आम्दानी

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा नन्दा खत्रीले आँपको अचार बिक्रि गरेर राम्रो आम्दानी गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ निवासी नन्दा खत्रीले स्थानियस्तरमा खेर गईरहेको आँपको सदुपयोग गर्दै अचारको नयाँ उद्यम सुरु गर्नु भएको हो । घरमा खाली रहेको बेला आफु र आफ्नो घरपरिवारको सहयोगबाट आँपका अचार बनाई अहिले आएर बिक्रि सुरु गर्दै आएको महिला उद्यमी नन्दा खत्रीले बताउनुभएको छ् । आफ्नै खेतवारीमा रहेको आँपबाट नन्दा खत्रीले यस पटक देखि आँपको अचार उत्पादन गर्न सुरु गरेको बताउनुभएको छ् । गाँउ, बस्तीमा प्रयाप्त मात्रामा सिजनको बेला आँप पाउने भएको हुदा आउदो आँपको सिजनमा अझै ठुला आकारमा अचार उत्पादन गर्ने योजना रहेको महिला उद्यमी नन्दा खत्रीले बताउनुभयो । जेष्ठ महिनाबाट अचार बनाउन सुरु गरेको र २ कुन्टल बढी आँपबाट बनेको अचार बिक्रि गरेको महिला उद्यमी नन्दा खत्रीले बताउनुभयो । भारतिय आँपको अचारमा ...
भिमदत्तमा विविध कार्यक्रम सहित ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

भिमदत्तमा विविध कार्यक्रम सहित ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । आज ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, भिमदत्तनगरमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ् । भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), अपाङ्गता सेवा संघ, नेपाल नेत्रहीन संघ, सूदुरपश्चिम समावेशी अपाङ्गता संघ, नेपाल अपाङ्ग महिला संघ र शारीरिक अपाङ्गता खेलकुद प्रवद्र्धन समाज कञ्चनपुरको सह–आयोजनामा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नारा सहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो । संयुक्त राष्ट्र संघले सन् १९८१ लाई अपाङ्गता वर्ष घोषणा गरि विश्वव्यापी रुपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो । कार्यक्रममा भीमदत्त नगरपालिकाका उपमेयर तथा स्थानीय समन्वय समिति संयोजक नीलम लेखक जोशीले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता...
किशोरीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम, लगानीको प्रतिफल आउनेमा आशा

किशोरीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम, लगानीको प्रतिफल आउनेमा आशा

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । वडामा बसोवास गर्ने बेरोजगार किशोरीहरुलाई सिलाई कटाई तालिमको समउद्धघाटन गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा बसोबास गर्दै आएका बेरोजगार किशोरीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले ३ महिने सिलाई कटाई तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । वडाको टोल, बस्तीमा बिभिन्न कारणले पछाडी परेका तथा बेरोजगार बस्दै आएका किशोरीहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्धेश्यले वडा कार्यालयको सहयोग र शुदुपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजनामा तिन महिने सिलाई कटाई तालिम संचालन गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । तालिमको उद्घघाटन गर्दै वडाध्यक्ष केशव खत्रीले सिलाई कटाई तालिम जिवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिक्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिप...
दोधारा चाँदनीमा बाघको आक्रमण, थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल रिफर

दोधारा चाँदनीमा बाघको आक्रमण, थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल रिफर

Breaking News 1, सुदूरपश्चिम
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका– २ सरस्वती टोल निवासी वर्ष अन्ताजी ६५ का शेर सिंह साँउदलाई बाघको आक्रमणबाट घाईते बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनुभएको छ् । आज बिहान मायापुरी मध्यवर्ती सामुदायिक बनमा भैसी चराउन गएको अवस्थामा बाघको आक्रमणमा परि साँउद घाईते भएको प्रहरी निरिक्षक जगत गाहा मगरले बताउनुभएको छ् । साँउदको हात, मुखमा गहिरो चोट लागेको प्रहरीको भनाई रहेको छ् । दोधारा चाँदनी नगर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर रिफर गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । केही महिना अघि बाघको आक्रमणबाट सोही वडा निवासी २३ वर्षीया हिरादेवी शाहुको मृत्यु भएको हो ।...
मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपालले कञ्चनपुरको दोधारा चाँदनीमा सचेतनामुलक कार्यक्रम सम्पनन गरेको छ् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत माईती नेपाल कञ्चनपुरले बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको एक दिने सचेतनमुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ स्थित शंरक पार्वती माध्यमिक बिद्यालयका कक्षा ९ र १० का बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभयो । मानव बेचबिखन बिरुद्ध किशोरीहरु मार्फत समुदाय स्तर सम्म चेतना अभिबृद्धि गर्ने उद्धेश्यले हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा माइती नेपालले किशोरीहरुलाई कानुनी अनुशिक्षणको आयोजना गरिएको संयोजक ...
भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, समाचार
महेन्द्रनगर-कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं.६को वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनमा कांगेसका उमेदवार प्रकाश बहादुर चन्दले आफ्नै काका बहादुर चन्दलाई हराएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उमेदवार प्रकाशले एमाले उमेदवारलाई ६ सय २० मतअन्तरले पराजित गरेका हुन । वडा अध्यक्ष प्रकाशले एक हजार एक सय ७ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्धद्धि एमाले उम्मेदवार बहादुरले ४ सय ८७ मत प्राप्त गरेका हुन ।  त्यसैगरी राप्रपाका उमेदवार शुशिल कुमार भट्टले ३ सय ६९ मत, नेकपा एकिकृत समाजवादीका उमेदवार जितेन्द्र बहादुर चन्दले २ सय २५ मत, रास्वपाका उमेदवार रामदत्त भट्टले २ सय १८ मत, माओवादी केन्द्रका उमेदवार नानाराम कोलीले १ सय २२ मत, स्वतन्त्र उमेदवार थानेश्वर लेखकले एक सय ४२ मत, नागरीक उन्मुक्तिका उमेदवार हरिष डगौराले १ सय २७ मत, अर्क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज