Advertisement

थोरै खर्चमा अचारबाट राम्रै आम्दानी

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा नन्दा खत्रीले आँपको अचार बिक्रि गरेर राम्रो आम्दानी गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ निवासी नन्दा खत्रीले स्थानियस्तरमा खेर गईरहेको आँपको सदुपयोग गर्दै अचारको नयाँ उद्यम सुरु गर्नु भएको हो । घरमा खाली रहेको बेला आफु र आफ्नो घरपरिवारको सहयोगबाट आँपका अचार बनाई अहिले आएर बिक्रि सुरु गर्दै आएको महिला उद्यमी नन्दा खत्रीले बताउनुभएको छ् । आफ्नै खेतवारीमा रहेको आँपबाट नन्दा खत्रीले यस पटक देखि आँपको अचार उत्पादन गर्न सुरु गरेको बताउनुभएको छ् । गाँउ, बस्तीमा प्रयाप्त मात्रामा सिजनको बेला आँप पाउने भएको हुदा आउदो आँपको सिजनमा अझै ठुला आकारमा अचार उत्पादन गर्ने योजना रहेको महिला उद्यमी नन्दा खत्रीले बताउनुभयो ।

जेष्ठ महिनाबाट अचार बनाउन सुरु गरेको र २ कुन्टल बढी आँपबाट बनेको अचार बिक्रि गरेको महिला उद्यमी नन्दा खत्रीले बताउनुभयो । भारतिय आँपको अचारमा नुनको मात्रा बढी हुने, चाडै खराव हुने हुदा पनि आफुले घरेलु मसाला प्रयोग गरि उत्पादन गरेको आर्गेनिक आँपको अचारले राम्रै बजार पाएको उहाँ बताउनुहुन्छ् । शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष पदमा रहेको कारण सबै संग चिनापरिचय भएको कारण पनि आफुले बनाएको आँपको अचार राम्रै बिक्रि भईरहेको महिला उद्यमी नन्दा खत्री बताउनुहुन्छ् ।

आफुले उत्पादन गरेको आँपलाई सबैले मन पराएको बताउदै बजारिकरण गर्न निकै सहज भएको नन्दाको भनाई रहेको छ् । आँपको अचार बिक्रि गर्न बजार जान नपर्ने घरमा आएर स्थानियहरुले खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।

आफु संग आधा केजीको प्लाष्टिक डब्बामा अचार बिक्रि गरि रहेको र खत्री अचार उद्योगले उद्योग दर्ता समेत गरिसकेको नन्दाको भनाई रहेको छ् । नन्दा खत्री पञ्चायती कालका सांसद ईन्द्र बहादुर खत्रीका धर्मपत्नी हुन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज