Advertisement

Author: मनोजराज भट्ट

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएकी छन् । जिल्ला अदालतले मंगलबार गरेको फैसलाले उनलाई सफाई दिएको हो । सोही मुद्दाका अर्का प्रतिवादी ताज मुल इस्लामलाई कैद सजाय भएको जिल्ला अदालतस्रोतले जनाएको छ । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो(सिआईबी)ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले २०८१ पुस ८ मा पाँच लाख धरौटीमा छोडेको थियो । उनी सोही घटनाका कारण प्रहरी सेवामा निलम्बित थिइन् । इन्स्पेक्टर शाही ललितपुरस्थित प्रहरी प्रभाग, भैंसेपाटीमा कार्यरत रहँदा कार्यक्षेत्रभन्दा बाहिरको घटनामा अस्वाभाविक रुपले चासो राख्दै अनुचित ले...
जंगली हात्तीबाट खेतीवाली जोगाउन वडा कार्यालयले दियो सर्चलाईट

जंगली हात्तीबाट खेतीवाली जोगाउन वडा कार्यालयले दियो सर्चलाईट

Breaking News 2
दोधारा । दोधारा चाँदनी नगरपालिका– ७ संसारीटोलमा जंगली हात्तीको आतंक दिनहु बढ्दै गएपछि दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयले ११ थान स्थानियबासीहरुलाई सर्चलाईट बितरण गरेको छ् । यस अघि पनि ११ थान सर्चलाईट बितरण गरिएको वडा कार्यालयले जनाएको छ् । सर्चलाईट बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षत्री, वडा सदस्य संदिप उपाध्याय र संसारीटोलका स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।...
दशगजा क्षेत्रमा नेपाली जग्गामा अतिक्रमण, भारतियहरुले गरेको सिमाङकन स्थानियबासीहरुले भत्काए

दशगजा क्षेत्रमा नेपाली जग्गामा अतिक्रमण, भारतियहरुले गरेको सिमाङकन स्थानियबासीहरुले भत्काए

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ धामीटोल नजिक नेपाल–भारत सिमा क्षेत्रमा भारतियहरुले एकलौटी तरिकाले नेपाली जग्गा अतिक्रमण गरेका छन् । शनिवार अबेर साँझा भारतिय सुरक्षाकर्मीहरुले नेपाल तर्फको कसैलाई जानकारी नदिई एकतर्फी नेपाली भुमी अतिक्रमण गरि सिमाङकन गरेपछि आज स्थानियबासीहरु लगाएत जनप्रतिनिधीहरुले बिरोध जनाउदै भारतिय पक्षले गरेको सिमाङकनलाई भत्काईदिएका छन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा स्तम्भ नं. ७ सय ९६ बट्टा २ देखि ७ सय ९७ पिल्लरको झण्डै ३ सय मिटर लम्बाई नेपाली भुमी अतिक्रमण गरिएको स्थानियबासी तमान सिंह गुरुङ्गले बताउनुभएको छ् । स्थानियबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतिय पक्षले एक तर्फी नेपाली भुमी अतिक्रमण हुने गरि बनाएको सिमाङकन भत्काईदिएको स्थानियबासी तमानसिंह गुरुङ्गले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा क्षेत्र ...
जंगली हात्तीबाट अन्नवाली जोगाउन एनएनएनएसडब्लुएद्धारा सर्चलाईट सहयोग

जंगली हात्तीबाट अन्नवाली जोगाउन एनएनएनएसडब्लुएद्धारा सर्चलाईट सहयोग

Breaking News 1
दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) कञ्चनपुरले दोधारा चाँदनी नगरपालिमा भएको जंगली हात्तीबाट अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न सर्चलाईट सहयोग गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) ले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारी टोलमा बिगत एक महिना देखि जंगली हात्तीले मध्यरातमा किसानहरुको गहुँवाली वाली र तेलहनवाली नष्ट गर्दै आएपछि अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न सर्चलाईट सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले नगरपालिकाले जंगली हात्तीको आतंक रोक्न बिभिन्न प्रयास गर्दै आएपनि सफल नभएको बताउनुभएको छ् । उहाँले हात्तीबाट अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) ले २० थान सर्चलाईट सहयोग ग...
नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको अध्यक्षमा आग्री

नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको अध्यक्षमा आग्री

Breaking News 1
दोधारा । ‘सम्पुर्ण उत्पीडित दलित एक हौ’ भन्ने मुल नारा सहित नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ती समाज कञ्चनपुरको दोधारा चाँदनीमा तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ् । नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको नगर अध्यक्ष नर बहादुर सुनारको अध्यक्षतामा सञ्चालन भएको तेस्रो नगर सम्मेलनले किशोर आग्रीको नेतृत्वमा १६ सदस्यीय नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनी नवनिर्वाचित नगर कमिटि गठन गरिएको नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीले जनाएको छ् । नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीको उपाध्यक्षमा शोभा सुनार, नन्दलाल सुनार, सचिवमा सुरेश कोली, उपसचिवमा आकृती कसेरा, रामसिंह सुनार, कोषाध्यक्षमा नैनसरी लोहार गरि पछि पुर्णता दिने गरि १६ सदस्यीय कमिटि गठन भएको नवनिर्वाचित नेपाल उत्पीडित जातिय मुक्ती समाज दोधारा चाँदनीका नगर अध्यक्ष किशोर आग्रीले बताउनुभएक...
कञ्चनपुरमा अन्तरराष्ट्रिय युवा सम्मेलन शुरु

कञ्चनपुरमा अन्तरराष्ट्रिय युवा सम्मेलन शुरु

Breaking News 1
कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा अन्र्तराष्ट्रिय युवा सम्मेलन शुरु भएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा अन्र्तराष्ट्रिय युवा सम्मेलन ०२५ शुरु भएको हो । नेपाल, भारत र बङलादेशका युवा सम्मिलित उक्त सम्मेलन तीनदिन सम्म संचालन हुनेछ । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले समाजिक क्षेत्रमा कार्यरत सरोकारवाहरुको उपस्थितिमा सम्मेलन संचालन भएको बताए । उनका अनुसार दक्षिण एसियाकै तीन मुलुकका युवाहरु सम्मिलित रहेको सम्मेलनमा प्राकृतिक स्रोतमाथि मानिसको जिवनचक्र्र, स्रोतको पहिचान, उपभोग गरेर युवा शक्तिहरुलाई उर्जाशिल बनाईन केन्द्रीत हुनेछ । ‘महाकाली सहित हिमालबाट निस्किने नदीको सम्भावना शुरुवातदेखि समुद्रसम्म जोडिएका युवाहरुका साझा सवालमा बहस छलफल हुनेछ, ‘उनले प्राकृतिक स्रोत साधनको अधिकतम उपभोग गर्र्दै युवाहरुलाई स्वदेशमै आत्मनिर्भर तर्फ केन्द्रीत गराईनेछ ।’ विपद्देखि पानीमा मानिसक...
कानुनका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अनुशिक्षण

कानुनका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अनुशिक्षण

Breaking News 2
दोधारा । माइती नेपाल कञ्चनपुरले कानुनका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैंगिक हिंसा विरुद्ध कानुनी अनुशिक्षण प्रदान गरेको छ । सुदुरपश्चिम विश्वविद्यालय, केन्द्रीय कानुन विभाग, कानुन संकाय अन्तरगत छैटौ सेमेष्टरका विद्यार्थीहरुलाई अनुशिक्षण प्रदान गरिएको हो । सुदुरपश्चिम विश्वविद्यालय, कानुन संकायले आयोजना गरेको स्वच्छ स्वास्थ्यका लागि साईकिलिङ्ग र स्पष्ट न्यायका लागि फिल्ड भिजिट कार्यक्रम अन्तरगत फिल्ड भिजिटको क्रममा माइती नेपाल कञ्चनपुरको कार्यालयमा आइपुगेका विद्यार्थीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । अनुशिक्षणका क्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, नियमावली २०६५ र ऐनमा भएका संशोधनहरु संगै मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध विद्यमान कानुनका बारेमा विद्यार्थीहरुलाई संक्षिप्त जानका...
‘युवा रोजगार रुपान्तरण पहल आयोजना’ अन्तर्गत दोधारा चाँदनीमा ५० दिने सिपमुलक तालिम

‘युवा रोजगार रुपान्तरण पहल आयोजना’ अन्तर्गत दोधारा चाँदनीमा ५० दिने सिपमुलक तालिम

Breaking News 1
दोधारा । युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सिपमुलक तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार सेवा केन्द्रको सहयोग र सहकार्य र हुनैनाथ टेक्निकल एजुकेसन एण्ड भोकेसनल तालिम केन्द्र प्रालिको प्राविधिक सहयोगमा आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिबृद्धी र रोजगारमूलक सेवाको विस्तार गर्न सिपमुलक तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार सेवा केन्द्र सहायक हेमा पन्तले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने सुचिकृत भएका आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई ५० दिने सिपमुलक तालिम सञ्चालन गरिएको रोजगार सेवा केन्द्र सहायक हेमा पन्तले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा सुचिकृत भएका ४० जना युवाहरुलाई सिपमुलक तालिममा सहभागी गराईएको चाँदनी नगरपालिक...
रचनात्मक कार्यको लागी भीमदत्त नगरपालिकामा उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन

रचनात्मक कार्यको लागी भीमदत्त नगरपालिकामा उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन

Breaking News 2
दोधारा । भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ् । भीमदत्त नगरपालिकाको सभा हलमा आज सम्पन्न भएको उत्थानशील युवा सञ्जाल गठन तथा परिचालन कार्यक्रमले उत्तम सुनारको संयोजकत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । उत्थानशील युवा सञ्जाल गठन तथा सञ्चालन कार्यविधि अनुसार नयाँ कार्य समिति चयन गरिएको छ् । जसमा पुरुष सहसंयोजकमा नरेश बिसि र महिला सहसंयोजकमा मनिषा महता चयन हुनुभएको छ् । त्यस्तै प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरि एक–एक जना सदस्य चयन भएका छन् । जसमा सुशिला खत्री धामी, मञ्जु कुमारी जोशी भट्ट, सौरभ सिाह, दिनेश बिष्ट, सहदेब साँउद, सुमन ओड, रेखा धामी, राधिका कुँवर, ईश्वरी सार्की, रिना थापा, हेमन्ती महर, विरेन्द्र ओड, सिमा सार्की, पञ्कज भट्ट, विवेक साँउद, समिक्षा जैरु र अमर सिंह चौधरी चयन भएका छन् । त्यस्तै एक जना संस्थाबाट प्रतिनिधी सदस्य र...
दोधारा चाँदनी– २ मा जेष्ठ नागरिकहरुलाई सम्मान सहित न्यानो लुगा

दोधारा चाँदनी– २ मा जेष्ठ नागरिकहरुलाई सम्मान सहित न्यानो लुगा

Breaking News 1
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सामाजिक दायित्व र ज्येष्ठ नागरिकको सम्मानका लागी जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो लुगा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने ९१ जना जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो कम्वल (ब्लेङकेट) बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । वडाका जेष्ट नागरिक हाम्रा जन्मदाता तथा जिउादा ईतिहास भएकाले उनिहरुको मनोवल उच्च राख्न सम्मान सहित न्यानो कम्वल बितरण गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य तथा उनिहरुले पाउने भत्ता लगाएत समाज तथा घरपरिवारमा स–सम्मान बाँच्न पाउने अधिकारका लागि वडा सधै लागिपरिरहेको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । वडा कार्यालयले सधैको बर्ष जस्तै यस वर्ष पनि जेष्ठ नागरिकलाई न्यानो लुगा बितरण तथा सम्मान गरेको उहाँले ब...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज