निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीमार्फत सदस्य स्वर्गारोहण हुदा रु २० लाख ५० हजार बीमादाबि भुक्तानी
महेन्द्रनगर–सदस्यहरुको आर्थिक समृद्धि र व्यवसायीक करोबारमा जोखिम न्यूनीकरण गर्न निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सदस्य ज्ञान बहादुर सुनारको मृत्यु पश्चात निजका श्रीमति हरिकला देवि सुनारलाई दोधारा दाचानी नगरपालिका प्रमुख किशोर लिम्बु सुब्बाले एक कार्यक्रम वीच रु २० लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि।का अध्यक्ष डम्बर दत्तभट्टको अध्यक्षता वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहक, सदस्य, सन्दिप उपाध्याय , राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक प्रकाश सिंह कार्की, आईएमई प्रबन्ध कृष्ण मुरारी चटौल, सहकारीका संचालक गणेश प्रसाद भट्ट, नन्दराम भाट, प्रमुखकार्यकारी अधिकृत प्रेम सिंह भाट, प्रबन्धक बविता चन्दको सहभागिता रहेको थियो ।
संस्थाकी प्रबन्धक बविता चन्दले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि लिम्बुले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी ...




















