Advertisement

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली

महेन्भिद्रनगर – भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे  अवसर पारेर  गरिब परिबारका  घरघरमा  खाद्यान्न वितरण गरेकी छन् ।गरिब सङ्ग उप प्रमुख कार्यक्रम अन्तरगत १,३,५,७,९,१०,१४ र१८ वडाका  गरिव, बिपन्न ,दलित  र असहाय व्यक्तिहरुका ८ घरधुरिका  परिवारलाइ  खाद्यान्न  वितरण गरेकाे उप प्रमुख जोशीले बताएकि छन।

आमाको मुख हेर्ने दिनमा घरघरमा गएर सानाे सहयाेग  गरि  आमाहरूबाट आशीर्वाद लिएको  उनले बताईन। विभिन्न वडाबाट   प्राप्त भएका निवेदनका आधारमाल  केही व्यक्तिहरु लाई  खाद्यान्न राहत बितरण  गरिएकाे हाे  ।उप प्रमुख लेखक ले वास्तविक गरिव होकि होइन भन्ने जानकारी लिनका लागि पनि  प्रत्यक्ष आफै फिल्डमा गएर   चामल, दाल, तेल, नुन, सब्जि  लगाएतका खाद्यान्न सामग्री आफ्नै हातबाट  बितरण गरि   अति गरिव दयनिय अवस्था कमजाेर  भेटिएका केही बिपन्न परिवार का सदस्य लाई व्यक्ती गत रुपमा  र नगरपालिकाकाे  प्रत्येक बर्ष आफ्नो विशेष पहलमा बिपन्न हरुका लागि केही मात्रामा भए पनि राहत मिल्छ भन्ने उद्देश्यले यो कार्यक्रम राख्ने गरेको र यसवाट   वास्तविक बिपन्न गरिव ले यो सानो खाद्यान्न राहत पाउँदा आफुलाई एक दमै खुशी महसुस भएको बताईन  वास्तविक पिडितले  आफ्नै हाबाट राहत पाउदा आफ्नाे मनमा शान्ति  आनन्द मिल्ने लेखक जाेशिकाे  भनाई रहेकाे छ। लेखक जोशीले भीमदत्त नगरपालिकाको उप प्रमुखको पदमा बसेदेखि नै व्यक्तिगत र नगरपालिकाकाे सहयोगले समाजिक सेवाका साथै  विकासका काममा पनि सक्रिय  उपप्रमुख हुन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज