Advertisement

samachar

कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबारदेखि १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले प्रीतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कृष्णपुर नगरपालिका वडा नंम्बर २ वाणी स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा हुने उक्त प्रतियोगितामा पालिकाका २६ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहभागि गराउने नगर प्रमुख हेमराज ओझाले बताउनु भयो । ‘यस प्रतियोगितामा नगरपालिका भरीका सबै २६ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धि रहनेछन,’ उहाले भन्नुभयो ‘सानो कक्षाको विद्यार्थीहरु पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्, तर अन्य कक्षा आठ भन्दा साना विद्यालयका विद्यार्थीहरु सहभागिताबाट छुट्ने कुरालाई मध्यनवजर राख्दै अन्य बक्तित्वकला, बादविवाद प्रतियोगिता समेत आयोजना गरिनेछ ।’ मेयर ओझाका अनुसार प्रथम,द्वितिय, तृतिय...
कञ्चनपुर पत्रकार महासंघ नयाँ कार्यसमितिद्धारा पत्रकारको हकहितमा महत्वपूर्ण निर्णय

कञ्चनपुर पत्रकार महासंघ नयाँ कार्यसमितिद्धारा पत्रकारको हकहितमा महत्वपूर्ण निर्णय

Breaking News 1, samachar, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेद्रनगर - पत्रकार महासंघ कञ्चनपुर शाखा कार्यसमितिले पत्रकारको हकहित हुने महत्वपूर्ण निर्णय गरेको छ । महासंघको आज शुक्रवार कंचनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा बसेको दोस्रो बैठकले जिल्लामा रहेका सञ्चार माध्यम र पत्रकारहरुको अभिलेखिकरण गर्ने निर्णय गरेको छ । जसमा कुन्दन पाण्डेयको संयोजकत्वमा कोषाध्यक्ष मोहन बिष्ट,सदस्यहरु,दिनेश राज ओझा,धन बहादुर बिक,हरिलाल जोशी सदस्य रहने गरि अभिलेखिकरण समिती चयन गरिएको छ । यस्तै पत्रकार कल्याण कोषको स्थापना गर्ने निर्णय भई पत्रकार कल्याण कोषको स्थापनाको लागि सुझाब संकलन , कार्यबिधी निर्देशिकाको निर्माणको लागि संस्थाका सचिव कुन्दन राज पाण्डेयको संयोजकत्वमा सदस्यहरु धन बहादुर महता र भवानी भट्ट९ भुवन ० सदस्य रहने गरि समिती चयन गरिएको समेत अध्यक्ष धामीले बताउनु भएको छ । स्वास्थ्यमा समस्या भएका पत्रकार ,साखा तथा कार्यसमिती सदस्य सुजित स...
सहकारी ठगीमा संलग्नलाई कारवाहि हुन्छ : पुर्वमुख्य मन्त्री रावल

सहकारी ठगीमा संलग्नलाई कारवाहि हुन्छ : पुर्वमुख्य मन्त्री रावल

Breaking News 1, Breaking News 2, samachar, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– सुदुरपश्चिम प्रदेश सरकारका पुर्ब मुख्य मन्त्री एबम एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले सहकारी ठगीमा संलग्न जो सुकै भएपनि कानुनको दायरामा ल्याएर कारबाही हुने बताएका छन् । श्री शुभलक्ष्मी साना किसान कृर्षि सहकारी संस्था लिमिटेड डडेल्धुराको शनिबार १० औं बार्षिक सधारण सभाको उद्घाटन गर्दै पुर्ब मुख्य मन्त्री रावलले सहकारीको उदेश्य र लक्ष्य भन्दा बाहिर गएर बचतकर्ताको रकम हिनामिना गर्ने जो सुकै पात्र भएा पनि कानुनी कारबाहीको दायरामा ल्याएर बचतकर्ताको रकम यथासिघ्र फिर्ता गर्न पहलकदमी गर्न प्रतिबद्धता जनाउनु भएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम सुदुरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता समेत रहनु भएका रावलले सहकारी पिडितहरुलाई मलमपटटी लगाउन सरकारले संसदीय छानबिन समिति मार्फत कारबाही अघि बढाएको र सहकारी ऐन परिमार्जन गर्दे बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता गर्ने ...
गड्डाचौकीमा स्थानीयले महाकाली पहुँच मार्ग अवरोध गरेको भन्दै निर्माण कम्पनीद्वारा सडक अवरुद्ध

गड्डाचौकीमा स्थानीयले महाकाली पहुँच मार्ग अवरोध गरेको भन्दै निर्माण कम्पनीद्वारा सडक अवरुद्ध

Breaking News 1, Breaking News 2, samachar, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– राष्ट्रिय गौरवको आयोजना महाकाली नदीमा निर्माधिन चारलेन पुल निर्माण कम्पनीले पहुँच मार्ग अवरुद्ध गरेको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथि निर्माणाधिन चारलेन पुन निर्माण कम्पनि कुमार सिएफईसी जोईन्ट भेन्चरले बुधबार महाकाली पुल वारीपारी सडक खनेर पहुँच मार्गमा अवरोध सिर्जना गरेको हो । पुलको दुर्वतर्फ खन्दा एकतर्फ सडक बन्द भएको छ । पुल निर्माण कम्पनीले दुवै तर्फ सडक खनेर भीमदत्त दोधाराचाँदनी यातायात अवरोध गर्न खोजेको छ । निर्माण कम्पनीले पुलसम्म जोड्ने पहुँच मार्ग गड्डाचौकी क्षेत्रमा केही स्थानीयले २ सय मिटर सडक कालोपत्रे गर्न नदिएको भन्दै दवाव स्वरुप सडक खनेर यातायात बन्द गर्न खोजेको हो । यसका साथै चौथो भेरिएसन स्वीकृत नहुँदा समेत अतिरिक्त काम रोकिएको भन्दै यातायात नै अवरुद्ध गरेर सरकारलाई दवाव दिन साँकेतिक सडक अवरोध गर्न खोजेक...
नेपाली सेनामा कार्यरत युवा उद्यमी जोशीले ऐठपुरमा खोले गारमेन्ट उद्योग

नेपाली सेनामा कार्यरत युवा उद्यमी जोशीले ऐठपुरमा खोले गारमेन्ट उद्योग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नंम्बर ६ ऐठपुरमा श्रीयस तरुण सार्थक गारमेन्ट उद्योग सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबिच उद्योगको उद्धघाटन गरिएको हो । नेपाली सेनामा कार्यरत युवा उद्यमी भरत जोशीले गारमेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगको वडाध्यक्ष प्रकाश बहादुर चन्दले उद्धघाटन गरे । करिब ३० लाख बढी लगानीमा स्थापना गरिएको उद्योगमा १० जना बढीलाई प्रत्यक्ष रोजगारी दिईने सञ्चालक जोशीले बताए । उनका अनुसार देशमै रोजगारीको अवसर सिर्जनाका लागि गारमेन्ट उद्योग सञ्चालनमा ल्याईएको हो । उद्योगमा विद्यार्थी तथा खेलाडीका डे«स, अफिस युनिफर्म लगायत सबै किसिमको तयारी लुगा कपडा तयार गरिने उनको भनाई छ । साथै उनले युवा व्यवसाय प्रवद्र्धनका लागि सबैको सहयोग आवश्यक रहेको समेत उल्लेख गरे । उद्योगको उद्धघाटन गदैँ वडाध्यक्ष चन्दले उद्योग स्थानपनाले स्थानीय स्तरमा रोजगा...
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका नव निर्वाचित पदाधिकारीले लिए पदभार तथा सफत

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका नव निर्वाचित पदाधिकारीले लिए पदभार तथा सफत

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
गड्डाचौकी । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका नव निर्वाचित पदाधारीहरुले पदभार तथा सफत ग्रहण गरेका छन् । मंगलबार केन्द्रका नव निर्वाचित अध्यक्ष भोजराज भट्टलाई निर्वाचन मण्डलका अध्यक्ष अधिवक्ता सुमित्रा कार्किले सफत ग्रहण गराएका हुन् । त्यसैगरी नवनिर्वाचित अध्यक्ष भट्टले नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए । पदभार तथा गोपनियताको सफत ग्रहण कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष कृष्ण प्रसाद बोकटीले गर्नु भएको थियो । संस्थाका पुर्व अध्यक्षहरुले आफ्ना अनुभव बताउदै नयाँ कार्यसमितिलाई बधाई तथा सफत कार्यकालको शुभकामना व्यक्त गरेका थिए । संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार पुर्ण बहादुर चन्दले संस्थाको महत्व र आवश्यकताको औचित्यको बारेमा उल्लेख गर्दै नयाँ कार्यसमितिले समाजमा देखिने किसिमले कार्य गर्ने आशा व्यक्त गर्नुभयो । ‘समा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज