Advertisement

रास्वपाले अबैध र निर्वाचन आचारसंहिता विपरित टिसर्ट, टोपि भित्र्यायो

महेन्द्रनगर – राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)ले अबैधरुपमा टिसर्ट, टोपि र कपडा भित्र्याएको खुलासा भएको छ । निर्वाचन आचार संहिता विपरित मात्रै नभई अबैध तरीकाले रास्वपाले विभिन्न चुनाव सामाग्रि भित्र्याएको हो ।
गत हप्ता गड्डाचौकी नाका हुदै नेपाल ल्याईदै गरेको अवस्थामा रास्वपाका चुनावि प्रचार सामाग्रि बरामद गरी कानुन बमोजिम कारवाहि अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक(एसपि) खड्क बहादुर खड्काले बताए । उनका अनुसार प्रहरीले रास्वपाले भित्र्याउन लागेको अबैध सामाग्रिमा ५९ थान टि–सर्ट, ३० वटा टोपी र ४० थान कपडा रहेका छन्। उक्त सामाग्रिहरुमा रास्वपा र घण्टीको लोगो राखिएको छ । उक्त घट्नाबारे थप अनुसन्धान गर्नुपर्ने भएका कारण फोटो सार्वजनिक नगरीएको प्रहरी स्रोतले जनाएको छ । रास्वपाको उक्त कार्य कानुनीरुपमा मात्रै नभई निर्वाचन आचारसंहिता विपरित पनि हो ।
रास्वपाले कञ्चनपुरमा नियमितरुपमा निर्वाचन आचार संहिता विपरित कार्य गरीरहको छ । केहि दिन अगाडिमात्रै भीमदत्त नगरपालिका वडा नं. १०मा नागार्जुन टोलमा चुनावि प्रचारप्रसारमा बालबालिकाहरुलाई झण्डा बोकाएर खिचेका फोटो सामाजिक संञ्जाल फेसबुकमा भाईरल भएका थिए । यद्यपी रास्वपा नेताकार्यकर्ताहरुले भित्रभित्रै फोटा आफ्नो नभएको भन्दै विरोध गरेका थिए तर आधिकारीकरुपमा भने रास्वपा नेता उमेदवार चुपचाप रहेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज