Advertisement

मनोरञ्जन

आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठि सुरु

आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठि सुरु

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, बागमती, ब्यापार, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीको संयु्क्त आयोजनामा प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी सुरु भएको छ । आईतबार कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा जंगल कटेजमा आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक दुई दिने प्रगति समिक्षा गोष्ठि कार्यक्रम सुरु भएको हो । कार्यक्रमको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापा(पातल)ले समुद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रमको सभापतित्व भुमि व्यवस्था, कृषि सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशी रहेका थिए । कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्मा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका तर्फबाट सुचना अधिकारी पुस्कर राज नाथले तिन महिने प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अनुदान वितरणको कार्यक्र...
प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति अध्यक्षमा नायक निर्वाचित

प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति अध्यक्षमा नायक निर्वाचित

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा केशव सिह नायक निर्वाचित भएका छन । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित प्राचिन सिद्धनाथ मन्दिरको अध्यक्षमा १७औ कार्य समिति चयनका लागि मंगलबार भएको निर्वाचनबाट नायक पाँचौँ पटक निर्वाचित भएका हुन । नायक आप्ना निकटकतम प्रतिद्वन्द्वी बीर बहादुर खडकालाई १२०मतान्तरले पाखा लगाउदै अध्यक्षमा निर्वाचित भएका हुन । ०५२ सालमा मन्दिर समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका नायक यस अघि तीन पटक निर्वाचनबाट निर्वाचित भएका थिए । उपाध्यक्षमा यज्ञराज नाथ निर्वाचित भएका छन । नाथले निकटतम प्रतिस्पर्धी राममती पाललाई १९मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । नाथले २४८, पालले २२९ र अर्का प्रतिस्पर्धी हेमराज भट्टले २२४मत ल्याएका थिए । सचिवमा मोतिसिह महता चयन भएका छन । महताले निकटतम प्रतिस्पर्धी केशबनाथ योगीलाई ९९म...
भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, समाचार
महेन्द्रनगर-कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं.६को वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनमा कांगेसका उमेदवार प्रकाश बहादुर चन्दले आफ्नै काका बहादुर चन्दलाई हराएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उमेदवार प्रकाशले एमाले उमेदवारलाई ६ सय २० मतअन्तरले पराजित गरेका हुन । वडा अध्यक्ष प्रकाशले एक हजार एक सय ७ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्धद्धि एमाले उम्मेदवार बहादुरले ४ सय ८७ मत प्राप्त गरेका हुन ।  त्यसैगरी राप्रपाका उमेदवार शुशिल कुमार भट्टले ३ सय ६९ मत, नेकपा एकिकृत समाजवादीका उमेदवार जितेन्द्र बहादुर चन्दले २ सय २५ मत, रास्वपाका उमेदवार रामदत्त भट्टले २ सय १८ मत, माओवादी केन्द्रका उमेदवार नानाराम कोलीले १ सय २२ मत, स्वतन्त्र उमेदवार थानेश्वर लेखकले एक सय ४२ मत, नागरीक उन्मुक्तिका उमेदवार हरिष डगौराले १ सय २७ मत, अर्क...
सृजना सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न

सृजना सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ् । सभामा संस्थाका कोषाध्यक्ष शम्भुराज भट्टले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष शम्भुराज भट्टले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको छ् । आर्थिक वर्ष २०८१/०८२ मा रु. ६ करोड ९८ लाख ९३ हजार २३ औं वार्षिक साधारण सभा तथा निर्णय प्रमाणिकरण भेलामा प्रस्तावित बजेट प्रस्तुत गरिएको छ् । आर्थिक वर्ष २०८०/८१ मा रु. २ करोड ६२ लाख शेयर पुँजी, रु. १५ करोड ९५ लाख ५ हजार ४ सय ४६ बचत, रु. १ करोड ५० लाख, ९० हजार ४ सय २५ रुपिँया जगेडा कोष रहेको संस्थाका कोषाध्यक्ष शम्भुराज भट्टले बजेट पेश गर्नुभएको छ् । संस्थामा वार्षिक रु. २३ करोड ४४ लाख, ४३ हजार १ सय ६५ रुपिँयाको आर...
शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि १० वर्षे योजना निमार्ण गर्दै दोधारा चाँदनी नगरपालिका

शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि १० वर्षे योजना निमार्ण गर्दै दोधारा चाँदनी नगरपालिका

Breaking News 2, अर्थ, गण्डकी, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार
दोधारा । कञ्चनपुको दोधारा चाँदनी नगरपालिकाले शिक्षाको १० वर्षे रणनीतिक योजना निमार्ण कार्य अघि बढाएको छ् । दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रणनीतिक योजनाको मस्यौदा सरोकारवालाको थप सुझावका संकलन कार्यलाई अघि बढाएको हो । गुणस्तरिय सिकाईका लागी बिद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निमार्णमा स्थानिय सरकारको क्षमता अभिबृद्धि कार्यक्रम अनुसार पालिकाको शिक्षा योजना निमार्णको लागी पालिकाको कार्यदल सहित सरोकारवालाको लागी क्लारिबेसन टुलकिट र योजना लेखन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा १० वर्षे शिक्षा योजना निमार्णको चरणमा रहेको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । १० वर्षे शिक्षा योजना निमार्णको लागी कार्यदल गठन भएको र उक्त योज...
क्यान्सर पिडित ४३ वर्षीय चन्दको उपचारमा सहयोगको याचना

क्यान्सर पिडित ४३ वर्षीय चन्दको उपचारमा सहयोगको याचना

Breaking News 2, अर्थ, कोशी प्रदेश, खेलकुद, गण्डकी, मनोरञ्जन, समाचार
कञ्चनपुर । पेटमा क्यान्सरका कारण जटिल अवस्थामा पुगेका दोधारा चाँदनीका एक युवकले आर्थिक सहयोगको अपिल गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी वर्ष अन्ताजी ४३ का प्रेम बहादुर चन्दको क्यान्सरको कारण दिन दिनै स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले सहयोगका लागि अपिल गर्नुभएको छ् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराईराख्नुभएको चन्दलाई अहिले किमो थेरापी गरिदै आएको छ् । यही महिना भित्र क्यान्सरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएको हुदा, उहाँको कमजोर आर्थिक अवस्थाले नभ्याउने भएको भन्दै क्यान्सर पिडित प्रेम बहादुर चन्दले सबैलाई सहयोगको अपिल गर्नुभएको छ् । शल्यक्रिया गर्न आफ्नो आर्थिक अवस्थाले नभ्याउने भएको हुदा सहयोगको अपिल गरिएको क्यान्सर पिडित प्रेम बहादुर चन्दले बताउनुभएको छ् । औषधी उपचार गर्दै गर्दा आर्थिक स्थिति नाजुक भएपछ...
लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन दोधारा चाँदनीमा बिभिन्न जनचेतनमुलक कार्यक्रम

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन दोधारा चाँदनीमा बिभिन्न जनचेतनमुलक कार्यक्रम

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको आज पहिलो दिन कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मोटर साईकल र्‍याली र सन्देशमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुलाई समेट्ने गरि सन्देशमुलक मोटरसाईकल र्‍याली संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । उक्त सन्देशमुलक मोटरसाईलक र्‍यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, महिला वालवालिका शाखाका कर्मचारी, माईती नेपाल कञ्चनपुर लगाएत सरोकारवालाको सहभागिता रहेको थियो । ‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागी ऐक्कबद्धता’ नारा सहित सन्देशमुलक मोटरसाईकल र्‍याली संचालन गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानमा वडा तथा टोलगतरुपमा बिभिन्न...
लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको क्रममा सचेतनामुलक कार्यक्रम गरिने

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको क्रममा सचेतनामुलक कार्यक्रम गरिने

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार
दोधारा । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको क्रममा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिभिन्न सचेतनामुलक कार्यक्रम गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु लगाएत जनप्रतिनिधी तथा संघ–संस्थाहरुको एक बैठकले आउदो १० गते देखि सुरु हुने लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियानलाई भव्यताको साथ मनाउन बिभिन्न कार्यक्रम तय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला वालवालिका शाखाले जनाएको छ् । सयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गर ेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समेत सन्चालन हुदै आएको छ् । ‘ हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागी ऐक्कबद्धता’ नारा सहित दोधारा चाँदनी नगरपालिका सबै व...
बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, काभ्रे, मनाङ, गोरखा, म्याग्दी, पाल्पा, पाँचथरलगायतका जिल्लामा सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले ट्वीट गरेको एक भिडियोमा मनाङको सदरमुकाम चामेमा डरलाग्दो गरी उर्लिएको बाढीले एउटा मन्दिर बगाएको देखिन्छ । वस्तीको बीचबाट बाढी बगेको देखिन्छ ।प्राधिकरणले बर्खा नलाग्दै आएको बाढीले क्षति पुर्याएको मनाङको उदाहरण दिंदै पूर्वतयारी थाल्न आग्रह गरेको छ । ‘अहिले नै पूर्वतयारी थाले तपाईंको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ,’ प्राधिकरण...
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।आगामी आर्थिक वर्षको लागि अथमन्त्री बिष्णु पौडेलले १५ खर्ब ४७ अर्बको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्बको आकारको बजेट थियो ।सरकारले केन्द्र सरकारको चालु खर्चको लागि ६ खर्ब ७८ अर्ब बिनियोजन गरेको छ भने विकास खर्चको लागि ३ खर्ब ४७ अर्ब बिनियोजन गरेको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज