Advertisement

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन दोधारा चाँदनीमा बिभिन्न जनचेतनमुलक कार्यक्रम

पप्पु गुरुङ्ग, दोधारा । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको आज पहिलो दिन कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मोटर साईकल र्‍याली र सन्देशमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुलाई समेट्ने गरि सन्देशमुलक मोटरसाईकल र्‍याली संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । उक्त सन्देशमुलक मोटरसाईलक र्‍यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, महिला वालवालिका शाखाका कर्मचारी, माईती नेपाल कञ्चनपुर लगाएत सरोकारवालाको सहभागिता रहेको थियो । ‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागी ऐक्कबद्धता’ नारा सहित सन्देशमुलक मोटरसाईकल र्‍याली संचालन गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानमा वडा तथा टोलगतरुपमा बिभिन्न जनचेतनामुलक कार्यक्रम गरिने कार्यक्रम रहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । सयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने भएबमोजिम दोधारा चाँदनी नगरपालिकाले पनि बिगतका दिनहरु देखि लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा बिभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

कार्यक्रममा सहभागी माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा व्यापक जनचेतनामुलक कार्यक्रम संचालन गर्ने र लैगिंक हिंसा हुन नदिन स्थानिय सरकार संग समन्वय गरि बिभिन्न कार्यक्रम तय गरिएको बताउनुभएको छ् । १६ दिन भित्रै अन्तरक्रिया, अनुशिक्षण, प्रचारप्रसार लगाएत कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।

लैगिंक हिंसाको पहिलो दिन सन्देशमुलक मोटरसाईकल र्‍याली संगै अन्तरक्रिया लगाएत बृहत हस्ताक्षर संकलन कार्य गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।

लैगिंक हिंसा बिरुद्ध १६ दिनमा बिभिन्न जनचेतनामुलक कार्यक्रम र अन्तिम दिन दिप प्रज्वलन गरि अभियानको समापन गरिने कार्यक्रम रहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज