Advertisement

Author: धर्मा रोकाया

झलारीमा ट्याक्टर र मोटरसाईकल एकआपसमा ठोकिदा एक जनाको मृत्यू

झलारीमा ट्याक्टर र मोटरसाईकल एकआपसमा ठोकिदा एक जनाको मृत्यू

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा टयाक्टरसंग मोटरसाईकल आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ । शुक्रबार साझ ८ बजेको समयमा जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. ५ बनसमितिस्थित पुर्वपश्चिम राजमार्गमा म १ त ९३१ नम्बरको ट्याक्टरसंग सुपप्र ०२००४ प २६८८ नम्बरप्लेटको मोटरसाईक आपसमा ठोकिदा मोटर साईकल चालक शुक्लाफाँटा नगरपालिका ५का ४५ बर्षिय गड्डु बिकको मृत्यू भएको हो । मोटरसाईकल चालक बिकको टाउको र खुट्टामा चोट लागेकामा तत्काल झलारीस्थित टि एण्ड सि अस्पतालमा प्राथमिकि उपचारपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा ९ बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मोटरसाईकलमा पछाडी सवार शुक्लाफाँटा नगरपालिका ५ का ४० बर्षिय बिरराम पोखरेल झलारीस्थित टि एण्ड सि अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको छ । ट्याक्टर चालक लालझाडी गाउपालिका–३ का २६ बर्षिय बिरेन्द्र रानालाई प्रहरीले पक्राउ...
भृकुटी माविमा कक्षा १० को एसईई र कक्षा ८ को बोर्ड परिक्षालाई मध्यनजर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन

भृकुटी माविमा कक्षा १० को एसईई र कक्षा ८ को बोर्ड परिक्षालाई मध्यनजर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगरको भृकुटी माविले एसईई र कक्षा ८को बोर्ड परीक्षा दिने कमजोर विद्यार्थीलाई मध्यनगर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन गरेको छ । भृकुटी माविले प्रधानाध्यापक केशर सिंह महराको संयोयजकत्वमा एसईईको र सहायक प्रधानाध्यापक चक्र बहादुर महराको संयोजकत्वमा कक्षा ८ को ट्यूसन संयोजकको जिम्मेवारी दिदै बिभिन्न विषयका विहान र साझको समयमा निशुल्क ट्यूसन कक्षा संञ्चालन गरेको हो । निशुल्क ट्यूसन कक्षा अन्तरगत एईईको लेखा तथा कार्यालय संञ्चालन विषय रामदत्त अवस्थी, गणित विषय चक्र बहादुर महरा, अंग्रेजी विषय प्रअ केशर सिंह महरा, विज्ञान विषय लक्ष्मी भट्ट, सामाजिक विषय चन्द्र प्रकाश जोशी, नेपाली विषय हरी प्रसाद जोशी र ईन्द्रदेव पाठकले पढाईरहनुभएको छ । ट्यूसन कक्षामा विद्यार्थीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको कक्षा आठका ट्यूसन संयोजक चक्र महराले बताउनुभयो । कमजोर विद्यार्थीलाई मध्यनजर राख...
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्काद्धारा बेदकोट ५ मा निर्माणाधिन जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्मको अनुगमन

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्काद्धारा बेदकोट ५ मा निर्माणाधिन जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्मको अनुगमन

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरकार्यालयका प्रमुख श्याम सिंह खड्काले बेदकोट नगरपालिका वडा नं. ५ मा निर्माणाधिन जलबायु प्रविधिमा आधारित कुखुरा पालन फर्मको अनुगमन तथा अवलोकन गर्नुभएको छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख खड्काले प्रदेश सरकारको पचास प्रतिशत अनुदान रकममा उकृष्ठ कृषक टंक प्रसाद जोशीले निर्माण गरीरहेको जलबायु प्रविधिमा आधारित कुखुरा पालन फर्मको अनुगमन तथा स्थलगत अवलोकन गर्नुभएको हो । उहाले निर्माणाधिन फर्मको अवलोकन गरी कृषक जोशीबाट निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले फर्मको ६० प्रतिशत निर्माण प्रगति भएको जानकारी कृषक जोशीले दिएको बताउनुभयो । ‘हामीले फर्मको अनुगमन गरेका छौ, अनुगमनको क्रममा सन्तोसजनक ढंगले निर्माण कार्य भईरहेको छ,’ कार्यालय प्रमुख खड्काले भन्नुभयो ‘अनुगमनको क्रममा फर्मको भौतिक संरचन...
आर्थिक ऐनमा भएको कर छुटको सौहलियत लिन कञ्चनपुरका व्यवसायीलाई आग्रह

आर्थिक ऐनमा भएको कर छुटको सौहलियत लिन कञ्चनपुरका व्यवसायीलाई आग्रह

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले एक कार्यक्रम गरी कञ्चपनुरका व्यवसायीहरुलाई आर्थिक ऐन ०८१मा भएको कर छुटको सौहलियत लिन आग्रह गरेको छ । शुक्रबार आन्तरीक राजश्व कार्यालय कञ्चनपुरले पत्रकारहरु संग एक औपचारीक कार्यक्रमको आयोजना गरी आर्थिक ऐन ०८१मा उल्लेख गरीएअनुसार आर्थिक बर्ष २०८१ असार मसान्तसम्मको आर्थिक विवरण नवुझाएका तथा कर तिर्न बाकि रहेका सम्पूर्ण व्यवसायीहरुलाई कर छुटको सौहलियत लिन आग्रह गरेको हो । पत्रकारहरु संगको छलफलमा आन्तरीक राजस्व कार्यालय कञ्चनपुरका कर अधिकृत विजय भुसालले आर्थिक ऐन ०८१मा उल्लेख गरीएको कर छुटको सौहलियत फागुन मसान्तसम्म रहेको बताउनुभयो । उहाका अनुसार पुराना पेन दर्ता गराएका तर आर्थिक विवरण तथा कर चुक्ता गर्न बाकि रहेका व्यवसायीहरुले शुन्य खर्चमा पेन बन्द गराउन सक्नेछन् । त्यसैगरी १०÷१२ बर्ष भन्दा बढि समयदेखि मासिक विबरण हाल्न बाकि भएका नन फिल्टर...
बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतले गरेको मनोमानी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतले गरेको मनोमानी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–बेदकोट उपभोक्ता समिति अध्यक्ष अर्जुन कठायतले उपभोक्ता समुह, ईकाई समुह गठनमा गरेको मनोमानी विरुद्ध जिल्ला प्रशासन कार्यालय कञ्चपनुरमा अन्य समुहका अध्यक्षहरु लगायत स्थानीयहरुले ज्ञापन पत्र बुझाएका छन् । सोमबार बेदकोट नगरपालिका वडा नं. १० मा उपभोक्ता समूह गठन, उपभोक्ता ईकाई समूह गठनमा अर्जुन कठायतले गरेको बखेडा र मनोमानी विरुद्ध शुक्लाफाटा राट्रिय निकुञ्ज कार्यालयमा पटक पटक पत्र पठाउदा समेत कुनै पनि वास्ता नगरेको भन्दै उपभोक्ता समुहका अध्यक्ष र स्थानीयहरुले सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेललाई सहजीकरण गरीदिन ज्ञापन पत्र बुझाएका हुन । सहायक जिल्ला अधिकारी परशुराम पोखरेलले ज्ञापन पत्र बुझ्दै उक्त विषयमा अध्ययन गरी प्रक्रिया अघि बढाउने बताउनु भएको छ । सरस्वती, भगवती, जनज्योती, जानकी र चाहना समुहका अध्यक्ष र सचिव लगायत स्थानीयहरुले हस्ताक्षर गरी सहायक प्रमुख जिल्ला अधिकारी प...
बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतको दादागिरी, समुह गठनमा मनोमानी गरेका कठायतले ईकाई समुह गठनमा पनि झिके बखेडा, भिडियो सहित हेर्नुस

बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतको दादागिरी, समुह गठनमा मनोमानी गरेका कठायतले ईकाई समुह गठनमा पनि झिके बखेडा, भिडियो सहित हेर्नुस

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– बेदकोट उपभोक्ता समिति अध्यक्ष अर्जुन कठायतले बेदकोद नगरपालिका वडा नं. १० मा उपभोक्ता ईकाई समुह गठनमा मनोमानी गरेका छन् । बेदकोट नगरपालिका वडा नं. १०मा दुई वटा ईकाई समुह रहेका छन् । नयाँगाउमा रहेको उपभोक्ता ईकाई समुहबाट दुई, चथरीबाट तिन जना प्रतिनिधि गरी वडा नं. १० बाट ५ जना प्रतिनिधि छनौट हुनेछन् । अध्यक्ष कठायतले नयाँगाउँको उपभोक्ता ईकाई समुहबाट आफुलाई दादागिरीशैलीमा प्रतिनिधिका लागि छनौट गरेका हुन् । नयाँ गाउको ईकाई गठनका लागि बैधानिक(सक्रिय) ७ ओटा समुह जानकी, चाहना, सरस्वती, भगवती, जनज्योती, रानी र खप्तड उपभोक्ता समुहबाट २/२ जना प्रतिनिधि छनौट भएका थिए । उनीहरुबाटै ईकाई गठन गर्नु पर्ने भएता पनि अध्यक्ष कठायतले चाहना, जनज्योती, खप्तड र अबैधानिक सिद्धनाथ समुहका प्रतिनिधिलाई मात्रै मिटिङमा सहभागिता गराएर दादागीरीशैली अपनाएर आफुलाई बेदकोट उपभोक्ता समिति चयनका लागि प्रतिनिधि छनो...
महेन्द्रनगरमा बुधबारबाट एलबिए क्रिकेट प्रतियोगिता हुने

महेन्द्रनगरमा बुधबारबाट एलबिए क्रिकेट प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर-कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमी को आयोजनामा बुधबारदेखि एलबिए टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । कञ्चनपुर कर्बडहलको प्राङगणमा भोली(बुधबार)देखि एलबिए टि २०क्रिकेट प्रतियोगिताको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ । आयोजक एलविए ले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।  लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले विगतदेखि गर्दै आएको क्रिकेट प्रतियोगिताको निरन्तरता स्वरुप अहिले सातौँ संस्करण अनुरुप गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार आयोजक विद्यालय टिम सहित १६ टिमविच प्रतिस्पर्धा हुनेछ । अधिकाँस विद्यालयकै टिम सहभागि भएका छन । लिगचरण अनुरुप खेल खेलाईनेछ । क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । प्रतियोगि...
सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन हुँदै, विभिन्न १३ देशका एक सय ६८ अनुसन्धानकर्ताले शोधपत्र प्रजेन्टेसन गर्ने

सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन हुँदै, विभिन्न १३ देशका एक सय ६८ अनुसन्धानकर्ताले शोधपत्र प्रजेन्टेसन गर्ने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आजदेखि सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ । आज आईआईटी इन्डीयाको सहयोगमा सुदूरपश्चिम विश्वविद्यालयले शुक्रबारदेखि हेरीटेज, ईन्नोभेसन एण्ड ट्रान्सईन्र्फमेसन(सभ्यता, नविनतम विकास र स्थानान्तरण) विषयमा अन्र्तराष्ट्रिय स्तरको दोस्रो सम्मेलनको आयोजना गर्न लागेको हो । विश्वविद्यालयले विहिबार ६ बजे पत्रकारसम्मेल गरी शुक्रबारदेखि आईतबारसम्म चल्ने सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको छ । शिक्षा, सम्यता, कला र संस्कृति लगायतका समसायिक विषयमा विश्वव्यापी रुपमा चलिरहेको अवस्था बारे एक आपसमा ज्ञानको आदानाप्रदान गर्ने उदेश्य लिएर सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजनक समिति संयोजक विश्वविद्यालयका ईन्जिनियरिङ्ग संकायका डिन एवं प्राडा किसनदत्त भट्टले बताउनुभयो । ‘विश्वभरीको नेटवर्क विस्तार गर्न खोजिएको छ, ‘उनले भने, ‘सम्मेलनमा उठान हुने विषयले एक आपसम...
अढाई लाख बरावर भन्सार छलीका सामान बरामद

अढाई लाख बरावर भन्सार छलीका सामान बरामद

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुई लाख ५६ हजार ९७४ रुपया बरावरको भन्सार छलीको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेको ईप्रका गड्डाचौकी बाट मंगलबार खटिएको प्रहरी टोलीले अन्दाजी मुल्य दुई लाख १० हजार ४ सय र ईप्रका दोधाराचादनीले अन्दाजी ४६ हजार ५७४ रुपया बरावरको भन्सार छलीको समान बरामद गरेको हो ।   कपडा, हार्डबेयको सामान, किरानाको सामान, चिनी, मिश्री, प्याज र खुर्सानी लगायतका भन्सार छलीका समान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकार िप्रहरी नायव उपरिक्षक उमेश जोशीले बताउनुभयो । बरामद गरीएको उक्त सामान कानुन बमोजिम थप आवश्यक कारवाहीको लागीगड्डाचौकी भन्सार कार्यालय पठाईएको सूचना अधिकारी जोशीले बताउनुभयो ।...
पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न, सुदूरपश्चिमबाट ७ सय ४९ मत खस्यो

पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न, सुदूरपश्चिमबाट ७ सय ४९ मत खस्यो

Breaking News 2, ट्रेन्डिङ, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशस्थीत दुई मतदान केन्द्रबाट आज(शुक्रबार) विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएकोमा ७ सय ४९ मत खसेको मतदान केन्द्र ‘ख’का मतदान अधिकृत टिकेन्द्र कुसुमीले जानकारी दिनुभयो । उहाँका अनुसार आजैबाट मतगणा हुने तयारी भईरहेकोछ । सबैसंगठनका प्रतिनिधिहरुको बैठक बसेपछि निर्णय हुने मतदान अधिकृत कुसुमीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा १ एक हजार ७ सय ८६ मतदाता रहेका छन् । परिषद्को निर्वाचनमा हालसम्म दर्ता भएका १३ हजार एक सय ३ जना दर्तावाल पशु स्वास्थ्य तथा पशु सेवा व्यासायी मतदाता रहनेछन् । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ बमोजिम परिषद्का १९ जना सदस्य मध्ये अध्यक्ष रजिष्ट्रार लगायत विश्व विद्यालय, सिटिइभिटी, नेपाल पशु चिकित्सा परिषद् तथा मन्त्रालयबाट प्रतिनिधित...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज