Advertisement

मनोरञ्जन

महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार महोत्सव हुने

महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार महोत्सव हुने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा सोमबार९भोलि०देखि सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव लाग्ने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०८१ लागिरहेको हो । कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिका आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले यस पटक १६ औैँ संस्कर अन्तरगत महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । संघले अढाई दशकदेखि महोत्सव आयोजना गर्दै आएको छ । वाणिज्य संघको तथ्याङ्क अनुसार ०५७देखि नियमित रुपमा महोत्सव संचालन गर्दैै आएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले संघले ०५७, ०६२, ०६५, ०६६, ०६७, ०६८, ०६९, ०७०, ०७२, ०७३, ०७४, ०७५, ०७६, ०७९, ०८० र अहिले ०८१ मा १६ औँ संस्करमा मह...
शुक्रबारदेखि शुक्लाफा“टा पर्यटन महोत्सव लाग्ने, महोत्सवअवधिभर नेचरगाईडको ५० प्रतिशत खर्च भीमदत्त नगरपालिकाले तिर्ने

शुक्रबारदेखि शुक्लाफा“टा पर्यटन महोत्सव लाग्ने, महोत्सवअवधिभर नेचरगाईडको ५० प्रतिशत खर्च भीमदत्त नगरपालिकाले तिर्ने

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - ८ औ शुक्लाफाँटा पर्यटन महोत्सव शुक्रबारदेखि लाग्ने भएको छ । कञ्चनपुरको आन्तरीक पर्या–पर्यटन प्रर्बद्धन गर्ने उदेश्यकासाथ फागुन ९ गते शुक्रबारदेखि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको हो । भीमदत्त नगर पर्यटन विकास समितिले महोत्सवको तयारी तिव्र रुपमा भईरहेको कुरा पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी गराएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विगतका बर्षहरु जस्तै यस बर्षपनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव मनाउन लागेको बताउनुभयो । उपाध्यक्ष केसीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर कञ्चनपुरको पर्यापर्यटन प्रर्बद्धनका लागि सरोकारवालासंग समन्वय गरेर महोत्सवको आयोजना गरिएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले एक सातासमम संञ्चालन हुने महोत्सवमा अरुबर्षभन्दा यसबर्ष...
स्व.नरेन्द्र रावत स्मृति वडा स्तरिय पुरुष भलिवल प्रगियोगिता सूरु

स्व.नरेन्द्र रावत स्मृति वडा स्तरिय पुरुष भलिवल प्रगियोगिता सूरु

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नंम्बर ९ मा नरेन्द्र रावत स्मृति वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । श्री रिङौना खेलकुद संवद्र्धन तथा संरक्षण समितिको आयोजनामा ‘स्वास्थ्य का लागि खेल, रास्ट्रका लागि खेल’ भन्ने मुल नाराकासाथ भईरहेको भलिवल प्रतियोगिताको प्रदेश सभा सदस्य एवं पुर्व आर्थिक मामिला मन्त्रि प्रकाश रावलले सोमबार समुद्धघाटन गरेका हुन् । समुद्धघाटन कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य एवं पुर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेश संरचनाभएपछि प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेल मैदानको अवधारणा अनुरुप रिङौना खेल मैदानको निर्माण कार्य अगाडि बढेको बताउनुभयो । सुरुमा मा डा. दिपक प्रकाश भट्टले आफ्नो संसदविकास कोषको रकमबाट निर्माण कार्य सुरुवात गरेको खेलमैदानलाई प्रदेश सरकारले पनि निरन्तर बजेट प्रदान गरी सहयोग गरेको पुर्व मन्त्री रावले ब...
भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको जोडीले दर्शकको मन जित्ने अपेक्षा

भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको जोडीले दर्शकको मन जित्ने अपेक्षा

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
बर्दिवास – भोजपुरी संगीत पारखीहरूका लागि बहुप्रतीक्षित नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । चर्चित कलाकार सागर लम्साल (बले) र सुन्दरी नायिका शिल्पा पोखरेलको आकर्षक जोडीले अभिनय गरेको यस गीतले दर्शक तथा श्रोतालाई मनोरञ्जनको नयाँ अनुभव दिने विश्वास गरिएको छ । नेपाली, भोजपुरी तथा मैथिली गीतमा आफ्नो छुट्टै पहिचान बनाएका गायक रुद्रसेन विश्वकर्माले गीतलाई बजारमा ल्याएका हुन् । उक्त गीतमा रुद्रसेन र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ । शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन्, जसले प्रेमिल भावना र रमाइलो माहोललाई सजीव बनाएको छ । गीतमा आधुनिक संगीतको स्पर्शसहित परम्परागत भोजपुरी लयको उत्कृष्ट मिश्रण सुन्न सकिन्छ । प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको कोरियोग्राफी आकर्षक र जोशिलो छ । सागर र शिल्पाको जोडीले नृत्यमा प्रस्तुत गरेको ऊर्जा र भावनात्मक अभिव्यक्तिले दर्श...
क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा ल्याएका छन । बिहीबार क्याप्टेन उप्रेतीले महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पाईलट जिवनमा आधारीत पुुस्तक ‘पायलट प्रेम’ बिनोचन गरेका हुन् । कोरोना महामारीका बेला ईण्डोनेसियामा हुदा पाईलटको जिवनमा आधारित उपन्यास ‘पायलट प्रेम’ रचना गरिएको क्याप्टेन उप्रेतीले बताउनुभयो । उपन्यासमा विद्यार्थी जीवनबाट पायलट पेषामा कसरी आकर्षक हुन्छन् ?, अनि पायलट बन्न केके गर्नुपर्छ ? नेपालको परिपेक्षमा कति पढ्नुपर्छ ? खास गरी पायलट जिवनमा आउने चुनौती र सम्भावना लगायतका विषयको खुल्दुली मेटाउन साहित्यिक भाषामा चित्रण गरीएको उहाँले उल्लेख गर्नुभयो ।   सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा आएको बताउनुभयो...
चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

Breaking News 1, अर्थ, ट्रेन्डिङ, बागमती, मनोरञ्जन, सुदूरपश्चिम
महेन्द्रनगर–वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले चौध लाखबढि रकम चोरी गर्ने महिला र पुरुषलाई रकम सहित रंगेहात पक्राउ गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोक स्थित साईमन पार्टि प्यालेसको कार्यालयबाट चोरी गरी फरार रहेका रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० का २२ बर्षिय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३की २९ बर्षिया पुजा श्रेष्ठलाई नगद रु १२ लाख ५२ हजार ५८० र तिन थान मोवाईल सहित रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिका नगरको होटलबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । शुक्रबारदेखि चोरी गरी फरार दुबै जनालाई पक्राउ गर्न वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोग लिएको थियो ।   ईलाका प्रहरी कार्यालयमा चोरी भएको सूचना आउनेवित्तिकै प्रहरी परिचालन गरी...
१७औ एन प्याब्सन जिल्लास्तरीय खेल महोत्सव शुक्रबारदेखि हुने

१७औ एन प्याब्सन जिल्लास्तरीय खेल महोत्सव शुक्रबारदेखि हुने

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुरको कवडहलमा आउदो पुष २६ गते(शुक्रबार)देखि १७औ नेशनल प्याब्सन जिल्ला स्तरिय खेल महोत्सव हुने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन(एन प्याब्सन) नेपाल कञ्चनपुरको आयोजनामा नेशनल प्याब्सन जिल्ला स्तरिय खेल महोत्सव हुने भएको हो ।   भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा उद्धघाटन कार्यक्रम हुने र बाकि खेलहरु कभर्डहलमा हुने आयोजकले जानकारी दिएको छ । एन प्याब्सन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष समेत रहेका खेल संयोजक बलदेव भट्टले गत विगतका बर्षहरु झै यस बर्षपनि खेल महोत्सव हुन लागेको बताए । उनले चार तहमा प्रतियोगिता हुने जानकारी दिए । उनका अनुसार आधारभूत तह ए(कक्षा १–५सम्म) र आधारभूत तह बि(कक्षा ६–८सम्म)का विद्यार्थीहरुका लागि लङजम्प, एक, दुई र चार सय मिटर दौड प्रतियोगिता हुनेछ । त्यसैगरी माध्यमिक तह ए(कक्षा ९–१०सम्म) र माध्यमिक तह बि(कक्षा ११–१२स...
प्रेस सेन्टर कञ्चनपुरद्वारा बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग

प्रेस सेन्टर कञ्चनपुरद्वारा बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–लामो समय देखि स्वास्थ्य समस्याबाट पीडित पत्रकार सूजित सिनाललाई प्रेस सेन्टर कञ्चनपुरले आर्थिक सहयोग गरेको छ। मङ्गलबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष अरुण भट्टले आर्थिक सहयोगका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो। प्रेस सेन्टरका अध्यक्ष अरुण भट्टले ‘श्रमजीवी पत्रकार लाई गम्भीर खालको स्वास्थ्य समस्याले पीडा दिएकाले संगठनले तत्काल उपचारका लागि सक्दो सहयोग गरेको छ ।’, भन्नुभयो । उहाँले आगामी दिनमा उपचारमा कमी नहुने गरी सक्दो आर्थिक सहायता गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ। साथै अध्यक्ष भट्टले पत्रकार र सम्बन्ध सम्बद्ध निकायलाई कमजोर आर्थिक अवस्था भएका पत्रकार सिनालको उपचारमा सहयोगका लागि अपिल गर्नुभएको छ । पत्रकार सुजित सिनाल शुक्लाफाँटा एफएममा कार्यरत पत्रकार हुन् । लामो समयदेखि सुदूरपश्चिम क्षेत्रका विभिन्न मिडियामा काम गर्दै आउनु भ...
कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबारदेखि १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले प्रीतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कृष्णपुर नगरपालिका वडा नंम्बर २ वाणी स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा हुने उक्त प्रतियोगितामा पालिकाका २६ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहभागि गराउने नगर प्रमुख हेमराज ओझाले बताउनु भयो । ‘यस प्रतियोगितामा नगरपालिका भरीका सबै २६ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धि रहनेछन,’ उहाले भन्नुभयो ‘सानो कक्षाको विद्यार्थीहरु पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्, तर अन्य कक्षा आठ भन्दा साना विद्यालयका विद्यार्थीहरु सहभागिताबाट छुट्ने कुरालाई मध्यनवजर राख्दै अन्य बक्तित्वकला, बादविवाद प्रतियोगिता समेत आयोजना गरिनेछ ।’ मेयर ओझाका अनुसार प्रथम,द्वितिय, तृतिय...
कञ्चनपुर पत्रकार महासंघ नयाँ कार्यसमितिद्धारा पत्रकारको हकहितमा महत्वपूर्ण निर्णय

कञ्चनपुर पत्रकार महासंघ नयाँ कार्यसमितिद्धारा पत्रकारको हकहितमा महत्वपूर्ण निर्णय

Breaking News 1, samachar, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेद्रनगर - पत्रकार महासंघ कञ्चनपुर शाखा कार्यसमितिले पत्रकारको हकहित हुने महत्वपूर्ण निर्णय गरेको छ । महासंघको आज शुक्रवार कंचनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा बसेको दोस्रो बैठकले जिल्लामा रहेका सञ्चार माध्यम र पत्रकारहरुको अभिलेखिकरण गर्ने निर्णय गरेको छ । जसमा कुन्दन पाण्डेयको संयोजकत्वमा कोषाध्यक्ष मोहन बिष्ट,सदस्यहरु,दिनेश राज ओझा,धन बहादुर बिक,हरिलाल जोशी सदस्य रहने गरि अभिलेखिकरण समिती चयन गरिएको छ । यस्तै पत्रकार कल्याण कोषको स्थापना गर्ने निर्णय भई पत्रकार कल्याण कोषको स्थापनाको लागि सुझाब संकलन , कार्यबिधी निर्देशिकाको निर्माणको लागि संस्थाका सचिव कुन्दन राज पाण्डेयको संयोजकत्वमा सदस्यहरु धन बहादुर महता र भवानी भट्ट९ भुवन ० सदस्य रहने गरि समिती चयन गरिएको समेत अध्यक्ष धामीले बताउनु भएको छ । स्वास्थ्यमा समस्या भएका पत्रकार ,साखा तथा कार्यसमिती सदस्य सुजित स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज