Advertisement

अर्थ

कञ्चनपुरमा एक सय ३९ रुख अनुमतिविना काटियो, कृष्णपुरका नगर प्रमुख ओझा मुछिए

कञ्चनपुरमा एक सय ३९ रुख अनुमतिविना काटियो, कृष्णपुरका नगर प्रमुख ओझा मुछिए

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७ मा स्थानीयहरुले वन विभागको अनुमति विना १ सय ३९ रुख काटेका छन् । गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैधरुपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् । गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजेको समयको बिचमा उक्त रुखहरु अबैध रुपमा धमाधम कटान गरेर गायब पारिएको खुल्नमा आएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुवरले बताए । पोल साईजको रुखहरु काटिएको उनले बताए । रुख काट्नुको प्रयोजन खुल्न नसकेको यद्यपी उक्त विषय अनुसन्धानबाट खुल्दै जाने उनले बताए । उनका अनुसार, सामुदायिक वनबाट ११६ खैरका रुख, २२ सिसम र १ कन्जुगरी १३९ रुख काटेर हाल वन क्षेत्रमा फेदमात्रै रहेका छन् । यद्यपि रुखहरू कटानमा संलग्न व्यक्तिहरूको पहिचान भने भई नसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेश चन्द्र डिसीले बताए । तर यहाँको कार्की टोलका ६०–७० जना स्थ...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगरी ल्याएको नयाँ औषधि ऐनको दफा ३ संशोधित संशोधित गर्नुपर्ने र उपदफा ५ खारेजीको माग राख्दै औषधी व्यवसायीहरुले आन्दोलन गरीरहेका हुन् । औषधि व्यवसायीहरुले आईतबार एक घण्टा व्यवसाय बन्द गरेका थिए भने मंगलबार तिन घण्टा व्यवासाय बन्द गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । सोमबार नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटि र जिल्ला कमिटि कञ्चनपुरले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफ्ना मागहरु सुनुवाई नगरे अनिश्चितकालिनरुपमा औषधी कारोवार ठप्प पार्ने चेतावनी दिएको छ । नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष गजेन्द्रदेब लेखकले व्यवसाय जोगाउन आफूहरु बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । ‘बाध्यताले औषधि व्यवसाय बन्द गर्नुपरेको छ, ...
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - ञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले बिरामी पत्रकार सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सुदूरपश्चिम प्रदेशका सफल युवा उद्यमी समेत रहेका वाणिज्य संघका अध्यक्ष जोशीले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार गर्न सहयोग गरेका हुन । वाणिज्य संघका अध्यक्ष जोशीले प्रण घातक क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका अध्यक्ष धामीलाई ५१ हजार रुपैया आर्थिक सहयोग गरेको जनाईएको छ । जोशीले धामीको प्रभु बैंक लिमिटेड शाखा महेन्द्रनगर ०२९०२४३०३२६०००१२नम्बरमा सिधै ट्रान्सफर गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले समाजिक क्षेत्रमा अहोरात्र खटिने पत्रकार धामीको उपचारका लागि सक्दो सहयोग गरेको बताए । साथै संघबाट समेत संस्थागत रुपमा छुट्टै सहयोग गर्ने जनाएका छन । धामी केही समयदेखि भारतको राजिवगान्धी क्यान्सर अस्पतालमा उपचारार्थछन । उनक...
सबैको बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारण सभा सम्पन्न

सबैको बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारण सभा सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड महेन्द्रनगरको १६औ साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ। शुक्रबार महेन्द्रनगर गल्ली नम्बर २ स्थित आफ्नै कार्यालयको सभा हलमा अध्यक्ष रविन्द्र केसीको अध्यक्षता तथा पत्रकार लक्ष्मण तिवारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो। छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ। कार्यसमिति अध्यक्षमा रविन्द्र केसी उपाध्यक्षमा कमला पाण्डे सचिवमा रामबहादुर कुँवर सचिवमा निर्मला जोशी कोषाध्यक्षमा बालकृष्ण श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सरिता भण्डारी सिंह ललित केसी पूजाचन्द विष्णुबहादुर कुँवर चयन भएका हुन् । समुद्घाटन कार्यक्रमको अध्यक्षता अध्यक्ष रविन्द्र केसीले गरेका थिए भने प्रमुख अतिथि लक्ष्मण तिहारी रहनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कमला पाण्डेले गर्नुभएको थियो । साधारण सभाले अध्यक्ष रविन्द्र केसीले प्रस्...
उदयदेव बहुउदेश्यीय सहकारी संस्थाद्वरा बिरामी पत्रकार धामीलाई उपचार खर्च

उदयदेव बहुउदेश्यीय सहकारी संस्थाद्वरा बिरामी पत्रकार धामीलाई उपचार खर्च

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - कञ्चनपुरको एक बहुउदेश्यीय सहकारी संस्थाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेको हो । प्रण घातक क्यान्सर रोगसंग लडिरहेका अध्यक्ष धामीको उपचारका लागि सहकारीले उपचार खर्च सहयोग गरेको जनाएको छ । बुधबार एक कार्यक्रमका विच सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले नेपाल पत्रकार महासंघ कञ्चनपुरकी उपाध्यक्ष धर्मा रोकायालाई १५ हजार रुपैयाको चेक हस्तान्तरण गरेका छन । उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले समाजका लागि निरन्तर खटिएका पत्रकार धामीको उपचारका लागि संगठन सहित सबै क्षेत्रबाट उनको जिवन रक्षाका लागि सहयोग मानविता ...
निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

Breaking News 1, samachar, अर्थ, कोशी प्रदेश, खेलकुद, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा(एमाले)को ११औ महाधिबेशन प्रतिनिधिका लागि पूर्व साँसद दिपक प्रकाश भट्टसहित ११ जनाले उमेदवारी दिएका छन् । बुधबार एमाले पार्टी कार्यालयमा खुला, युवा र महिला गरी तिन कलस्टरकाबाट चार जना महाधिबेशन प्रतिनिधिका लागि ११ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए । खुलाबाट पूर्व सांसद दिपक प्रकाश भट्टसहित ६ जनाले उमेदवारी मनोनय दर्ता गराएका हुन् । उमेदवारी दिनेमा एमाले सुप प्रदेश कमिटी सचिवालय सदस्य महेश प्रसाद पन्त, एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र एमाले जिल्ला सदस्य विष्णु कँडेल तथा ओमकार पन्त रहेका छन ।   महाधिवेशन प्रतिनिधिमा महिलाको तर्फबाट चिनी गिरीले उमेदवारी दिएकोमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् । महिलामा कम...
मेगा सहकारी सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्था

मेगा सहकारी सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्था

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा रहेको मेगा सहकारी उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्थाकोरुपमा सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैकले २२औ बार्षिक साधारण सभाको अवसरमा भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सुदूरपश्चिम प्रदेशमै बचत तथा ऋण कारोवार गर्ने संस्थाहरुमध्ये उत्कृष्ठ बचत तथा ऋण कारोवार गरेको भन्दै सम्मान पत्रका साथै पुरस्कृत गरेको हो । मेघा बचत तथा ऋण सहकारीले सहकारीको विकास प्रर्बद्धन, समाजिक क्षेत्रमा योगदान पु¥याएको राष्ट्रिय सहकारी बैकले जनाएको छ । कार्यक्रममा सहकारी बैंकका सचालक तारा गुरुङ्गले मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुनिल सेट्टीलाई पुरस्कारका साथै सम्मान पत्र हस्तान्तरण गरेका थिए । मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुशिल सेट्टीले राष्ट्रिय सहकारी बंंैकबाट गरिएको मुल्याङकनको उच्च...
पुर्वमुख्यमन्त्री रावलद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

पुर्वमुख्यमन्त्री रावलद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका पुर्वमुख्यमन्त्री राजेन्द्र रावल सिह रावलले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । जटिल प्रकृतिको क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका अध्यक्ष धामीलाई पुर्वमुख्यन्त्री रावलले उपचार खर्च सहयोग गरेका हुन । पुर्वमुख्यमन्त्री रावलले पत्रकार महासंघका अध्यक्ष धामीकोे खातामा सिधै ५ हजार रुपैया ट्रान्सफर गरेका छन । नेकपा एमाले पोलिट्ब्यूरो सदस्य एव सुप प्रदेश एमाले संसदीय दलका नेता रावलले समाजिक क्षेत्रमा खटिने पत्रकार धामीलाई संकट गरेका बेला उनको जिवन रक्षाका लागि भन्दै व्यक्तिगत तर्फबाट सहयोग गरेको जनाएका छन । जेनजी आन्दोलनका क्रममा रावलको महेन्द्रनगर स्थित निजीनिवासमा आगजनी, तोडफोड एव लुटपाट भएर संकटमा परेपनि मानविय सहयोग भन्दै धामीलाई उपचार खर्च गरेको गरेको उनको निजी सचिवालयले जनाएका छन । एमाले निकट प्रेस...
जिप्रका कञ्चनपुरद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

जिप्रका कञ्चनपुरद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिरामी पत्रकार सुरेश सिह धामीको उपचार खर्च सहयोग गरेको छ । जिप्रकाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च दिएको हो । क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीलाई जिप्रका कञ्चनपुरले उपचारका लागि आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघका अध्यक्ष धामीको जिवन रक्षाका लागि जिप्रकाले खाजा खर्च घटाएर मानविय सहयोग गर्ने उदेश्यका साथ नगद १५ हजार औषधी खर्च सहयोग गरेको हो । कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले समाजिक क्षेत्रमा कार्यरत पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका टेवा पु¥याउने उदेश्यका साथ सक्दो उपचार सहयोग गरेको बताए । जिप्रका त्यस्तो सहयोग गर्ने बजेट नभएपनि ईच्छुक साथीहरुबाट संकलन भएको रकम सहयोग गरेको छ ।...
शुक्लाफाटाका धर्मेन्द्र अण्डाबाट मनग्य आम्दानी गर्दै

शुक्लाफाटाका धर्मेन्द्र अण्डाबाट मनग्य आम्दानी गर्दै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १ बन्शाहस्थीत चार कट्टा जमिनमा तारजालीले बार लगाएको र टिनले छाएको घरटहरा छ । घरको पुर्व र पश्चिम तिर सिमेन्टबाट बनेका ब्लक(ईटा)को भित्तो छ भने उक्त भित्ताको छेउमै पानी स्टोर गर्न हरियो रंगको ड्रम देख्न सकिन्छ । उक्त छानाभित्र २६ बर्षिय युवक क्रेट हातमा लिएर अण्डा टिपिरहेका हुन्छन । उनी हुन बैदेशिक रोजगारीबाट ठगिएका युवा धर्मेन्द्र राना । यसरी अण्डा टिप्न थालेको दुई बर्षभन्दा बढि भईसकेको उनी बताउछन् । कोरोना सकिएलगत्तै २०७७ सालतिर १२ लाख लगानीमा एक हजार ५ सय कुखुराबाट अण्डा उत्पादन व्यवसायमा लागेका उनी अहिले आधुनिक प्रविधिको खोरको उपयोग गर्दै दैनिक चार हजार अण्डा बजारमा बिक्रि गरीरहेका छन् । चार हजार अण्डा उत्पादन गरीरहका रानाले सुरुमा परम्परागत शैलीको खोरमा कुखुरा राखेर अण्डा उत्पादन गरेको सुनाए । मध्यम बर्गिय परिवारमा हुर्केका धर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज