Advertisement

पुर्वमुख्यमन्त्री रावलद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका पुर्वमुख्यमन्त्री राजेन्द्र रावल सिह रावलले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग
गरेका छन ।
जटिल प्रकृतिको क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका अध्यक्ष धामीलाई पुर्वमुख्यन्त्री रावलले उपचार खर्च सहयोग गरेका हुन । पुर्वमुख्यमन्त्री रावलले पत्रकार महासंघका अध्यक्ष धामीकोे खातामा सिधै ५ हजार रुपैया ट्रान्सफर गरेका छन ।
नेकपा एमाले पोलिट्ब्यूरो सदस्य एव सुप प्रदेश एमाले संसदीय दलका नेता रावलले समाजिक क्षेत्रमा खटिने पत्रकार धामीलाई संकट गरेका बेला उनको जिवन रक्षाका लागि भन्दै व्यक्तिगत तर्फबाट सहयोग गरेको जनाएका छन । जेनजी आन्दोलनका क्रममा रावलको महेन्द्रनगर स्थित निजीनिवासमा आगजनी, तोडफोड एव लुटपाट भएर संकटमा परेपनि मानविय सहयोग भन्दै धामीलाई उपचार खर्च गरेको गरेको उनको निजी सचिवालयले जनाएका छन । एमाले निकट प्रेस चौतारी कञ्चनपुरका संस्थापक नेता एव नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष समेत रहेका धामीको जिवन रक्षाका लागि पाटी पङक्ति सहित आम सुदूरपश्चिम सहित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका हार्दिक सहयोगका लागि अपिल गरेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज