Advertisement

अर्थ

जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीलाई कञ्चनपुर उद्योग बाणिज्य संघको राहत

जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीलाई कञ्चनपुर उद्योग बाणिज्य संघको राहत

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जेनजी आन्दोलनबाट प्रभावित महेन्द्रनगरका पाच जना व्यवसायीलाई कञ्चपनुर उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा क्षती पुगेका २५ हजारका दरले राहत सहयोग गरेको हो । कञ्चनपुर उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले न्यू रोयल टेलरिङ्ग ब्राण्ड, गल्सब्यूटी होम, श्रीराम होजियारी उद्योग, मेलौली होजियार उद्योग र रत्नमणी टे«डर्सका संञ्चालकलाई २५ हजारका दरले राहत सहयोग उपलब्ध गराईएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले जेनजी आन्दोलनको क्रममा क्षति व्यहोरेका उद्योगी, व्यवसायीहरुका घाउमा मलम लगाउने उदेश्यका साथ सक्दो राहत सहयोग गरेको बताए । अध्यक्ष जोशीले जेनजी आन्दोलनका क्रममा निजी, व्यवसायी क्षेत्रमा भएको लुटपाट, आगजनी, तोडफोडले कञ्चनपुर सहित देशकै व्यापार व्यवसायी घरासायी भएकाल...
राधेराधे आमा समुहद्धारा पत्रकार महासंघ अध्यक्ष धामीको उपचारार्थ आर्थिक सहयोग

राधेराधे आमा समुहद्धारा पत्रकार महासंघ अध्यक्ष धामीको उपचारार्थ आर्थिक सहयोग

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–राधेराधे आमा समुह कटानले पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । आमा समुहले प्यांक्रियाज क्यान्सरको उपचार गरीरहेका पत्रकार महासंघ कञ्चपनुरका अध्यक्ष धामीको उपचारका लागि १२ हजार १ सय रुपयाँ सहयोग गरेको हो । मंगलबार राधेराधे आमा समुहका अध्यक्ष सरस्वती दाहालले पत्रकार महासंघ शाखा कञ्चनपुरका साधारण सदस्य एवं नयाँ खवर डटकमका सम्पादक संञ्चालक धन बहादुर बोहरा सहयोग रकम हस्तान्तरण गरेका छन् । अध्यक्ष दाहालले सहयोग रकम हस्तान्तरणपछि आत्मिय सद्भाव र मानवियताका हिसावले समुहका सदस्यबाट रकम संकलन गरी सहयोग गरेको बताए । उनले पत्रकार महासंघ अध्यक्ष धामीको स्वास्थ्य लाभको कामना गर्दै फेरी पनि सक्दो सहयोग गर्ने बताए । पत्रकार धन बहादुर बोहराले पत्रकार महासंघको तर्फबाट धन्यवाद दिदै सहयोग गर्ने आमा समुहका सदस्यहरुलाई धन्यवाद दिए । बोहराले अध्य...
कञ्चनपुर उद्योग बाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १२ गते उम्मेदवारी दर्ता

कञ्चनपुर उद्योग बाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १२ गते उम्मेदवारी दर्ता

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको १८ औं कार्य समिति निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरीएको छ । निर्वाचन समितिले पुष १९ गते हुने १८औ कार्यसमिति निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन कार्यक्रम अनुसार पुस ८ गते मतदाता नामावली सार्वजनिक हुनेछ । त्यसैगरी ९ गते ११ बजेदेखि २ बजेसम्म मतदाता नामावलीमा दाविविरोध समय दिईएको छ भने पुष १० गते १ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरीनेछ । त्यसैगरी १२ गते १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता समय हुनेछ । संघको नयाँ कार्य समितिका लागि अध्यक्ष सहित १६ पदका लागि निर्वाचन हुने संघका कार्यकारी अधिकृत हेमराज भट्टले बताए । त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, बाणिज्य उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष, कार्य समिति सदस्य ७ र संस्थागत सदस्य १ छन् । संघमा निर्माण व्यव...
पत्रकार महासंघ अध्यक्ष धामीको उपचार गर्न उद्योग बाणिज्य संघद्धारा ५१ हजार आर्थिक सहयोग

पत्रकार महासंघ अध्यक्ष धामीको उपचार गर्न उद्योग बाणिज्य संघद्धारा ५१ हजार आर्थिक सहयोग

Breaking News 2, samachar, अर्थ, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर उद्योगबाणिज्य संघले पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बाणिज्य संघले प्यांक्रियाजको क्यान्सरको उपचार गरीरहेका पत्रकार महासंघ कञ्चपनुरका अध्यक्ष धामीको उपचारका लागि ५१ हजार रुपयाँ सहयोग गरेको हो । सोमबार बाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले पत्रकार महासंघ शाखा कञ्चनपुरका महिला उपाध्यक्ष धर्मा रोकायालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । बाणिज्य संघ अध्यक्ष जोशीले बाणिज्य संघको बैठकमा पत्रकारमहासंघ उपाध्यक्ष रोकायालाई चेक हस्तान्तरण गरेका थिए । बैठकमा बाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थीती रहेको थियो । बाणिज्य संघका अध्यक्ष जोशीले समाज परिवर्तन गर्न रातदिन खटिने पत्रकार धामीको उपचारका लागि बाणिज्य संघको तर्फबाट सक्दो सहयोग गरीएको बताए । पत्रकार महासंघको तर्फबाट उपाध्यक्ष धर्मा रोकाय...
टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – टिकटक स्टारबाट समाजमा स्थापित भई समाजसेवामा लागेका युवा व्यवसायी अंशवर्माले कञ्चनपुर जिल्लामा विद्यालय संञ्चालन गर्ने भएका छन् । शैक्षिकशत्र २०८३ बाट पठनपाठन सुरु गर्ने लक्ष्यसहित जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरमा ब्राईटस्टार पब्लिक एकेडेमी नामक विद्यालयको स्थापना गरेका हुन् । उनले शुक्रबारका दिन शुभ साईतमा विद्यालय भवनको विधिबधरुपमा शिलन्यास गरेका छन् । टिकटक स्टार वर्माले हल्दुखालका युवा नविन भट्टसंग मिलेर डेढ करोड संयुक्त लगानीमा प्रविधिमैत्री विद्यालयको स्थापना गर्न लागेका हुन् । भवनको शिलन्यास कार्यक्रममा अंश बर्मा र नविन भट्टले विधिपुर्वक पुजाआजा गरेका छन् ।     आर्थिक कारणले विद्यालय पहँुचबाहिर रहेका र जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क पढाउने उदेश्यका साथ विद्यालयको स्थापना गर्न लागेको टिकटकस्टार वर्माले बताए । दुई बर्ष अडाडि भुकम्पको ब...
कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट भन्सार छलि नेपाली भित्र्याईएको ४५ लाख मूल्य बढिको सामान बरामद गरेको छ । बिहिबार जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थीत बसपार्क, ब्रह्मदेव हाईवेलगायतका स्थानबाट अबैधरुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ४५ लाख १ हजार १ सय ७९ रुपयाँ बरावरका सामान बरामद गरेको हो । भन्सार छली गरी ल्याएका आईफोन मोवाईल, डोरी, बेल्ट, सवारी साधन मर्मत गर्ने सामान लगायत विभिन्न सामान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एव प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए । उनका अनुसार उक्त सामान नियन्त्रणमा लिई गड्डाचौकी भन्सार कार्यालय पठाईएको छ । पछिल्लो समयमा गड्डाचौकी सिमानाकाबाट आईफोन, सुट लगायतका विभिन्न सामान भन्सार छली गरी काठमाण्डौ लगायत पहाडी जिल्लामा पठाईउने गरेको तथ्य बाहिरीएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि सागर...
निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ। सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण दिवसको अवसरमा बिहान प्रभातफेरि, कार्यालयमा झण्डोत्तोलन, औपचारिक कार्यक्रम र साँझ कार्यालयमा दिपावली गरेको हो । निर्माण व्यवसाय सङ्घको प्राङ्गणमा सम्पन्न औपचारिक कार्यक्रममा संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी र वर्तमान अध्यक्ष पुष्पराज अवस्थीले झण्डोत्तोलन गरे । निर्माण व्यवसायी का अध्यक्ष पुष्पराज अवस्थिको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य लोकबहादुर ठकुराठी रहेका थिए।   संघको कार्यालय बाट सुरु भएर प्रभातफेरि बजार क्षेत्र परिक्रमा गरी कार्यालयमा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो । निर्माण व्यवसायीपुरका पूर्व अध्यक्ष ठकुराठीले व्यवसायीले कुनै पनि ठेक्कामा पिसी दिन नहुनेमा जोड दिए । पछिल्...
बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक क्वालिटी अफ लायन्स क्लबले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे जिल्लामा लागू औषध विरुद्ध चेतना तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएका हुन् । सम्मेलनमा बोल्दै आयोजक घटाल युवा विकास समाजका उपाध्यक्ष लोक प्रिय गायक नवराज कलौनीले मंसिर २० गते बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यामिक विद्यालयमा लागू पदार्थ विरुद्ध चेतना तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताए । यसैगरि, सोही दिन गैलनदीमा रहेको अस्थायी प्रहरी पोष्टलाई आवश्यक केही भौतिक साधन स्रोत पनि उपलब्ध गराइने उनले बताए । कार्यक्रममा बोल्दै सह–आयोजक क्वालिटी अफ लायन्स क्लबका अध्यक्ष भोजराज जोशी(क्वालिटि)ले समाजमा लागू औषधको भयाभव अवस्था देखिएकाले यसको न्युनिकरणका लागि एकदिने चेतनामुलक कार...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उपभोक्तालाई मंसिर १७ गतेदेखि निरन्तररुपमा दिनभर एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । प्राधिकरणका अनुसार मिति २०८२/०८१७ गतेदेखि ७ दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म फिडरको राइट अफ वे मा रहेका रुखका हाँगा-विगाँ काट्ने (बुश कटिङ्ग) कार्य हुने हुँदा बेलडाँडी फिडरमार्फत सेवा लिने अधिकांश स्थानमा विद्युत आपूर्ति बन्द रहने बेलौरी वितरण केन्द्रले जनाएको छ । यद्यपि बुश कटिङ्गको कामसँगै सेक्सन छुट्याई विद्युत सुचारु गर्न सकिने क्षेत्रहरूमा भने लाइन खुला रहने जनाइएको छ । यस अवधिमा प्राधिकरणको अनुमति र समन्वय बिना उपभोक्ताले स्वयम् विद्युत लाइन नजिक रहेका रुखका हाँगा-विगाँ नकट्न आग्रह समेत गरिएको छ । सुरक्षाका दृष्टिले यस्ता कार्य प्राधिकरणकै व्यवस्था...
युवा उद्यमी पाण्डेयद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई ५५ हजार आर्थिक सहयोग

युवा उद्यमी पाण्डेयद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई ५५ हजार आर्थिक सहयोग

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– सुदूरपश्चिमकै प्रतिष्ठित युवा उद्यमी एवं लक्ष्मी ज्वईलर्सका संञ्चालक लक्ष्मीदत्त पाण्डेले प्राण घातक रोगसंग अस्पतालको बेडमा लडिरहेका पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सहयोगी मन र धनले सुसम्पन्न युवा उद्यमी पाण्डेयले पत्रकार धामीलाई ५५ हजार रुपया सहयोग गरेका हुन् । उक्त रकम उनले अध्यक्ष धामीको व्यक्तिगत खातामा पठाएका छन् । मानविय भावनाको हिसावले आफ्नो दक्ष अनुसारको सहयोग गरेको युवा उद्यमी पाण्डेयले बताए । युवा उद्यमी पाण्डेयले पत्रकार धामीको प्रभु बैंक लिमिटेड शाखा महेन्द्रनगर ०२९०२४३०३२६०००१२ नम्बरमा सिधै ट्रान्सफर गरेका हुन । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष समेत रहेका पत्रकार धामी केही समयदेखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा प्रोष्टेट क्यान्सरको उपचार गराईरहेका छन् । उनको स्वास्थमा उल्लेख्य सुधार आईरहेको उपचारमा संल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज