Advertisement

सबैको बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारण सभा सम्पन्न

महेन्द्रनगर – सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड महेन्द्रनगरको १६औ साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ। शुक्रबार महेन्द्रनगर गल्ली नम्बर २ स्थित आफ्नै कार्यालयको सभा हलमा अध्यक्ष रविन्द्र केसीको अध्यक्षता तथा पत्रकार लक्ष्मण तिवारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो।
छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ। कार्यसमिति अध्यक्षमा रविन्द्र केसी उपाध्यक्षमा कमला पाण्डे सचिवमा रामबहादुर कुँवर सचिवमा निर्मला जोशी कोषाध्यक्षमा बालकृष्ण श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सरिता भण्डारी सिंह ललित केसी पूजाचन्द विष्णुबहादुर कुँवर चयन भएका हुन् ।
समुद्घाटन कार्यक्रमको अध्यक्षता अध्यक्ष रविन्द्र केसीले गरेका थिए भने प्रमुख अतिथि लक्ष्मण तिहारी रहनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कमला पाण्डेले गर्नुभएको थियो । साधारण सभाले अध्यक्ष रविन्द्र केसीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।
सहकारीका १६ सय बढी साधारण सदस्य रहेका छन्।
साधारण सभामा सहकार्यका बचतकर्ता लगानीकर्ता र कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज