Advertisement

मेगा सहकारी सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्था

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा रहेको मेगा सहकारी उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने संस्थाकोरुपमा सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैकले २२औ बार्षिक साधारण सभाको अवसरमा भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सुदूरपश्चिम प्रदेशमै बचत तथा ऋण कारोवार गर्ने संस्थाहरुमध्ये उत्कृष्ठ बचत तथा ऋण कारोवार गरेको भन्दै सम्मान पत्रका साथै पुरस्कृत गरेको हो ।
मेघा बचत तथा ऋण सहकारीले सहकारीको विकास प्रर्बद्धन, समाजिक क्षेत्रमा योगदान पु¥याएको राष्ट्रिय सहकारी बैकले जनाएको छ । कार्यक्रममा सहकारी बैंकका सचालक तारा गुरुङ्गले मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुनिल सेट्टीलाई पुरस्कारका साथै सम्मान पत्र हस्तान्तरण गरेका थिए । मेगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शुशिल सेट्टीले राष्ट्रिय सहकारी बंंैकबाट गरिएको मुल्याङकनको उच्च कदर गर्दै आगामी दिनहरुमा समेत सहकारीको बृद्धि विकासका कार्यक्रममा लाग्ने प्रतिबद्धता जाहेर गरेका छन ।
सम्मान पत्रमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बन्द्री कुमार गुरागाई, सम्मान पुरस्कार कार्यदल संयोजक विजय धिताल र अध्यक्ष महेन्द्र कुमार गिरीद्धारा हस्ताक्षरित गरिएको उक्त सम्मान पुरस्कार पत्रमा आगामी दिनहरुमा समेत सहकारीले समग्र आर्थिक क्षेत्र, साँस्कृतिक एव समाजिक विकासमा टेवा पु¥याउन अपेक्षाका साथै हार्दिक बधाई ज्ञापन गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको मेगा सहकारीले जिल्लाको बेलौरी, झलारी, ब्रह्मदेव, दोधाराचाँदनीमा र कैलाली जिल्लाको अत्तरीया र धनगढीमा सेवाकेन्द्रमार्फत वित्तिय कारोवार गर्दै आईरहेको छ । मेगा सहकारीले ग्रामिण भेगमा रहेका निमुखा जनतालाई वित्तिय सेवा प्रदान गर्नुका साथै आर्थिकरुपमा समृद्ध बनाईरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज