Advertisement

जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीलाई कञ्चनपुर उद्योग बाणिज्य संघको राहत

महेन्द्रनगर – जेनजी आन्दोलनबाट प्रभावित महेन्द्रनगरका पाच जना व्यवसायीलाई कञ्चपनुर उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा क्षती पुगेका २५ हजारका दरले राहत सहयोग गरेको हो ।
कञ्चनपुर उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले न्यू रोयल टेलरिङ्ग ब्राण्ड, गल्सब्यूटी होम, श्रीराम होजियारी उद्योग, मेलौली होजियार उद्योग र रत्नमणी टे«डर्सका संञ्चालकलाई २५ हजारका दरले राहत सहयोग उपलब्ध गराईएको बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले जेनजी आन्दोलनको क्रममा क्षति व्यहोरेका उद्योगी, व्यवसायीहरुका घाउमा मलम लगाउने उदेश्यका साथ सक्दो राहत सहयोग गरेको बताए । अध्यक्ष जोशीले जेनजी आन्दोलनका क्रममा निजी, व्यवसायी क्षेत्रमा भएको लुटपाट, आगजनी, तोडफोडले कञ्चनपुर सहित देशकै व्यापार व्यवसायी घरासायी भएकाले अब व्यापार बृद्धि विकासका लागि सबैले चिन्ता चासो व्यक्त गर्नुपर्ने बताए ।
२३ भदौँमा तत्तकालिन सरकार पक्षले युवा विद्यार्थीको गोली हानेर हत्या गरेको बिरोधमा २४ भदौँमा देशभर भएको जेन्जी आन्दोलनका क्रममा कञ्चनपुरमा समेत निजी, व्यवसायी, सरकारी, सार्वजनिक क्षेत्रमा लुटपाट, आगजनी, तोडफोड भएर ठुलो क्षति बेहोर्नु परेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज