Advertisement

राधेराधे आमा समुहद्धारा पत्रकार महासंघ अध्यक्ष धामीको उपचारार्थ आर्थिक सहयोग

महेन्द्रनगर–राधेराधे आमा समुह कटानले पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । आमा समुहले प्यांक्रियाज क्यान्सरको उपचार गरीरहेका पत्रकार महासंघ कञ्चपनुरका अध्यक्ष धामीको उपचारका लागि १२ हजार १ सय रुपयाँ सहयोग गरेको हो । मंगलबार राधेराधे आमा समुहका अध्यक्ष सरस्वती दाहालले पत्रकार महासंघ शाखा कञ्चनपुरका साधारण सदस्य एवं नयाँ खवर डटकमका सम्पादक संञ्चालक धन बहादुर बोहरा सहयोग रकम हस्तान्तरण गरेका छन् ।
अध्यक्ष दाहालले सहयोग रकम हस्तान्तरणपछि आत्मिय सद्भाव र मानवियताका हिसावले समुहका सदस्यबाट रकम संकलन गरी सहयोग गरेको बताए । उनले पत्रकार महासंघ अध्यक्ष धामीको स्वास्थ्य लाभको कामना गर्दै फेरी पनि सक्दो सहयोग गर्ने बताए । पत्रकार धन बहादुर बोहराले पत्रकार महासंघको तर्फबाट धन्यवाद दिदै सहयोग गर्ने आमा समुहका सदस्यहरुलाई धन्यवाद दिए । बोहराले अध्यक्ष धामीको उपचारका लागि निजि क्षेत्र, सरकारी÷गैर सरकारी संस्थामा आवद्ध सम्पूर्णमा सहयोग गर्न हार्दिक अपिलसमेत गरेका छन् । त्यसैगरी पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले महासंघको आधिकारीक फेसबुक पेजबाट अध्यक्ष धामीको उपचार गर्न साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अध्यक्ष धामीको लामो समय उपचार गर्नुपर्ने र ठूलो धनराशिको आवश्यकता परेको जानकारी दिदै पुनः आर्थिक सहयोग गर्न सवैमा उनले आग्रह गरको छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष धामी प्रेस चौतारी नेपाल कञ्चनपुरका संस्थापक अध्यक्ष एव अपिटुडे दैनिकका प्रकाशक हुन । दुई दशकदेखि पत्रकारिता गर्दै आएका धामी एक्कासी बिरामी भएपछि नेपालमा उपचार सम्भव नभएपछि भारतको गान्धी क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन । उनको उपचारमा ठूलो धनराशीको आवश्यकता रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज