Advertisement

स्वास्थ्य

दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा पूर्वमुख्यमन्त्री रावलको अनुगमन, स्थानियहरुको पीडा सुन्दै

दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा पूर्वमुख्यमन्त्री रावलको अनुगमन, स्थानियहरुको पीडा सुन्दै

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनार विस्थापित बनिन् । बाढीले घर भताभुङ्ग बनायो । भित्रको अन्नपात, लत्ताकपडा सबै बगायो । त्यसपछि सुनारको बास स्थानीय जमुना आधारभुत विद्यालय बनेको छ् । बाढीले विस्थापित बनेको तीन साता बित्नै लाग्दा पनि उनी अहिले पनि बस्तीमा फर्किन सकेकी छैनन् । ‘जोगबूढा नदी बस्ती पस्दा मुस्किलले ज्यान जोगायौं । घर बस्नै नमिल्ने बनेको छ् । होचो भूभाग हुदा अझै पानी जमेकै छ् । बल्ल बल्ल ज्यान जोगाए पनि घर भित्रको अन्नपात, लुगाफाटो सबै बाढीले बगायो,’ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल समक्ष गुनासो गर्दै भनिन् । नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका रावल नेतृतवको टोलीले बाढीले क्षति पुर्‍याएका दोधारा चाँदनी नगरपालिकाका तीन ठाँउको स्थलगत निरीक्षण गरेका छन् । सुदूरपश्चिमका पूर्व आन्तरिक म...
पटरा खल्लाका बाढी पिडित २७ घरपरिवारलाई वडाध्यक्ष खत्रीको पहलमा लत्ताकपडा बितरण

पटरा खल्लाका बाढी पिडित २७ घरपरिवारलाई वडाध्यक्ष खत्रीको पहलमा लत्ताकपडा बितरण

Breaking News 1, शिक्षा, समाचार, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडित २७ घरपरिवारलाई लत्ताकपडा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा पटरा खल्लाका २७ घरपरिवारलाई उनिहरुलाई लगाउने लुगाकपडा बितरण गरिएको वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । वडाध्यक्ष खत्रीले आफ्नै निवासमा बाढीपिडितहरुलाई बोलाएर लगाउने लुगाकपडा बितरण गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । काठमाण्डौं स्थित भाटभटेनी संस्थानबाट प्राप्त लत्ताकपडालाई पिडामा रहेका पटरा खल्लाका २७ घरपरिवारलाई लुगाकपडा बितरण गरिएको उहाँले बताउनुभएको छ् । यस पछि पनि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका बाढीपिडतहरुलाई खाद्यान्न बितरण गर्ने योजना रहेको उहाँले बताउनुभएको छ् । गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि वाढीले घरमा भएको अन्न, रासनपानी सरसमान स...
बाढीले दोधारा चाँदनीका किसानहरुले लगाएको अन्नवालीमा ठुलो क्षती

बाढीले दोधारा चाँदनीका किसानहरुले लगाएको अन्नवालीमा ठुलो क्षती

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा करिब २ सय ६६ दशमलव २६ हेक्टरमा लगाईएको अन्नबाली नष्ट गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयको तथ्यांकमा करिब २ सय ६६ दशमलव २६ हेक्टरमा किसानहरुले लगाएको अन्नबाली नष्ट भएको उल्लेख छ् । दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले नगर क्षेत्रमा किसानहरुले लगाएको धान, मकै, दलहन वाली, उखु खेती, तरकारी खेतीमा ठुलो क्षती बनाएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयका शाखा प्रमुख रघुनाथ भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा किसानहरुले लगाएको ३६ सय हेक्टर जग्गामा धान, मकै, दलहन वाली, उखु खेती, तरकारी खेती रहेको र त्यस मध्ये बाढीले करिब २ सय ६६ दशमलव २६ हेक्टर जग्गाको अन्नवाली नष्ट गरेको दोधारा चाँदनी नगरपालिका क...
बाढीपिडितहरुलाई राहत लगाएत पुर्निर्माण र दीर्घकालीन योजनाहरुको बारेमा एमालेको ज्ञापन

बाढीपिडितहरुलाई राहत लगाएत पुर्निर्माण र दीर्घकालीन योजनाहरुको बारेमा एमालेको ज्ञापन

Breaking News 2, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । नेकपा एमाले दोधारा चाँदनीले महाकाली नदी र जगबुडा नदीको बाध नाघेर गाँउ बस्तीमा पसी जनताको बस्ने घर, वस्तुभाउ, कुखुरा, लत्ताकपडा, भाडाकुडा, आद्यान्न सामाग्री, खेतमा लगाईएको अन्नवाली तथा विकासका पुर्वाधारहरुमा पुर्‍याएको क्षतीको बिषयलाई लिएर आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाईएको छ् । बाढीपिडितहरुलाई राहत तथा बिकासका निमार्ण लगाएतका संरचना पुर्निर्माणको दीर्घकालीन योजनाकाहरुको बिषयलाई लिएर नेकपा एमाले दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएको नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष गणेश सिंह भाटले जानकारी दिएका छन् । आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा दोधारा चाँदनीका नगर ईन्चार्ज गगन खत्री, नेकपा एमाले नगर अध्यक्ष गणेश सिंह भाट, उपाध्...
अठार नम्वर पिल्लर बस्ती नजिक पुग्यो जगबुडा नदी : रुखका स्याउला हालेर कटानी रोक्ने प्रयास

अठार नम्वर पिल्लर बस्ती नजिक पुग्यो जगबुडा नदी : रुखका स्याउला हालेर कटानी रोक्ने प्रयास

Breaking News 1, अर्थ, शिक्षा, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीले कटानी गर्दै घर, आंगन नजिक पुगेको छ् । आज बिहान अचानक जगबुडा नदीको वहाव तिब्र भएसंगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीले कटानी तिब्र बनाएको छ् । बस्तीको घर आंगन नजिक जगबुडा नदी कटानी गर्दै नदी पुग्न थालेपछि स्थानियहमा त्रास छाएको छ् । नदीको कटानीलाई रोक्न स्थानिय स्तरबाट प्रयास जारी छ् । रुखका स्याला काटेर कटानीलाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरु लागिपरेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नदीको बाहव थोरै पनि तिब्र हुने बित्तिकै जगबुडा नदीले घरहरु तहस नहस गर्ने बताउनुभएको छ् । गत वर्ष दोधारा चाँदनी नगरपालिका र गैरसरकारी संस्थाहरुको सहयोगमा जैविक तटबन्ध निमार्ण गरेको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले नदीको बहाव यस्तै तिब्र गतीमा ...
सामाजिक अभियन्ता दुर्गाको पहलमा पटरा खल्लाका वालवालिकालाई शैक्षिक सामग्री र नगद रकम

सामाजिक अभियन्ता दुर्गाको पहलमा पटरा खल्लाका वालवालिकालाई शैक्षिक सामग्री र नगद रकम

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । सामाजिक अभियन्ता तथा बिद्यार्थी दुर्गा बडुवाल को पहलमा दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडित वालवालिकाहरुलाई शैक्षिक सामग्री र नगद रकम सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी तथा सामाजिक अभियन्ता दुर्गा बडुवालको पहल र काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा निवासी लिला राई, जापानमा निवासी प्रमिला गौचन डंगोल, पुर्णिमा शेरचनको सहयोगमा पटरा खल्लाका ३० जना वालवालिकालाई कापी, कलम, झोला लगाएत सामग्री उपलब्ध गराईएको हो । गएको २२ गते देखि २४ सम्म आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले बिद्यार्थीहरुको शैक्षिक सामग्रीमा क्षती पुर्‍याएर पटरा खल्लाका एलिसा सुनारले हिल्याम्मे आफ्नो कापी, किताव नियाल्दै गरेको मार्मिक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भए संगै सो क्षेत्रका वालवालिकालाई पठन पाठनमा सहजताको लागी काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा बस्ने लि...
बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नेपाल रेडक्रसद्धारा त्रिपाल, भाडाकुडा लगाएत गैरखाद्य सामग्री बितरण

बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नेपाल रेडक्रसद्धारा त्रिपाल, भाडाकुडा लगाएत गैरखाद्य सामग्री बितरण

Breaking News 2, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई नेपाल रेडक्रस सोसाईटीले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका २६ घरपरिवार बाढीपिडितलाई नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री बितरण गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा १ सय २ घरहरु पुर्ण क्षती बनाएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लामा बसोबास गर्ने २६ घरपरिवारको घरहरुमा बाढीले ठुला क्षती बनाएर घर फर्किने अवस्था नभएको हुदा नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्...
दोधारा चाँदनीका १ सय २ जना बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नगद रकम सहयोग

दोधारा चाँदनीका १ सय २ जना बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नगद रकम सहयोग

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चपुरको दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते सम्म आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीबाट पुर्ण प्रभावित भएका घरपरिवारलाई आईएमई मार्फत नगद रकम बितरण कार्य सुरु गरिएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए । मौसम सामान्य भए संग अन्य बिद्यालयमा आश्रय लिएर बस्दै आएका बाढीपिडित घर फर्किसकेको भएता पनि वडा नं. ३ पटरा खल्लाका ४० घरपरिवार अझै पनि जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई प्रति घरपरिवार रकम रु. १५ हजार आईएमई मार्फत नगद रकम दिने निर्णय भए अनुसार पहिलो किस्ता रकम रु. ७ हजार ५ सय बितरण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किश...
एमाले नेता र पुर्व जनप्रतिनिधि बाढी पिडितको घरदैलोमा, सहयोग गर्ने प्रतिवद्दता

एमाले नेता र पुर्व जनप्रतिनिधि बाढी पिडितको घरदैलोमा, सहयोग गर्ने प्रतिवद्दता

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – भीमदत्त नगरपालिका–१८ की देवि सिलाल औजीको गत असार १६ गते रातीको आएको बाढीले घर भत्कायो । खरको टहराको अस्थीय घर बाढीले भत्काउदा उनी बिचल्लीमा परेकी छिन् । छिमेकीको साहार लिई बसिरहेकी उनको औजीको पुनस्स्थापना हुन सकेको छैन् । नेपालकै हालसम्मको उच्च वर्षा मापन भएको कञ्चनपुरमा हजारौँ नागरिक बाढी प्रभावित बनेका छन् । दुई सातासम्म पनि अधिकांश बाढी पिडितको पुनरस्थापना हुन सकेको छैन् । भीमदत्तनगरपालिका – १८ उराउ बस्तीका हितलाल उराउको घरमा बाढीले पुर्ण रुपमा क्षती पुगेको छ । बाढीले घर भत्काउनुका साथै दुई बंगुर, १० कुखुरा र भाडाकुडा बगाएको उनले बताए । उराउ बस्तीका अधिकांश कच्ची घरमा बसोबार गदैँ आएका स्थानीय विस्थापीत भएका छन् । स्थानीय फुलमाया उराउले बाढी पिडित लाई तत्काल राहत दिन र ढल निकाससहितको सडक निर्माण गरिनुपर्ने बताईन् । साथै उनले सरकारको बाढी पिडितको समस्यामा ध्यान नदिएकको गु...
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितभन्दा निको हुने बढे

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितभन्दा निको हुने बढे

स्वास्थ्य
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितभन्दा आज निको हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन भने तीन हजार ३० जना निको भएका छन् । चौध हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।अहिलेसम्म सात लाख १९ हजार ३३६ जना निको भई घर फर्किएका छन् । यस्तै निको हुनेको दर पनि बढेको छ । आज नेपालमा निको हुने दर ९४.१ प्रतिशत पुगेको छ । यसभन्दाअघि ९३.९ प्रतिशत निको भएका थिए । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७७० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । हाल ५६३ जना सघन उपचार कक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज