Advertisement

एमाले नेता र पुर्व जनप्रतिनिधि बाढी पिडितको घरदैलोमा, सहयोग गर्ने प्रतिवद्दता

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१८ की देवि सिलाल औजीको गत असार १६ गते रातीको आएको बाढीले घर भत्कायो । खरको टहराको अस्थीय घर बाढीले भत्काउदा उनी बिचल्लीमा परेकी छिन् । छिमेकीको साहार लिई बसिरहेकी उनको औजीको पुनस्स्थापना हुन सकेको छैन् । नेपालकै हालसम्मको उच्च वर्षा मापन भएको कञ्चनपुरमा हजारौँ नागरिक बाढी प्रभावित बनेका छन् । दुई सातासम्म पनि अधिकांश बाढी पिडितको पुनरस्थापना हुन सकेको छैन् । भीमदत्तनगरपालिका – १८ उराउ बस्तीका हितलाल उराउको घरमा बाढीले पुर्ण रुपमा क्षती पुगेको छ । बाढीले घर भत्काउनुका साथै दुई बंगुर, १० कुखुरा र भाडाकुडा बगाएको उनले बताए । उराउ बस्तीका अधिकांश कच्ची घरमा बसोबार गदैँ आएका स्थानीय विस्थापीत भएका छन् ।

स्थानीय फुलमाया उराउले बाढी पिडित लाई तत्काल राहत दिन र ढल निकाससहितको सडक निर्माण गरिनुपर्ने बताईन् । साथै उनले सरकारको बाढी पिडितको समस्यामा ध्यान नदिएकको गुनासो गरिन् ।सोमबार भीमदत्त नगरपालिकाका पुर्व जनप्रतिनिधि सहितको टोलीले बाढी पिडितसँग घरदैलो भेटघाट गरेको छ । स्थलगत रुपमै बाढी पिडितलाई भेटेर राहत क्षतीपुर्तीका लागि पहल गर्ने नेताहरु प्रतिवद्धता जनाएका छन् । भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट, निवर्तमान प्रवत्ता हिमाल बहादुर चन्द, वडाध्यक्ष रविन्द्र देवकोटा लगायतको सहभागीता रहेको थियो । त्यस्तै स्थलगत अनुगमनमा नेकपा एमालेले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, नेकपा एमालेका प्रदेश कमिटि उप सचिव नर बहादुर विश्वकर्मा, कञ्चनपुर पार्टी उपाध्यक्ष जनकराज अवस्थी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

निवर्तमान नगर प्रमुख विष्टले बाढी पिडितको अवस्था बुझेर सरकारसँग आवश्यक राहत तथा क्षतीपुर्तीका लागि पहल गरिने बताए ।उनले नागरिकको सुखदुखमा आफु र पार्टीसँगै रहेको बताउँदै उनले बाढी पिडितको पुनरस्थापना र राहतका लागि सरकारसँग माग गरेका छन् । त्यस्तै एमाले नगर कमिटि अध्यक्ष हिमाल बहादुर चन्दले एमालेले बाढी पिडितका तथ्याङ्क संकलन गरि पालिका र प्रशासनलाई बुझाउने तयारी रहेको बताए । साथै पुर्व जनप्रतिनिधि र एमाले नेताहरुलाई । भीमदत्त नगरपालिका–१३ का बाढी पितिडहरुश्रलाई पनि भेटेका छन् । बाढी प्रभावितहरुको पुनरस्थापनाका लागि पार्टी संयमसेवक खटाएर काम गर्ने एमालेले जनाएको छ । साथै एमालेले विपद्को समय सक्रिय रहेकोले त्यसको पुर्व तयारी र राहत उद्धारका लागि तयार रहन नेता कार्यकताएलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज