Advertisement

बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नेपाल रेडक्रसद्धारा त्रिपाल, भाडाकुडा लगाएत गैरखाद्य सामग्री बितरण

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई नेपाल रेडक्रस सोसाईटीले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका २६ घरपरिवार बाढीपिडितलाई नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री बितरण गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा १ सय २ घरहरु पुर्ण क्षती बनाएको छ् ।

दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लामा बसोबास गर्ने २६ घरपरिवारको घरहरुमा बाढीले ठुला क्षती बनाएर घर फर्किने अवस्था नभएको हुदा नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् । हालको लागी पटरा खल्लाका २६ घर बाढीले पुर्ण क्षती बनाएका घरपरिवारको लागी नेपाल रेडक्रस सोसाईटीले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री उपलब्ध गराएको र बाढीबाट पुर्णरुपमा क्षती बनाएका अन्य घरपरिवारहरुलाई सहयोग पुगोस भनेर आफुहरु निरन्तर प्रयासमा रहेको उहाँको भनाई रहेको छ् ।

अविरल वर्षा संगै जगबुडा नदीको भंगालो बस्तीमा पसेर पटरा खल्लाका २६ घरपरिवार अझै सम्म घर फर्किन सकेका छनन् । उनिहरु नजिक रहेको जमुना आधारभुत बिद्यालयमा अझै सम्म आश्रय लिएर बस्दै आएका छन् । बाढीले सबैथोक बगाएपछि पटरा खल्लाका २६ घरपरिवारलाई निड्स नेपाल कञ्चनपुरले खानाको व्यवस्था गर्दै आएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज