रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग सुबिधनाफतको रकम हस्तारण
महेन्द्रनगर - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग सुविधा बाफत पाँच लाख रकम भुक्तानी गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले महेन्द्रनगर शाखाले प्रेम सिंह पुजारालाई घातक रोग सुविधा बाफतको पाँच लाख रुपैयाँ चेक रकम हस्तान्तरण गरेको हो । भीमदत्त नगरपालिका -२ कञ्चनपुरका पुजाराले २०८० कार्तिक १२ गते संस्थामाबीमा गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रबन्धक राजेन्द्र प्रसाद भट्ट, सिनियर एजेन्सी मेनेजर नरेन्द्र बहादुर महता, यज्ञराज पाण्डेय, एम डी आर टी , मोहन राज चटाउत, मोहन राज चटाैत र एजेन्सी मेनेजर गगन बहादुर खत्रीको उपस्थिति रहेको थियो ।...



















