Advertisement

Author: मनोजराज भट्ट

लैङ्गिक हिंसा बिरुद्धको १६ अन्तराष्ट्रिय दिने अभियान  इतिहासको नालीबेली र नेपालको बर्तमान अवस्था

लैङ्गिक हिंसा बिरुद्धको १६ अन्तराष्ट्रिय दिने अभियान इतिहासको नालीबेली र नेपालको बर्तमान अवस्था

विचार, सुदूरपश्चिम
कञ्चनपुर : लैङ्गिक हिंसा, ईतिहास र न्यूनिकरणका अन्तर्राष्ट्रिय प्रयास : लैङ्गिक हिंसा (Gender-Based Violence, GBV) अर्थात लिङ्गका आधारमा गरिने हिंसा । बिशेष गरी महिला माथि गरिने बिभेदमुलक ब्यबहार, अन्याय, अत्याचार र तिनका अधिकार माथीको दमनको पराकाष्टा नै लैङ्गिक हिंसा हो । यसले खास गरी महिला र बालबालिकाहरु माथी नकारात्मक असर पार्दै परिवार, समाज र सिङ्गो देशलाई नै प्रभावित गरिरहेको हुन्छ । लैङ्गिक हिंसाले घरेलु हिंसा, यौन दुव्र्यवहार, बाल विवाह, मानसिक हिंसा, मानव बेचविखन, आर्थिक शोषण, कार्य क्षेत्रमा हुने हिंसा र साइबर–सेक्स जस्ता कुराहरु समेट्दछ । लैङ्गिक हिंसाले मानिसलाई उसको स्वतन्त्र र सम्मानपुर्वक बा“च्न पाउने अधिकार बाट बञ्चित गराएर पीडादायी जीवन जिउन बाध्य पार्दछ । लैङ्गिक हिंसाका पीडितहरु मानसिक, शारीरिक, आर्थिक, सामाजिक, र परम्परागत–सांस्कृतिक पीडा सहेर बा“ची रहेका हुन्छन् । कतीपय...
दोधारा चाँदनीको गाँउ, टोलमा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया

दोधारा चाँदनीको गाँउ, टोलमा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया

Breaking News 1, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया संचालन भईरहेको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाको टोल, बस्तीमा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया संचालन भईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् । उक्त छलफल तथा अन्तरक्रियामा लैगिंक हिंसा कस्ता हुन्छन्, महिला हिंसा बढ्नुको कारणहरु र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो । सयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने भएबमोजिम दोधारा चाँदनी नगरपालिका कार्या...
‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ पालिकालाई हस्तान्तरण

‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ पालिकालाई हस्तान्तरण

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको पर्शुराम नगरपालिकालाई ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ हस्तान्तरण गरिएको छ् । दुवै पालिकामा ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागी डिजिटल प्रणाली’ (दास्ता) परियोजना सम्बन्धी सिकाई आदान–प्रदान, क्षमता अभिवृद्धि तथा प्रविधी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ् । कार्यक्रममा स्थानिय पालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए), डीसीए नेपाल, नक्सा र ईन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचएचआर) को संयुक्त लगानीमा तयार पारिएको दास्ता प्रणाली दुवै पालिकालाई हस्तान्तरण गरिएको हो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाादनी नगरपालिका विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेको पालिका भएपनि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) र नक्सा लगाएतका संघ...
सृजना सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न

सृजना सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ् । सभामा संस्थाका कोषाध्यक्ष शम्भुराज भट्टले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष शम्भुराज भट्टले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको छ् । आर्थिक वर्ष २०८१/०८२ मा रु. ६ करोड ९८ लाख ९३ हजार २३ औं वार्षिक साधारण सभा तथा निर्णय प्रमाणिकरण भेलामा प्रस्तावित बजेट प्रस्तुत गरिएको छ् । आर्थिक वर्ष २०८०/८१ मा रु. २ करोड ६२ लाख शेयर पुँजी, रु. १५ करोड ९५ लाख ५ हजार ४ सय ४६ बचत, रु. १ करोड ५० लाख, ९० हजार ४ सय २५ रुपिँया जगेडा कोष रहेको संस्थाका कोषाध्यक्ष शम्भुराज भट्टले बजेट पेश गर्नुभएको छ् । संस्थामा वार्षिक रु. २३ करोड ४४ लाख, ४३ हजार १ सय ६५ रुपिँयाको आर...
शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि १० वर्षे योजना निमार्ण गर्दै दोधारा चाँदनी नगरपालिका

शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि १० वर्षे योजना निमार्ण गर्दै दोधारा चाँदनी नगरपालिका

Breaking News 2, अर्थ, गण्डकी, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार
दोधारा । कञ्चनपुको दोधारा चाँदनी नगरपालिकाले शिक्षाको १० वर्षे रणनीतिक योजना निमार्ण कार्य अघि बढाएको छ् । दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रणनीतिक योजनाको मस्यौदा सरोकारवालाको थप सुझावका संकलन कार्यलाई अघि बढाएको हो । गुणस्तरिय सिकाईका लागी बिद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निमार्णमा स्थानिय सरकारको क्षमता अभिबृद्धि कार्यक्रम अनुसार पालिकाको शिक्षा योजना निमार्णको लागी पालिकाको कार्यदल सहित सरोकारवालाको लागी क्लारिबेसन टुलकिट र योजना लेखन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा १० वर्षे शिक्षा योजना निमार्णको चरणमा रहेको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । १० वर्षे शिक्षा योजना निमार्णको लागी कार्यदल गठन भएको र उक्त योज...
क्यान्सर पिडित ४३ वर्षीय चन्दको उपचारमा सहयोगको याचना

क्यान्सर पिडित ४३ वर्षीय चन्दको उपचारमा सहयोगको याचना

Breaking News 2, अर्थ, कोशी प्रदेश, खेलकुद, गण्डकी, मनोरञ्जन, समाचार
कञ्चनपुर । पेटमा क्यान्सरका कारण जटिल अवस्थामा पुगेका दोधारा चाँदनीका एक युवकले आर्थिक सहयोगको अपिल गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी वर्ष अन्ताजी ४३ का प्रेम बहादुर चन्दको क्यान्सरको कारण दिन दिनै स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले सहयोगका लागि अपिल गर्नुभएको छ् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराईराख्नुभएको चन्दलाई अहिले किमो थेरापी गरिदै आएको छ् । यही महिना भित्र क्यान्सरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएको हुदा, उहाँको कमजोर आर्थिक अवस्थाले नभ्याउने भएको भन्दै क्यान्सर पिडित प्रेम बहादुर चन्दले सबैलाई सहयोगको अपिल गर्नुभएको छ् । शल्यक्रिया गर्न आफ्नो आर्थिक अवस्थाले नभ्याउने भएको हुदा सहयोगको अपिल गरिएको क्यान्सर पिडित प्रेम बहादुर चन्दले बताउनुभएको छ् । औषधी उपचार गर्दै गर्दा आर्थिक स्थिति नाजुक भएपछ...
लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन दोधारा चाँदनीमा बिभिन्न जनचेतनमुलक कार्यक्रम

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन दोधारा चाँदनीमा बिभिन्न जनचेतनमुलक कार्यक्रम

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको आज पहिलो दिन कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मोटर साईकल र्‍याली र सन्देशमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुलाई समेट्ने गरि सन्देशमुलक मोटरसाईकल र्‍याली संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । उक्त सन्देशमुलक मोटरसाईलक र्‍यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, महिला वालवालिका शाखाका कर्मचारी, माईती नेपाल कञ्चनपुर लगाएत सरोकारवालाको सहभागिता रहेको थियो । ‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागी ऐक्कबद्धता’ नारा सहित सन्देशमुलक मोटरसाईकल र्‍याली संचालन गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानमा वडा तथा टोलगतरुपमा बिभिन्न...
लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको क्रममा सचेतनामुलक कार्यक्रम गरिने

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको क्रममा सचेतनामुलक कार्यक्रम गरिने

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार
दोधारा । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको क्रममा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिभिन्न सचेतनामुलक कार्यक्रम गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु लगाएत जनप्रतिनिधी तथा संघ–संस्थाहरुको एक बैठकले आउदो १० गते देखि सुरु हुने लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियानलाई भव्यताको साथ मनाउन बिभिन्न कार्यक्रम तय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला वालवालिका शाखाले जनाएको छ् । सयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गर ेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समेत सन्चालन हुदै आएको छ् । ‘ हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागी ऐक्कबद्धता’ नारा सहित दोधारा चाँदनी नगरपालिका सबै व...
सुदूरपश्चिम प्रदेशको टोलीद्वारा बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन

सुदूरपश्चिम प्रदेशको टोलीद्वारा बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन

सुदूरपश्चिम
कञ्चनपुरः सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन गरेको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) शारीरिक पुनर्स्थापना केन्द्र र ह्याण्डीक्याप इन्टरनेशलन/यूएसएआईडी फिजिकल रिहाबिलिटेशन एक्टिभिटी परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन भ्रमण गरेको हो। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले बाग्मती प्रदेशमा शारीरिक पुनर्स्थापनाको क्षेत्रमा भईरहेका राम्रा प्रयासहरूलाई सुदूरपश्चिम प्रदेशमा पनि लागु गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश स्तरीय अवलोकन भ्रमणको आयोजना गरिएको बताउनुभयो। उहाँले बाग्मती प्रदेशको बनेपामा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (एचआरडीसी) र साँगामा रहेको स्पाइनल इन्जुरी रिहाबिलिटे...
कोजाग्रत पूर्णिमा माता महाकाली मन्दिरमा रात्रीकालिन मेला लाग्ने

कोजाग्रत पूर्णिमा माता महाकाली मन्दिरमा रात्रीकालिन मेला लाग्ने

Breaking News 1, समाचार, सुदूरपश्चिम
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको महाकाली माता मन्दिरमा कोजाग्रत पूर्णिमाको दिन रात्रीकालिन जात्रा लाग्ने तयारीमा छ् । दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको महाकाली माता मन्दिरमा सदा जस्तै यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन रात्रीकालिन जात्रा लाग्ने भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा महाकाली माता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । नगरपालिका क्षेत्रकै एक प्रसिद्ध धार्मिक स्थल महाकाली माता मन्दिरमा देवी माँको पूजा अर्चना गरी बाजागाजाका साथ ३ दिन सम्म जात्रा लाग्ने भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । महाकाली नदी बस्तीमा पसेर ठुलो धनमालको क्षती बनाउदै आएपछि २०२२ सालमा महाकाली माता मन्दिरको स्थापना गरि पुजा अर्चना सुर गरे संगै महाकाली नदी बस्तीमा पसेर क्षती रोकिएको धार्मिक जनबिश्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज