Advertisement

ट्रेन्डिङ

अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको संयोजकमा भट्ट

अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको संयोजकमा भट्ट

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–अनलाईन टिभी पत्रकार संघ कञ्चनपुर जिल्ला समिति गठन गरिएको छ । मंगलवार अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीको उपश्थितीमा भेला बसेको थियो ।   उक्त भेलाले अहिले जिल्ला संयोजक, सहसंयोजक र प्रदेश प्रतिनिधीको चयन गरेको छ । जिल्ला संयोजकमा सुदूरपश्चिम खबरका कार्यकारी प्रबन्धक प्रकाश भट्ट र सह–संयोजकमा कारोबार दैनिककी जिल्ला सम्वाददाता ईशु नेगीलाई चयन गरिएको छ । यसैगरी, प्रदेश प्रतिनिधीमा न्युज सेभेन टिभीका जिल्ला सम्वादाता सन्तोष धानुक र फारवेस्ट पोष्टका संचालक कल्पना सावदलाई चयन गरिएको छ ।अहिलेको भेलाले माथी उल्लेखित सदस्यहरुलाई चयन गरेको र लगत्तै जिल्ला समिति गठन गरी अन्य संचारकर्मी साथीहरुलाई पनि समेटेर अगाढी बढने संयोजक भले बताए । अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन स...
कृष्णपुर २ का वडाध्यक्ष साउदले गरे सन्तानलाई सरकारी स्कूलमा भर्ना

कृष्णपुर २ का वडाध्यक्ष साउदले गरे सन्तानलाई सरकारी स्कूलमा भर्ना

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिका एक वडाध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेका छन । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका हुन । बोडिङ्ग स्कुलबाट छुटाएर अध्यक्ष साउदले उदय माध्यामिक विद्यालयमा भर्ना गराएका छन । वडाध्यक्ष साउदले छोरी आरोही साउदलाई कक्षा ३मा भर्ना गराएका हुन । स्थानीय कृष्णपुर सरकारले सामुदायिक विद्यालय बनाउँने अभियान बोकेर जनप्रतिनिधीका सन्तान अनिवार्य सामुदायिक विद्यालय भर्ना गराउने निर्णय अनुरुप वडाध्यक्ष साउदले छोरी सामुदायिक विद्यालय भर्ना गराएका हुन । वडाध्यक्ष साउदले सोही विद्यालयमा माध्यामिक शिक्षा अध्ययन गरेका थिए, त्यसपछि विद्यालयको सदस्य र अध्यक्षको जिम्मेबारी निर्वाह गरेसंगै हाल उक्त विद्यालय वडाको प्रतिनिधी अभिभावक समेत रहेको छ । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले...
बोडिङ् स्कुलका संचालकले कृष्णपुर बिरुद्ध मागेको अन्तरिम आदेश अदालतले दिएन

बोडिङ् स्कुलका संचालकले कृष्णपुर बिरुद्ध मागेको अन्तरिम आदेश अदालतले दिएन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– २८ माघ ०८१ मा भएको १६ औँ नगर सभाले गरेको निर्णय ३१चैत्र ०८१मा ३८औँ कार्यपालिका बैठकले भर्ना अभियान बारे दुई निर्णय गरेको थियो । पहिलो नगरपालिका अन्र्तरगत रहेका सम्पूर्ण जनप्रतिनिधी, सामुदायिक विद्यालय व्यवस्थापन समितिका एव शिक्षक अभिभावक संघका पदाधिकारी, सदस्य, शिक्षक, कर्मचारीका सन्तान(छोराछोरी, नाती नातिनी) एव एकाघरमा बस्ने सबै बालबालिकाहरुलाई शैक्षिक सत्र ०८२देखि जुनसुकै स्थानमा भएपनि अनिर्याय रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने र दोस्रो निजी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्ष्ँक तथा कर्मचारी अभिभावक एव अन्य संलग्न व्यक्तिहरुले सामुदायिक विद्यालयको कुनैपनि प्रशासनिक निकाय एव व्यवस्थापकीय जिम्मेबारीमा नरहने निर्णय गरेको थियो । नगरपालिकाले गरेका उक्त दुवै निर्णय कार्यान्वयनका लागि भन्दै ३१चैत्र ०८१मा नगरपालिकाले सम्बन्धीत सरोकारवालाल...
कलुवापुरकी इन्नरी दमाई जीवन र मृत्युको दोसाँधमा, सहयोगको हात खोज्दै मिडियामा

कलुवापुरकी इन्नरी दमाई जीवन र मृत्युको दोसाँधमा, सहयोगको हात खोज्दै मिडियामा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट महेन्द्रनगर—कृष्णपुर नगरपालिका–७ स्थित कलुवापुरकी इन्नरी दमाई लामो समयदेखि 'ब्लड क्यान्सर' (रक्त क्यान्सर) जस्तो घातक रोगसँग जीवन र मृत्युको संघर्ष गरिरहेकी छन्। शरीरले भोग्न नसक्ने पीडा, आर्थिक अभाव र परिवारको बोझको बीचमा इन्नरी दमाईको जीवन अन्धकारमा डुबिरहेको छ।   इनरीका श्रीमान् मनि राम दमाई भन्छन्, “शरीर उपचार चाहन्छ, मेरा छोरी–छोराको भविष्य सोचेर तड्पन्छ। तर, खाली हातले हामीले के नै गर्न सक्छौं र?” ६ जनाको परिवारमा एक छोरा र तीन छोरीहरू छन्, जसको आशामा इननरीले बाँच्ने साहस संकलन गर्दै आएकी छन्। तर दिनदिनै उनको स्वास्थ्य गम्भीर बन्दै गएको छ। घरको आर्थिक अवस्था नाजुक छ। दैनिक गुजारा गर्न पनि हम्मेहम्मे पर्ने परिवारका लागि क्यान्सरको महँगो उपचार सम्भव नभएकोले अन्ततः मिडियामार्फत देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सहयोगको याचना गर्न बाध्य भए...
कञ्चनपुरका विभिन्न वडा विपद् संकटग्रस्त घाषणा गर्न सिफारिस, कुनकुन वडा परे ?

कञ्चनपुरका विभिन्न वडा विपद् संकटग्रस्त घाषणा गर्न सिफारिस, कुनकुन वडा परे ?

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाण्डौ – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औं बैठक कार्यकारी समितिका अध्यक्ष एवं माननीय गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्‍न भएको छ। बैठकले विगतमा भएका मनसुनजन्य विपद्‌का कारण सृजित भएको जनधनको क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई यथाशीघ्र अन्तिम रुप दिन र कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई बैठकले निर्देशन दिएको छ। त्यसैगरी, बैठकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको वडा नं। ३, ८, ९ र १० का बस्तीहरुलाई संरक्षण गर्न उल्लिखित क्षेत्रलाई विपद...
आफ्नो कर्तव्य र जिम्मेवारीप्रति बफादार भएर काम गर्न नगर प्रमुख लिम्बुको नगर प्रहरीलाई निर्देशन

आफ्नो कर्तव्य र जिम्मेवारीप्रति बफादार भएर काम गर्न नगर प्रमुख लिम्बुको नगर प्रहरीलाई निर्देशन

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाले आधारभूत तालिम लिएर आएका नगर प्रहरीलाई स्वागत गरेको छ । नगरपालिकाले स्थानीय तह सञ्चालन ऐन २०७४ मा नगर प्रहरीको व्यवस्था गरिए अनुरुप नगर प्रहरी ऐन निर्माण गरी नगर प्रहरीको भर्ना लिई आधारभूत तालिम गर्न सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी गणमा पठाएको थियो । आईतबार आधारभुत तालिम लिएर फर्केका १५ जना नगर प्रहरीलाई औपचारीक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रहरीले पालिकामा शान्ति, सुरक्षा र स्थानीय तहको सेवा प्रवाहमा महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गर्ने छन् । नगर प्रमुख किशोर कुमार लिम्बुले नगरप्रहरीलाई बधाई तथा स्वागत गर्दै आफ्नो कर्तव्य र जिम्मेवारी प्रति वफादार भएर काम गर्न निर्देशन दिनुभयो । नगर प्रहरीको स्वागत कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय...
महेन्द्रनगर स्थीत भेटघाट चौतारीमा एक पुरुष आफ्नो फोटो झुण्डाएर बसेपछि …

महेन्द्रनगर स्थीत भेटघाट चौतारीमा एक पुरुष आफ्नो फोटो झुण्डाएर बसेपछि …

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – महेन्द्रनगरको मदनचोकस्थीत भेटघाट चौतारीमा आफ्नो फोटो झुण्डाएर ६६ बर्षिय खड्का थरका पुरुष डष्नामा बसेका छन् । त्यही व्यनरमा लेखिएको स्लोगनका माध्यमबाट उहाँ उक्त सडकमा आउजाउ गर्ने मानिसको ध्यान आफुतिर तान्न सफल छन् । जोकोहि पनि त्यहा ति व्यक्ति किन आफ्नो फोटो राखेर बसेका होलान् भन्ने कौतुहलका साथ हेर्छन र अनि व्यनरमा लेखिएको स्लोगन ‘विषादी जंगफुड दुव्र्यसन पिडित बालबालिकाको पोषिलो भोजनबाट पालनपोषण र विषादी रहित औषधीद्धारा उपचार गरी जीवन रक्षा गरीदिन अनसन तथा धर्ना कार्यक्रम’ सर्र पढिहाल्छन । कोही पढेर उहाँ नजिक गएर सोधिहाल्छन भने कोही सरासर बाटो तताउछन् । उहाँ कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. ५ वनगाँउका राजु सिंह खड्का हुन् । उहाँ नेपालको संविधानको भाग तिनअन्तरगत धारा ३५मा उल्लेख गरीएको स्वास्थ्य सम्बन्धी हकका लागि आवाज उठाउने गर्नुहुन्छ । सरकारले आफु संग गरेका ...
मन्त्री सार्कीद्धारा कैदीबन्दीलाई खेलकुद र शैक्षिक सामाग्रि हस्तान्तरण

मन्त्री सार्कीद्धारा कैदीबन्दीलाई खेलकुद र शैक्षिक सामाग्रि हस्तान्तरण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिह सार्कीेले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दिलाई खेलकुद र शैक्ष्कि सामाग्रि हस्तान्तरण गर्नुभएको छ । आईतबार कैदीहरुलाई खेलकुद योग, ध्यान तथा सकारात्मक सोच सम्बन्धी तालिमको उद्दघाटन गर्नुहुँदै मन्त्री शार्कीले खेलकुद लगायत शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो । पाँच दिने योग शिविरमा पतंजली योग समिती नेपाल कञ्चनपुरका सचिव पवन कुमार पनेरु, महिला पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष कमला पाण्डे र युवा नेपाल समिति कञ्चनपुरका अध्यक्ष गणेश दत्त भट्टले प्रशिक्षण दिन सुरु गर्नुभएको छ । कारागारमा हाल क्षमता भन्दा झण्डै चारगुणा बढी कैदीबन्दि रहेका छन् ।   ९५ जनाको क्षमता रहेको कारागारमा हाल २५ महिला र ४२८ पुरुष गरि ४ सय ५३ कैदीबन्दी रहेका छन् । विस. २०२४ सालमा निर्माण गरिएको उक्त कारागार भवन अह...
भीमदत्त नगरपालिकाद्धारा पत्रकारहरुसंग विपद पुर्व तयारी सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न

भीमदत्त नगरपालिकाद्धारा पत्रकारहरुसंग विपद पुर्व तयारी सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–भीमदत्त नगरपालिकाले विपद पूर्व तयारी एव जोखिम व्यवस्थापन सम्बनधी एक दिने कार्यशाला गोष्ठी गरेको छ । शुक्रबार भीमदत्त नगरपालिकाले पत्रकारहरुसंग विपद जोखिम व्यवस्थापन र पूर्व तयारी सम्बन्धी एक दिने सचेतिकरण कार्यशाला गोष्ठी गरेको होे । भीमदत्त नगरपालिका विपद् शाखा प्रमुख मनोज भट्टले विपद् जोखिम न्यूनिकरण गर्न र विपद् आएपनि समयमै जोखिम न्यूनिकरणका लागि पत्रकारहरुसंग छलफल तथा एक दिने कार्यशाला गोष्ठि गरीएको बताउनुभयो ।   विपद पुर्व, विपदका बेला र विपद पश्चात पत्रकारहरुको महात्वपूर्ण भूमिका हुने भन्दै उहाँले पत्रकार सहित सरोकारवालासंग सचेतिकरण अभिमुखिकरण गोष्ठी गरिएको बताए । कार्यक्रममा भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरिसिह धामीले विपद व्यवस्थापनका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा विपद् ज्ञानकार हिमाल थापाले कार्यपत्र प्रस्तुत गर्द...
कञ्चनपुरमा एसपी जोशीका साढे १४ महिना कस्ता रहे ?

कञ्चनपुरमा एसपी जोशीका साढे १४ महिना कस्ता रहे ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी आज(शुक्रबार) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट विदाई भएर जानुभयो । उहाँले ललितपुर प्रहरी परिसरको रमाना लिएर जानुभएको हो । एक वर्ष दुई महिना १८ दिन कञ्चनपुरको नेतृत्व गरेका जोशीले बिहिबार जिल्ला प्रहरी कार्यालयको महिला सेलको सभाहलमा पत्रकारहरुसंग एक कार्यक्रम गरी आफ्नो कार्यकालमा गरिएको प्रगतिबारे जानकारी दिनुभयो । उहाँले सरसर्ती आफुले १४ महिनामा गरेका कार्यहरु प्रोजेक्टरमार्फत देखाउदै व्यख्या गर्नुभयो । अनि पत्रकारहरुलाई केहि कन्फ्युजन भएको, सोध्नपर्ने विषयबस्तुभए जिज्ञासा राख्न समय दिनुभयो । उहाँले अन्त्यमा आएर पत्रकारले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभयो । ‘यहाँ बस्दा मैले सहकार्य र समन्वय सबैभन्दा राम्रो रुपमा लाग्यो, भोलि जाँदैछु यो चाहिँ राम्रो लागेको छैन’ पत्रकारहरुले उनीसित राखेको जिज्ञासामा प्रहरी उपरीक्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज