Advertisement

मन्त्री सार्कीद्धारा कैदीबन्दीलाई खेलकुद र शैक्षिक सामाग्रि हस्तान्तरण

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिह सार्कीेले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दिलाई खेलकुद र शैक्ष्कि सामाग्रि हस्तान्तरण गर्नुभएको छ । आईतबार कैदीहरुलाई खेलकुद योग, ध्यान तथा सकारात्मक सोच सम्बन्धी तालिमको उद्दघाटन गर्नुहुँदै मन्त्री शार्कीले खेलकुद लगायत शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

पाँच दिने योग शिविरमा पतंजली योग समिती नेपाल कञ्चनपुरका सचिव पवन कुमार पनेरु, महिला पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष कमला पाण्डे र युवा नेपाल समिति कञ्चनपुरका अध्यक्ष गणेश दत्त भट्टले प्रशिक्षण दिन सुरु गर्नुभएको छ । कारागारमा हाल क्षमता भन्दा झण्डै चारगुणा बढी कैदीबन्दि रहेका छन् ।

 

९५ जनाको क्षमता रहेको कारागारमा हाल २५ महिला र ४२८ पुरुष गरि ४ सय ५३ कैदीबन्दी रहेका छन् । विस. २०२४ सालमा निर्माण गरिएको उक्त कारागार भवन अहिले जिर्ण बन्दै गएको छ ।
तालिमको उद्दघाटन गर्दै मन्त्री शार्कीले कारागारको नयाँ भवन निर्माणका लागी मन्त्रालयले यसै वर्षदेखी प्रक्रिया थाल्ने प्रतिबद्धता जनाए । तालिममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी खड्क बहादुर खत्री र प्रहरी नायव उपरीक्षक डिएसपी सागर बोहरा सहितको उपस्थिती रहेको थियो ।
गत आर्थिक वर्षमा मन्त्रालयले ३४ कोठे नयाँ कारागार भवन निर्माणका लागि भन्दै रातोकिताबमा ५० लाख बिनियोजन गरिएको थियो । तर भवन निर्माणका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढन नसक्दा कैदी व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनका जेलर रामदत्त जोशीले बताउनुभयो ।
भवन निर्माण प्रक्रिया सिघ्र अगाडि बढाईदिन उहाँले आग्रह गर्नुभयो । कारागारमा रहेका कैदीहरुले मुडा, फर्निचर, पलङ्ग, दराज, मुर्ती, मन्दिर लगायतका सामाग्रीहरु बनाउने गरेका कारागारका नाइके टेकराज जोशीले जानकारी दिए ।
विगत ४ वर्षयता पहिलो पटक यसै वर्ष १५ जना कैदीहरुलाई तालिम पनि प्रदान गरिएको कारागारका नाइके जोशीले जानकारी दिए । कैदीहरुले बनाएका सामाग्रीहरु समय समयमा बाहिर बिक्रिका लागी समेत पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज