Advertisement

अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको संयोजकमा भट्ट

महेन्द्रनगर–अनलाईन टिभी पत्रकार संघ कञ्चनपुर जिल्ला समिति गठन गरिएको छ । मंगलवार अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीको उपश्थितीमा भेला बसेको थियो ।

 

उक्त भेलाले अहिले जिल्ला संयोजक, सहसंयोजक र प्रदेश प्रतिनिधीको चयन गरेको छ । जिल्ला संयोजकमा सुदूरपश्चिम खबरका कार्यकारी प्रबन्धक प्रकाश भट्ट र सह–संयोजकमा कारोबार दैनिककी जिल्ला सम्वाददाता ईशु नेगीलाई चयन गरिएको छ ।


यसैगरी, प्रदेश प्रतिनिधीमा न्युज सेभेन टिभीका जिल्ला सम्वादाता सन्तोष धानुक र फारवेस्ट पोष्टका संचालक कल्पना सावदलाई चयन गरिएको छ ।अहिलेको भेलाले माथी उल्लेखित सदस्यहरुलाई चयन गरेको र लगत्तै जिल्ला समिति गठन गरी अन्य संचारकर्मी साथीहरुलाई पनि समेटेर अगाढी बढने संयोजक भले बताए ।
अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीले यही बैशाख भित्रै प्रदेशको अधिबेशन हुने भएकाले जिल्लामा समिति पनि छिट्टै गठन हुने बताउनु भयो । साथै अनलाईन टिभीमा आवद्धता जनाउनु हुने सबैले सक्रियताको साथमा जिल्लामा काम गर्न आग्रह गरेका छन । अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको संयोजकमा चयन भएका पत्रकार प्रकास भट्टले अनलाईन टिभी पत्रकारको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज