Advertisement

भीमदत्त नगरपालिकाद्धारा पत्रकारहरुसंग विपद पुर्व तयारी सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले विपद पूर्व तयारी एव जोखिम व्यवस्थापन सम्बनधी एक दिने कार्यशाला गोष्ठी गरेको छ । शुक्रबार भीमदत्त नगरपालिकाले पत्रकारहरुसंग विपद जोखिम व्यवस्थापन र पूर्व तयारी सम्बन्धी एक दिने सचेतिकरण कार्यशाला गोष्ठी गरेको होे । भीमदत्त नगरपालिका विपद् शाखा प्रमुख मनोज भट्टले विपद् जोखिम न्यूनिकरण गर्न र विपद् आएपनि समयमै जोखिम न्यूनिकरणका लागि पत्रकारहरुसंग छलफल तथा एक दिने कार्यशाला गोष्ठि गरीएको बताउनुभयो ।

 

विपद पुर्व, विपदका बेला र विपद पश्चात पत्रकारहरुको महात्वपूर्ण भूमिका हुने भन्दै उहाँले पत्रकार सहित सरोकारवालासंग सचेतिकरण अभिमुखिकरण गोष्ठी गरिएको बताए ।
कार्यक्रममा भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरिसिह धामीले विपद व्यवस्थापनका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा विपद् ज्ञानकार हिमाल थापाले कार्यपत्र प्रस्तुत गर्दै विपदका बेला संचारजगतको भूमिका महत्वपूर्ण हुने बताए । भीमदत्त नगरका उपमेयर निलम लेखकले विपद न्यूनिकरणका लागि पालिकाले थुप्रै तयारी अघि बढाएको बताउनुभयो । ‘हामीले विपद व्यवस्थापनका लागि जनशक्तिदेखि स्रोत साधन व्यवस्थापनदेखि प्रभावित क्षेत्रमा पुर्व सुचना जारी गर्ने, उद्दारदेखि राहतका कार्यक्रम गर्दै आएका छौँ, ‘उहाँले भन्नुभयो, ‘विपदका बेला मानविय सम्वेदनशिलता हुने भएकाले संचारकर्मीले समेत गम्भिर हुनुपर्छ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज