Advertisement

ट्रेन्डिङ

वेष्टर्न पब्लिक एकेडेमीको २६औँ बार्षिकोत्सव सम्पन्न, आगामी शैक्षिक सत्रदेखि स्पोट्स साईन्सको पढाई हुने

वेष्टर्न पब्लिक एकेडेमीको २६औँ बार्षिकोत्सव सम्पन्न, आगामी शैक्षिक सत्रदेखि स्पोट्स साईन्सको पढाई हुने

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–वेष्टर्न पब्लिक एकेडेमीको २६औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरीएको छ । महेन्द्रनगर बजारको मुटुमा रहेको स्कुलले आफ्नो २६औ बार्षिकोत्सव भव्यरुपले दुई सम्म मनाएको हो । कार्यक्रममा विद्यालयका संचालक बिर्ख बहादुर मल्लले शैक्षिक गुणस्तर सुधारका साथै आगामी शैक्षिक सत्र ०८३ देखि आफ्नै भवन बनाउने देखि, स्पोट्स साईन्सका कक्षा संञ्चालन गरीने बताएका छन् । संचालक मल्लले अहिले साधारणका साथै प्राविधिक धार तर्फ होटल म्यानेजमेन्टका कक्षा संचालन भईरहेको उल्लेख गरे । उनले आगामी दिनमा थप शैक्षिक सुधारका कार्यक्रम प्रभावकारी सचालन गर्दै थप ग्रामिण बस्तीबाट विद्यार्थीका लागि स्कुल बस हाल्ने बताए । कार्यक्रममा प्रिन्सिपल विबेकराज कलौनीले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक क्षेत्रमा थुप्रै सुधारोन्मुख कार्यक्रम संचालन गरेको बताए । उनले विद्यार्थीको सिकाई अभिबृ...
बैजनाथ माध्यमिक विद्यालयले मनायो बार्षिकोत्सव तथा अभिभावक दिवस

बैजनाथ माध्यमिक विद्यालयले मनायो बार्षिकोत्सव तथा अभिभावक दिवस

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – बैजनाथ माध्यमिक विद्यालयले ६०औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहिबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश खत्रीको अध्यक्षता एवं शिक्षा विकास निर्देशनालय डोटीका निर्देशक दुर्गादत्त विष्टको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रमका साथ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएको हो । विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज जोशीले विद्यालयको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै विद्यालयको गुणस्तरलाई थप प्राथमिकता दिईएको बताए । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले पछिल्लो अवस्थामा सामुदायिक तथा सरकारी विद्यालयलहरुले शिक्षाको गुणस्तरमा राम्रो काम गरीरहेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले शिक्षा गुणस्तरीय बनाउका लागि अभिभावक, शिक्षक र विद्यार्थीको तालमेल हुनुपर्ने बताए । यदि एउटाको पनि कम्बिनेसन नमिलेको खण्डमा शैक्षिक गुणस्तर न...
एलविएले मनायो १९औ बार्षिकोत्सव एवं अभिभावक दिवस, लाखौ रकम सहयोग बाड्यो

एलविएले मनायो १९औ बार्षिकोत्सव एवं अभिभावक दिवस, लाखौ रकम सहयोग बाड्यो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, विचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बहुचर्चित स्कूल लिटिल बुद्ध एकेडेमीले १९औ बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । बिहिबार एलविएले १९औ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यरुपले मनाएको हो । बोर्षिकोत्सवमा विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिहरू, वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाहरूबारे जानकारी दिए । उहाँले आउने वर्ष २०८३ मा विद्यालयलाइ डिजिटलाइएजेशनमा लगेर जाने बताउनु भयो । कक्षा १ देखी कक्षा १२ सम्म अध्ययन गर्ने हरेक कक्षाकोठामा स्मार्ट डिजिटल प्रविधीहरु जडान गरेर विद्यार्थीहरुलाई अध्यापन गराईने बताए ।   अबको युग भनेकै डिजिटलकोभएको उल्लेख गर्दै लिटिल बुद्धले नविनतम कार्यको थालनी गरीरहेको उनले बताए । विद्यालय संग दुई ओटा(प्लस टु छुट्टै र नर्सरी देखी कक्षा १० सम्म छुट्टै० सेवा सुविधा सम्...
रास्वपाले अबैध र निर्वाचन आचारसंहिता विपरित टिसर्ट, टोपि भित्र्यायो

रास्वपाले अबैध र निर्वाचन आचारसंहिता विपरित टिसर्ट, टोपि भित्र्यायो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)ले अबैधरुपमा टिसर्ट, टोपि र कपडा भित्र्याएको खुलासा भएको छ । निर्वाचन आचार संहिता विपरित मात्रै नभई अबैध तरीकाले रास्वपाले विभिन्न चुनाव सामाग्रि भित्र्याएको हो । गत हप्ता गड्डाचौकी नाका हुदै नेपाल ल्याईदै गरेको अवस्थामा रास्वपाका चुनावि प्रचार सामाग्रि बरामद गरी कानुन बमोजिम कारवाहि अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक(एसपि) खड्क बहादुर खड्काले बताए । उनका अनुसार प्रहरीले रास्वपाले भित्र्याउन लागेको अबैध सामाग्रिमा ५९ थान टि–सर्ट, ३० वटा टोपी र ४० थान कपडा रहेका छन्। उक्त सामाग्रिहरुमा रास्वपा र घण्टीको लोगो राखिएको छ । उक्त घट्नाबारे थप अनुसन्धान गर्नुपर्ने भएका कारण फोटो सार्वजनिक नगरीएको प्रहरी स्रोतले जनाएको छ । रास्वपाको उक्त कार्य कानुनीरुपमा मात्रै नभई निर्वाचन आचारसंहिता विपरित पनि हो । रास्वपाले कञ...
फलोरिडा इन्टरनेशनल बोडिङ्ग स्कुलले मनायो २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस

फलोरिडा इन्टरनेशनल बोडिङ्ग स्कुलले मनायो २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – फलोरिडा इन्टरनेशनल बोडिङ्ग स्कुलले २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शिक्षाप्रेमी तथा समाजसेवी स्व. प्रताम राम लोहारले स्थापना गरेको बोडिङ्ग स्कुलको २५औ बार्षिकोत्सव तथा अभिभावक दिवस विद्यालयका प्रधानाध्यापक जयराज ओझाको सभापतित्व एवं सुप विश्वविद्यालयका शिक्षा शास्त्र संकायका डिन भवानी चलाउनेको प्रमुख आतिथ्यतामा भव्यताका साथ मनाईएको हो । विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय बार्षिक परिक्षामा कक्षागतरुपमा उत्कृष्ठ हुने तिन जना विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरीएको छ । त्यसैगरी अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ठ स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरीएको छ । पुर्व विद्यार्थी, उत्कृष्ठ अभिभावकलाई पनि सम्मान तथा प्रमाण पत्र वितरण गरीएको छ ।   स्कूलले बरिष्ठ पत्रकार ...
कञ्चनपुरमा ७५औँ प्रजातन्त्र दिवस

कञ्चनपुरमा ७५औँ प्रजातन्त्र दिवस

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चनपुरमा प्रजातन्त्र दिवस मनाईएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरको अगुवाईमा ७५औँ प्रजातन्त्र दिवस मनाईएको हो । बिहीबार बिहान जिससदेखि मदनचोकसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरी सम्बोधन गर्दै भीमदत्त नगरका समाजिक विकास संयोजक शुशिल प्रशाद भट्ट, प्रमुख जिल्ला अधिकारी मदन कोईराला, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले प्रजातन्त्र पुर्नबहाली भएसंगै प्रजातन्त्र दिवसको शुभकामना दिएका छन । साथै नागरिकले प्रजातन्त्रको मुल्य मान्यता अनुरुप जिम्मेबारी निर्वाहमा जोडदिएका छन । १०४ बर्षे जहानियाँ राणा निरङकुश शासन अन्त्य भएको हरेक ७फागुनमा प्रजातन्त्र दिवस मनाईदै आएको छ ।...
सुदूरपश्चिम प्रदेशमा नागरीक समाजको बर्तमान भुमिका र अवस्थाबारे छलफल

सुदूरपश्चिम प्रदेशमा नागरीक समाजको बर्तमान भुमिका र अवस्थाबारे छलफल

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा नागरीक समाजको बर्तमान भुमिका र अवस्थाबारे महेन्द्रनगरमा छलफल भएको छ । बिहिबार शान्तिका लागि साझा अभियान(कोक्याप)को आयोजनामा सुपमा नागरीक समाजको बर्तमान भुमिका र अवस्थाबारे छलफल भएको हो ।   जिल्लाको विभिन्न संघ संस्था र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता कोक्यापका सुदूरपश्चिम सचिव अमिर तिरुवा रहेका थिए भने प्रमुख अतिथि कोक्यापका केन्द्रिय अध्यक्ष पुष्पा भुषाल रहेका थिए । कोक्यापका केन्द्रिय सचिव विस्ना भट्ट, कोक्यापका सुप पुर्व अध्यक्ष कृष्ण सिह देउपा, मोहन वड, कर्मचारी सरोज नेपाल, नागरीक समाज कञ्चनपुर अध्यक्ष प्रभुनिधि पन्त, नागरीक समाजका भगवती थापा, गैसस महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष लक्ष्मी बोहरा, नरेश सिलाललगायत अतिथि रहेका थिए । कोक्यापका म्यानेजर महेश भट्ट र सरोज नेपालले कोक्य...
न्यू सरस्वती विद्या मन्दिरको फुड फेष्टिबल : थरीथरीका खानेकुराका परिकार

न्यू सरस्वती विद्या मन्दिरको फुड फेष्टिबल : थरीथरीका खानेकुराका परिकार

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– न्यू सरस्वती विद्या मन्दिरको प्राङगणमा दायातर्फ विद्यार्थीहरुको भिडभाड देखिन्थ्यो । बुधबार दिउसोको समयमा देखिएको उक्त भिडमा टाउकोमा कुक र वेईटरको ड्रेस, क्याप भिरेर कोही समोसा बनाउदै थिए त कोही सेलरोटी बनाउदै । हातमा सेतो ग्लोब्स लगाएका विद्यार्थी मध्ये कोही कपमा जुस हाल्दै थिए भने कोही गाजरको हलुवा बाड्दै थिए भने कोही पैसा एक्सचेन्ज गरीरहेको थिए । कोही कोही त अझ भट्ट हेर्दाखेरी फाईभ स्टार होटेलका कुक जस्तै देखिन्थे । उसै भिडको भित्रपट्टि मिठो मानि मानि विभिन्न परिकार खाईरहेका किशोर किशोरीसंगै अधबैसे महिला पुरुष पनि । यस्तै प्रकारको दृष्य चार ठाँउमा थियो ।   सुरुमा उक्त दृष्यदेख्नेलाई त मेला जस्तै लाग्न सक्छ । उक्त दृष्य मेलाको जस्तै देखिएता पनि मेलाको भने होईन । तर उक्त दृष्य विद्यालयको २३औ बार्षिकोत्सवको पूर्वसन्ध्यामा गरीएको फुडफेष्ट एण्ड कल्चरल कार्यक्रमको ह...
एमाले उम्मेदवार डा. भट्टलाई महाकाली कोरिडोरको काम फास्ट गराई दिन माग

एमाले उम्मेदवार डा. भट्टलाई महाकाली कोरिडोरको काम फास्ट गराई दिन माग

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – आसन्न २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदावारहरु मतदाताका घरदैलोसम्म पुगिरहेका छन् । उमेदवारहरुले मतदातासंग भोटमात्र नमागेर मतदाताका गुनासा र सल्लाहसुझावसमेत संकलन गरीरहेका छन् । कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टसंग मतदाताले विभिन्न माग राखिराखेका छन् । अधिकांसरुपमा मतदाताले रोजगारी, स्वास्थ्य, शिक्षा र बाटोघाटोको समस्या समाधान गरीदिन माग राखिराखेको एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले बताए । मंगलबार भीमदत्त नगरपालिका ९ र १० का विभिन्न वस्तीमा चुनाव प्रचार गरेका छन् । उक्त ठाउका जनताले उमेदवार डा. दिपक प्रकाश भट्टलाई महाकाली कोरिडोरको ब्रह्मदेब कौवानी खण्ड निर्माण कार्यको ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिने गरी काम अघि बढाउन पहल गरि दिन आग्रह गरेका छन् । उक्त विषयमा उमेदवार डा भट्टले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको उपाध्यक्ष अवस्थील...
कञ्चन विद्या मन्दिर सेकेण्डरी स्कुल र समुदायिक कलेजले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

कञ्चन विद्या मन्दिर सेकेण्डरी स्कुल र समुदायिक कलेजले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चन विद्या मन्दिर सेकेण्डरी स्कुल तथा कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले संयुक्त रूपमा आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेका छन्। माध्यमिक विद्यालयको ४६ औँ तथा सामुदायिक कलेजको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो। धेरै आरोह–अवरोध पार गर्दै विद्यालयले वर्तमान उपलब्धि हासिल गरेको हो। कलेजका प्रधानाध्यापक डा। राजकुमार साँउदको नेतृत्वमा संस्थाले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ। शिक्षासँगै विद्यार्थीहरूमा धर्म, संस्कृति र अनुशासनप्रति रुचि जगाउने कार्यमा पनि विद्यालयले विशेष ध्यान दिएको छ। कार्यक्रम प्रारम्भमा कक्षा ९ मा अध्ययनरत समिक्षा पन्तले संस्कृत भाषामा आफ्नो परिचय प्रस्तुत गर्दै भजन गायन गरेकी थिइन्।   वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीहरूले...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज