Advertisement

ट्रेन्डिङ

एमाले उमेदवार डा दिपक भट्ट को हुन ?

एमाले उमेदवार डा दिपक भट्ट को हुन ?

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
एमालेबाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यको टिकट पाएका डा दिपक प्रकाश भट्टको २०२९ साल साउन २७ गते बैतडीको दशरथचन्द नगरपालिका–१, शाहीलेकमा महादेव र नन्दादेवी भट्टको कोखमा जन्मा भएको हो । अहिले डा भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं. ३ कञ्चनपुरबाट पुर्व गृहमन्त्री रमेश लेखकलाई पराजित गर्दै सांसदको यात्रा तय गरेका डा भट्टले दोधारा चादनीका स्थानीयको आवाज सांसदमा बुलन्द गरेका थिए । उनले महाकाली नदी, शुक्लाफाटा बन्यजन्तुबाट आजित स्थानीयका आवाज सांसदमा बोलेका थिए भने यहाका पर्यटकिय स्थल प्रबद्धन गर्न मजगाउ एयरपोर्ट निर्माण, गेटामा चिकत्सा विश्वविद्यालय स्थापनका लागि खेलेको भुमिका महत्वपूर्ण छ । लामो राजनीतिक अनुभव, उच्च शैक्षिक पृष्ठभूमि र नीतिगत स्पष्टता सहित शालीन तथा भद्र छविका भट्टलाई एमालेले ...
यस्तो छ, डा. दीपक प्रकास भट्टकाे “विकास रोडम्याप”

यस्तो छ, डा. दीपक प्रकास भट्टकाे “विकास रोडम्याप”

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार डा. दीपक प्रकाश भट्ट ले चुनावी अभियानलाई तीव्रता दिएका छन्। मंगलबार भीमदत्तमा मतदातासँगकाे भेटघाट कार्यक्रममा बाेल्दैँ उनले विगतमा सुरु भएका योजनालाई पूर्णता दिने बताए । उनले मतदातासँग सुदूरपश्चिमकै समृद्धिका लागि दीर्घकालीन विकास खाकाबारे स्पष्ट पारिरहेका छन् । उनले कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गरी आर्थिक गतिविधि विस्तार गर्ने र युवाका लागि रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरेका छन्। कैलालीको गेटामा रहेको देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने उनको याेजना छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा स्पोर्ट्स साइन्स, जलवायु विज्ञान र एआईलगायत नयाँ विषय सुरु गरी दक्ष जनशक्ति उत्पादन गर्ने व...
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, महेन्द्रनगर शाखाले प्राणघातक रोग बाफतको बीमा सुविधा रकम हस्तान्तरण

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, महेन्द्रनगर शाखाले प्राणघातक रोग बाफतको बीमा सुविधा रकम हस्तान्तरण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्रिद्रनगर - रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, महेन्द्रनगर शाखाले प्राणघातक रोग बाफतको बीमा सुविधा अन्तर्गत दोधारा चादनीका शिक्षक भुवन बिहारी पन्तलाई ४ लाख रुपैयाँ भुक्तानी गरेको छ । उनले रिलायबल नेपाल लाईफ इन्स्योरेन्समा २०८२ साल जेठ महिनामा ४ लाख रुपैयाँ बराबरको जीवन बीमा गराएका थिए । बीमा सम्झौता अनुसार प्राणघातक रोगसम्बन्धी सुविधा समेत समावेश रहेकाले सोही सुविधा अन्तर्गत उनलाई ४ लाख रुपैयाँ बराबरको रकम उपलब्ध गराइएको हो । उनी नोबेल एकेडेमी दोधारा चाँदनी शिक्षक हुन । उनलाई मिर्गौला सम्बन्धी घातक रोग पुष्टी भएको थियो ।  उक्त रकम उनले पढाउने विद्यालयमा हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण कार्यक्रमा महेन्द्रनगर शाखाका शाखा प्रबन्धक राजेन्द्र प्रसाद भट्ट, सिनियर एजेन्सी मेनेजर नरेन्द्र बहादुर महता, एजेन्सी मेनेजर गगन बहादुर खत्री,एजेन्सी मेनेज अर्जुन सिंह कुवर र बिद्यालयका ...
बचन बहादुर सिंहको आक्रमक चुनावी अभियान, सूर्यमा भोट दिन आग्रह

बचन बहादुर सिंहको आक्रमक चुनावी अभियान, सूर्यमा भोट दिन आग्रह

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - निर्वाचन क्षेत्र नं २ कञ्चनपुरमा नेकपा एमालेका उम्मेदवार बचन बहादुर सिंहले आफ्नो चुनावी अभियानलाई आक्रमक बनाएका छन्। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उनी यतिबेला घरदैलो तथा कोष सभामार्फत जनतामाझ पुगेर मत मागिरहेका छन्। कृष्णपुरको वाणीमा आयोजित कोष सभालाई सम्बोधन गर्दै उम्मेदवार सिंहले विगतको निर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताप्रति धन्यवाद व्यक्त गर्दै यसपटक संघीय निर्वाचनमा अत्यधिक मत दिएर विजयी गराउन अपील गरेका छन्। उनले भूमि विहीन, आरक्ष पीडित, पूर्वाधार अभाव तथा खानेपानी समस्यालगायतका मुद्दामा आफू पूर्ण जानकार रहेको उल्लेख गर्दै ती समस्याको दीर्घकालीन समाधानका लागि पूर्ण लाग्ने प्रतिबद्धता व्यक्त गरे । “जनताले खोज्दै जाने होइन, जनतालाई खोज्दै आउने जनप्रतिनिधि बन्न चाहन्छु,” उनले भने। पत्रकार सम्मेलनमार्फत आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसके...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग सुबिधनाफतको रकम हस्तारण

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग सुबिधनाफतको रकम हस्तारण

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग सुविधा बाफत पाँच लाख रकम भुक्तानी गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले महेन्द्रनगर शाखाले प्रेम सिंह पुजारालाई घातक रोग सुविधा बाफतको पाँच लाख रुपैयाँ चेक रकम हस्तान्तरण गरेको हो । भीमदत्त नगरपालिका -२ कञ्चनपुरका पुजाराले २०८० कार्तिक १२ गते संस्थामाबीमा गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रबन्धक राजेन्द्र प्रसाद भट्ट, सिनियर एजेन्सी मेनेजर नरेन्द्र बहादुर महता, यज्ञराज पाण्डेय, एम डी आर टी , मोहन राज चटाउत, मोहन राज चटाैत र एजेन्सी मेनेजर गगन बहादुर खत्रीको उपस्थिति रहेको थियो ।...
बौद्धिक नेता डा दीपक प्रकाश भट्टका २२ प्रतिबद्धताभित्र केके अटाए ?

बौद्धिक नेता डा दीपक प्रकाश भट्टका २२ प्रतिबद्धताभित्र केके अटाए ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचन आउन हप्ता दश दिनमात्रै बाकि छ । अहिले नेताहरु र पार्टीहरुमा निर्वाचनको चटारो चलेको छ । उमेदवारहरुलाई मतदाता भेट्घाट र घरदैलोमा, टोलभेलामा जानका लागि भ्याईनभ्याई छ । यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुदैछ । उमेदवारहरु मतदातालाई भेट्दै उनीहरुका समस्या र माग बुझ्ने प्रयास गर्नुका साथै उनीहरुका माग र नयाँ नयाँ सपना बाडिरहेका छन् । उमेदवारहरुले आफ्ना प्रतिबद्धता पत्र सार्वजनीक गरीरहेका छन । यसैक्रममा निर्वाचन क्षेत्र नं. ३मा नेकपा एमालेका उमेदवार डा दीपक प्रकाश भट्टले पनि आफ्ना २२ बुदे घोषणा पत्र जारी गरेका छन् । डा. दीपक प्रकाश भट्टले प्रविधि सुहाउदो प्रतिबद्धता पत्र जारी गरेका छन् । उनले डिजिटलरुपमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरीसकेका छन् । डिजिटल घोषणा पत्र जारी गर्ने एमाले उमेदवार भट्टले २२ बुदे घोषणा पत्रमा के गर्छु भनेका यस ...
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीमार्फत सदस्य स्वर्गारोहण हुदा रु २० लाख ५० हजार बीमादाबि भुक्तानी

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीमार्फत सदस्य स्वर्गारोहण हुदा रु २० लाख ५० हजार बीमादाबि भुक्तानी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सदस्यहरुको आर्थिक समृद्धि र व्यवसायीक करोबारमा जोखिम न्यूनीकरण गर्न निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सदस्य ज्ञान बहादुर सुनारको मृत्यु पश्चात निजका श्रीमति हरिकला देवि सुनारलाई दोधारा दाचानी नगरपालिका प्रमुख किशोर लिम्बु सुब्बाले एक कार्यक्रम वीच रु २० लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि।का अध्यक्ष डम्बर दत्तभट्टको अध्यक्षता वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहक, सदस्य, सन्दिप उपाध्याय , राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक प्रकाश सिंह कार्की, आईएमई प्रबन्ध कृष्ण मुरारी चटौल, सहकारीका संचालक गणेश प्रसाद भट्ट, नन्दराम भाट, प्रमुखकार्यकारी अधिकृत प्रेम सिंह भाट, प्रबन्धक बविता चन्दको सहभागिता रहेको थियो । संस्थाकी प्रबन्धक बविता चन्दले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि लिम्बुले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी ...
जेनजी युवा एमोले प्रवेश

जेनजी युवा एमोले प्रवेश

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जेनजी युवाहरु नेकपा(एमाले) प्रवेश गरेका छन् । सोमबार कञ्चनपुरको दोधरा चाँदनीमा घरदैलो अभियानको क्रममा दर्जनौँ जेनजी युवा एमाले प्रवेश गरेका हुन् । एमाले कञ्चनपुर जिल्ला कमिटीका उपाध्यक्ष तथा प्रचार–प्रसार विभाग प्रमुख जनकराज अवस्थीका अनुसार दोधरा चाँदनी–२ का करन बम, सुरेन्द्र गिरी, बिक्रम गिरी, हरी गिरी, राजेन्द्र भट्ट र जीवन बम लगायतका युवा एमाले पार्टीमा लागेका छन् । नवप्रवेशी युवालाई एमाले कञ्चनपुर इन्चार्ज तथा समानुपातिक उम्मेदवार निरुदेवी पाल तथा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार दीपक प्रकाश भट्टले टिका लगाएर स्वागत गरेका थिए । पार्टी नेतृत्वले युवाहरूको सहभागिताले चुनावी अभियानमा थप उत्साह थपिएको दाबी गरेको छ । एमालेले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने लक्ष्यसहित अभियान तीव्र बनाएको जनाएको छ । पार्टीले कञ्चनपुर–३ मा दीपक प्रकाश भट्ट, कञ्चनपुर–२ ...
कैलालीको गोदावरीमा भयानक दुर्घटना, धनगढीका ओलीसहित ३ जनाको मृत्यु

कैलालीको गोदावरीमा भयानक दुर्घटना, धनगढीका ओलीसहित ३ जनाको मृत्यु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ७ बजेतिर सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्काे मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा धनगढी उपमहानगरपालिका -२ सन्ताेशी टाेल बस्ने २२ वर्षीय हरिश ओली,  गाैरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय याेगेन्द्र शाह र गाेदावरी नगरपालिका-१ बस्ने २६ वर्षीय  हरि पार्कीकाे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गोदावरी नगरपालिका–६ बस्ने २३ वर्षका जीवन पाठक गम्भीर छन् । उनकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको छ । दुई माेटरसाइकल आपसमा कसरी ठाेक्किएका थिए ? भन्ने कुरा यकिन भने भइनसकेकाे प्रहरीले जनाएको छ । मृतक र घाइते काे कुनमा सवार थियाे ? भन्ने कुरा पनि नखुलेको प्रहरीकाे भनाइ छ।...
भीमदत्तमा एडीबी फेज–२ निर्माण कार्य सुरु, बन्नेछन् यी १८ सडक

भीमदत्तमा एडीबी फेज–२ निर्माण कार्य सुरु, बन्नेछन् यी १८ सडक

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर भीमदत्त नगरपालिका मा एशियाली विकास बैंक को फेज–२ परियोजना अन्तर्गत सडक तथा ढल संरचना निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ । मंगलवार नगरपालिकाका सव९इन्जिनियर तथा परियोजनाका फोकल पर्सन पवनचन्द्र लेखक लगायतको उपस्थितिमा भूमिपूजन गरी निर्माण कार्य थालिएको हो । परियोजनाअन्तर्गत अब क्रमशः सबै स्वीकृत सडक तथा ढल संरचनाको निर्माण अघि बढाइने बताइएको छ । नगर प्रमुख पदम बोगटीका अनुसार फेज–२ अन्तर्गत कुल ८।१४६ किलोमिटर सडक र १४।७१७ किलोमिटर ढल संरचना निर्माण गरिनेछ । १८ वटा सडक ढलसहित निर्माण हुनेछन् भने ३ वटा सडकमा छुट्टै ढल प्रणाली जडान गरिने योजना छ । नगरको दीर्घकालीन शहरी पूर्वाधार विकासका लागि यो चरण महत्वपूर्ण रहेको उल्लेख गरिएको छ । लामो प्रयास, निरन्तर समन्वय र सक्रिय पहलकदमीपछि नगरमा यो बहुप्रतीक्षित परियोजना भित्र्याउन नगर नेतृत्व सफल भएको हो । विशेषतः नगरप्रम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज