Advertisement

Author: मनोजराज भट्ट

‘सुरक्षित आवास’ मा सुत्केरी भएका महिलालाई रेडक्रसको सहयोग

‘सुरक्षित आवास’ मा सुत्केरी भएका महिलालाई रेडक्रसको सहयोग

Breaking News 2, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । ‘सुरक्षित आवास’ मा सुत्केरी भएका एक महिलालाई नेपाल रेडक्रस सोसाईटीले सहयोग गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० निवासी गिता सुनारको घर बाढीले पुर्णरुपमा क्षती बनाएपछि ‘सुरक्षित आवास’ मा बस्दै आएका हुन् । ‘सुरक्षित आवास’ मा सुत्केरी भएका गिता सुनारलाई नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले गैरखाद्य सामग्री र पोषणयुक्त खानेकुरा सहयोग गरेको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको एक टोली कुतियाकवर बस्तीको दोधारा चाँदनी नगरपालिका र गैरसरकारी संस्थाहरुले बाढीबाट स्थानियबासीको ज्यान जोगाउन निमार्ण गरेको ‘सुरक्षित आवास’ मा पुगी बाढीले बेघर भएर ‘सुरक्षित आवास’ मा आश्रय लिएर बसेका सुत्केरी महिला गिता सुनारलाई गैर खाद्य सामग्री र पोषणयुक्त खानेकुरा सहयोग गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । संचारमाध्यम तथा...
कुतियाकवरका बाढी प्रभावितहरूका लागि आश्रय बन्दै ‘सुरक्षित आवास’

कुतियाकवरका बाढी प्रभावितहरूका लागि आश्रय बन्दै ‘सुरक्षित आवास’

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित कुतियाकवर बस्तीमा नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र निड्स नेपालद्वारा निमार्ण गरिएको सुरक्षित आवास कुतियाकवरका बाढी पीडितहरूका लागि महत्वपूर्ण आश्रयस्थल बनेको छ। दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर बस्तीमा बाढीबाट प्रभावित भएका स्थानिय बासिन्दाहरुका लागि दोधारा चाँदनी नगरपालिका, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)  र समुदायको झण्डै २७ लाख संयुक्त लगानिमा निर्मित सुरक्षित आवास महत्वपूर्ण आश्रय स्थल बनेको हो। यस वर्षमा आएको अविरल वर्षासँगै महाकाली नदी र जगबुडा नदीको बाढीमा कुतियाकवर बस्ती डुबानमा परेको अवस्थामा बाढी प्रभावित वृद्ध, बालबालिका, गर्भवती महिला सहित ४२ घरपरिवारका स्थानीय बासिन्दाहरूले उक्त सुरक्षित आवासमा आश्रय लिएको स्थानियबासी खड्के बुढाले बताउनुभयो। यस्तै नेपाली सेनाले...
अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा

अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । लगातारको वर्षा संगै जगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती नजिक जग्गा कटानी गरेको छ् । जगबुडा नदीमा आएको बाढीले हालै निमार्ण गरिएको अस्थायी तटबन्ध भत्काईदिएको छ भने, धान, मकै र उखुवारीमा ब्यापक क्षती बनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्तीकोरुपमा चिनिने नेपाल–भारत संग जोडिएको सिमा बस्ती बिस्तापितको संघारमा रहेको स्थानियबासी दिल बहादुर रानाले जानकारी दिनुभएको छ् । जगबुडा नदीले बस्तीनै बिस्तापित हुने अवस्थामा रहेको स्थानियबासी दिल बहादुर रानाले बताउनुभयो । कतिबेला जगबुडा नदीले बस्तीलाई बगाईदिने हो, भन्ने त्रासले रातभरी जाग्रम बस्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभएको छ् । २०४६ साल सम्म २२ घरधुरी रहेको र हाल आएर बाढी र सिमामा भारतियहरुको ज्यादतीको कारण अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरी बसोबास गर्दै आएको स्थानियबासी दिल बहा...
दोधारा चाँदनीको पटरा खल्ला, शान्ती टोल र सुर्खेती टोल, बैतिफाँटा डुवानमा

दोधारा चाँदनीको पटरा खल्ला, शान्ती टोल र सुर्खेती टोल, बैतिफाँटा डुवानमा

Breaking News 1, समाचार, सुदूरपश्चिम
दोधारा । अविरल वर्षा संग जगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका– ३ पटरा खल्लाका २७ घरपरिवार फेरि बिस्तापित भएका छन् । बस्तीमा पानी पस्न थालेपछि उनिहरु आफुलाई चाहिने अत्तिआवश्यक सामग्री लिएर नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिएका छन् । गत असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले पटरा खल्लामा ठुलो धनमालको क्षती बनाएको हो । घर आँगनमा पानी सुकेपछि आश्रय स्थलबाट घर फर्केका पटरा खल्लाका बाढीपिडितहरु फेरि आज जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बसेका छन् । यस्तै दोधारा चाँदनी नगरपालिका– १० शान्ती टोल, बैतिफाँटा, सुर्खेती लगाएत टोल डुवानमा परेपछि सो बस्तीका स्थानियहरुलाई अम्बिका माध्यमिक बिद्यालयमा सारिन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । बिस्तापित भई आश्रय स्थलमा बस...
दोधारा चाँदनी– ४ को वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा

दोधारा चाँदनी– ४ को वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा

Breaking News 2
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको झण्डै रु. ४५ लाख लागतमा निर्माण हुदै गरेको भवनको निमार्ण कार्य एक साता भित्र निमार्ण कार्य सकिने दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । वडाध्यक्ष भक्त बहादुर सुनारका अनुसार ४ कोठाको पक्की भवन निर्माण सम्पन्न हुन लागेको हो । भवनको भित्री भागमा रङ्गरोगन र मार्वल, टायल लगाउने काम मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । आफु निर्वाचित भएर आएपछि वडा कार्यालयको आफ्नै भवन नभएको र नगरपालिकाको स्वामित्तोमा रहेको एक जिर्ण भवनमा वडा कार्यालय संचालन हुदै आएको वडाध्यक्ष सुनारले बताउनुभयो । वडा कार्यालय सानो र सेवाग्राहीलाई सेवा दिदा समेत निकै समस्या हुदै आएको हुदा जनताको सेवा सुबिद्याको सहजताको लागी नगरपालिका कार्याललाई आग...
एनएनएसडब्ल्यूएद्वारा किसानहरुको उत्पादन बढाउनको निम्ती  सिचाई मोटर बितरण

एनएनएसडब्ल्यूएद्वारा किसानहरुको उत्पादन बढाउनको निम्ती सिचाई मोटर बितरण

Breaking News 1, समाचार, सुदूरपश्चिम
कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाअन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर १, २ र ५ मा रहेका भकुण्डा, दशरथबस्ती, गणेशबस्ती, रातोताल र उदरी समुदायमा सिचाईको समस्यालाई मध्यनजर गर्दै १० थान सिचाई मोटर वितरण गरिएको हो। पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम रोकाया, वडा नम्बर २ का वडा सदस्य ईश्वर थापा, कृषि विकास शाखा प्रमुख कर्णबहादुर शाही र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संयुक्त रूपमा विपद् व्यवस्थापन समितिहरूलाई विद्युतीय कृषि मोटर हस्तान्तरण गर्नुभएको हो। एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एमरेड परियोजनाले उखु खेति सा...
एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक

एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक

Breaking News 1, राजनीति, लुम्बिनी, शिक्षा
कञ्चनपुर ।  कञ्चपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई एकिकृत नमुना बस्ती निमार्णको बारेमा सर्वदलिय, सर्वपक्षिय बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडितहरुलाई नजिकै रहेको अग्लो जग्गामा एकिकृत नमुना बस्ती निमार्ण गरि उनिहरुलाई बसोबास गराउने बिषयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका राजनितिक दल, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, स्थानियबासी लगाएत सरोकारवाला बिच छलफल गरिएको छ् । पटरा खल्लाका २७ बाढीपिडित घरपरिवारको लागी नेपाल सरकारले अस्थायी घर निमार्णको लागी रु. २५ हजारका दरले दुई किस्तामा रु. ५० हजार प्रदान गरिने निर्णय भएसंगै पहिलो किस्ता रु. रु. २५ हजार रकम उनिहरुले प्राप्त गरिसकेका छन् । त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति घरपरिवार रु. ४ लाख दिने सरकारको निर्णय अनुसार एकिकृत नमुना बस्ती निमार्णको लागी दोधारा चाँदनी नगरपालिकाको नेतृत्वमा...
एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक, जग्गा ब्यवस्थापनको लागी कार्य दल गठन

एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक, जग्गा ब्यवस्थापनको लागी कार्य दल गठन

ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
दोधारा । कञ्चपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई एकिकृत नमुना बस्ती निमार्णको बारेमा सर्वदलिय, सर्वपक्षिय बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडितहरुलाई नजिकै रहेको अग्लो जग्गामा एकिकृत नमुना बस्ती निमार्ण गरि उनिहरुलाई बसोबास गराउने बिषयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका राजनितिक दल, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, स्थानियबासी लगाएत सरोकारवाला बिच छलफल गरिएको छ् । पटरा खल्लाका २७ बाढीपिडित घरपरिवारको लागी नेपाल सरकारले अस्थायी घर निमार्णको लागी रु. २५ हजारका दरले दुई किस्तामा रु. ५० हजार प्रदान गरिने निर्णय भएसंगै पहिलो किस्ता रु. रु. २५ हजार रकम उनिहरुले प्राप्त गरिसकेका छन् । त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति घरपरिवार रु. ४ लाख दिने सरकारको निर्णय अनुसार एकिकृत नमुना बस्ती निमार्णको लागी दोधारा चाँदनी नगरपालिकाको नेतृत्वमा सर...
दलित मुक्ति मोर्चा दोधारा चाँदनीको अध्यक्षमा सुन्दर सुनार

दलित मुक्ति मोर्चा दोधारा चाँदनीको अध्यक्षमा सुन्दर सुनार

Breaking News 2, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा : नेपाल दलित मुक्ति मोर्चा दोधाराचाँदनी नगरको अध्यक्षमा सुन्दर सुनार चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा दोधाराचाँदनी नगरको अध्यक्षमा सुन्दर सुनार चयन भएका हुन । नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य राजुराम सार्की(भुल)ले दोस्रो नगर सम्मेलनबाट सर्वसम्मत कमिटि चयन गरिएको बताए । उपाध्यक्ष गंगादेवी सुनार, पानसरा सुनार सचिव तुला बहादुर नेपाली सह सचिव रतन दमाई कोषाध्यक्ष जानकी दमाई, सदस्य बल बहादुर सुनार, बल दमाई, चन्द्र बहादुर सुनार, गोपी दमाई, खण्ड दमाई रहेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मान बहादुर सुनारको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा कञ्चनपुरका संयोजक शिवि लुहार, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य भरत भट्ट,प्रदेश कमिटि सदस्य निरुदेवी विक, नेकपा माओवादी कञ्चनपुरका सचिव एव नेपाल दलित...
बृक्षरोपण गरि मनाईयो दोधारा चाँदनीमा विपी जन्म जयन्ती

बृक्षरोपण गरि मनाईयो दोधारा चाँदनीमा विपी जन्म जयन्ती

Breaking News 1, राजनीति, शिक्षा, सुदूरपश्चिम
दोधारा । नेपाली कांग्रेस दोधारा चाँदनीले विपी कोइरालाको १११ औं जन्मजयन्ती मनाएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिको आयोजनामा बृक्षरोपण गरि नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विशेश्वर प्रसाद कोइरालाको १११ औं जन्म जयन्ती मनाईएको छ् । नेपाली कांग्रेसको विपी स्मृती भवन दोधारा चाँदनीमा एक कार्यक्रमको बिच बृक्षरोपण गरि विपी कोइरालाको १११ औं जन्म जयन्ती मनाईएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । औपचारिक कार्यक्रममा विपीको सम्झना र विपी वादको बारेमा छलफल गरिएको छ् । जननायक विपी कोइरालाको तस्बिरमा अविर माला गरी संगै श्रद्धासुमन व्यक्त गरिएको छ् । विपीको विचारबाट प्रेरित कांग्रेसहरुले बिचारलाई आत्मसात गरेर निस्वार्थ ढङ्गले जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् । विपीको बिचार र नेपाली राजनीतिमा पुर्‍याएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज