Advertisement

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लाका तिनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना भई निर्वाचन सम्बन्धी गतिविधि तिव्ररुपमा अगाडि बढेका छन् । आगामी २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा स्थापना गरीएका अधिकृतका कार्यालयहरुले निर्वाचन कार्यतालिका अनुसार कार्य सुरु गरेका हुन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीलाई मुख्य निर्वाचन अधिकृतसहित क्षेत्र ३, जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरकै जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारीलाई क्षेत्र २ र सर्वोच्च अदालतका इजलास अधिकृत दामोदर घिमिरेलाई क्षेत्र १ को निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन क्षेत्र नं. २ झलारीस्थित निर्वाचन कार्यलयले फागुन ६ गते मनोनयन दर्ताका लागि माघ ५ गते सर्वदलिय छलफल...
प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्ट आसन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३मा एमालेबाट उम्मेदवार बन्ने निश्चित भएका छन् । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले डा. भट्टलाई कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसंगै उनको उमेदवारी सुनिश्चित भएको हो । डा. भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै निर्वाचित भएका थिए । एमालेभित्र मात्रै नभई बाहिर पनि बौद्धिक, शालीन र नीति–केन्द्रित नेताका रूपमा परिचित भट्टले अघिल्लो निर्वाचनमा गरेका चुनावी प्रतिबद्धताअनुसार उल्लेखनीय काम अघि बढाएका थिए । २०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालन, महाकाली प्रादेशिक अस्पतालको सुधार, महाकाली कोरिडोरअन्तर्गत ब्रह...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत सुनार(गहतराज) चयन भएका छन् । शनिबार सम्पन्न भएको ७औं जिल्ला अधिवेशनबाट व्यवसायी संघको अध्यक्षमा पुनः गहतराज सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ध्रुव निरौला, उपाध्यक्षमा डम्बर गहतराज, मनोज सुनार, महा सचिवमा अशोक कुमार ठाकुर, सचिवमा अन्जु सुनार, कोषाध्यक्षमा सुमित लामिछाने सर्वसम्मत चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा राजेन्द्र पौडेल, रोशन सोब, प्रकाश बिक, चाँदनी ठाकुर, मुन्नी देवी शाह, मान बहादुर सुनार, रोशन शाह, कुल बहादुर सुनार, मान बहादुर सुनार र सुरेन्द्र सोब चयन भएका छन् । पुनः अध्यक्ष मा चयन भएका सुरत गहतराजले व्यवसायीको हकहितमा अभियानै बनाएर शसक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण एबम् ७ औं जिल्ला अधिवेशन को उदघाटन शत्रको सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरको ममताज पार्टी प्यालेसमा सम्पन्न भएको उदघाटनशत्र सुनचाँदी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष सुरत बहादुर सुनारको अध्यक्षता एबम् नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य  गणेश बहादुर सुनार, रमेश बहादुर सुनार, नेपाल सुनचाँदी सुनचाँदी महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व उपाध्यक्ष सुनिल घिमिरे, पत्रकार महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेय , अधिवक्ता सुमित्रा कार्की लगायत विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा महासचिव नरेन्द्र बहादुर सुनारले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । भने कोषाध्यक्ष अशोक सि...
प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोली माघ ३ गते दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार मनोनयनको कार्यक्रम भएकोले एमालेले भोली ३ गते उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो । एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी,जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यस अघि नै उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन् । जस अनुसार अध्यक्ष केपी शर्मा ओली सहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेद्वार अघि बढाउने भएको छ । शाहीका अनुसार दु...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुधबार अनौपचारीकरुपमा गरीएको एकदिने उक्त प्रदर्शनीमा विद्यार्थीहरु स्वयमले निर्माण गरेका बैज्ञानिक आविष्कार, कला प्रदर्शनसहित विद्यार्थीहरुले बनाएका खाद्य परिकारहरु विक्रि गरीएका थिए । कक्षा नर्सरीदेखि १० सम्म पढ्ने सबै विद्यार्र्थीहरुले निर्माण गरेका एकसे एक आविष्कारहरुमध्ये कक्षा नौ मा अध्ययनरत पवन जोशीसहित मिलन रोकाया र आदर्श धामीको समुहले निर्माण गरेको रोविटिक कार प्रदर्शनीको आकर्षणको केन्द्र बन्यो । भविष्यमा सफ्टवेयर ईन्जिनियर बन्ने लक्ष्य बोकेका जोशीसहितका विद्यार्थीले निर्माण गरेको कार हेर्न २० रुपया टिकट राखिएको थियो । विद्यालयको कक्षा कोठाभित्र राखिएको कार सयौ अभिभावकले टिकट काटेर अवलोकन गरे । जोशी सहित रोकाया र धामीले सबै दर्शकलाई कार गुडाएर देखाए ...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२ साल पौष २८ गते भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। वन संरक्षण, दिगो व्यवस्थापन र समुदायको सहभागितालाई केन्द्रमा राख्दै आयोजित साधारणसभामा स्थानीय जनप्रतिनिधि, वन क्षेत्रका अधिकारी, सामुदायिक वनका अध्यक्षहरू तथा उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको थियो। साधारणसभाको अध्यक्षता सभापति नित्यानन्द जेठराले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका वन निर्देशक श्री हेमराज बिष्ट रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथि कञ्चनपुरका जिल्ला वन अधिकृत (DFO) लक्ष्मी राज जोशी, पूर्व मेयर कर्णबहादुर हमाल, कृष्णपुर–४ का वडा अध्यक्ष धर्मबहादुर सिंह, वन अधिकृत भरत शाह, इलाका प्रशासन कार्यालय गुलरियाका प्रमुख प्रतिनिधिलगायतको उपस्थिति रहेक...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत तथा भूमि सुधार कार्यालयमा धितो रोक्का गर्दा पेश गरिएका कागजातमा फरक रकम उल्लेख गरिएको भेटिएको छ । बैंकले विकलाई २०७५ कार्तिक २० गते उपलब्ध गराएको कर्जा सुविधा प्रस्ताव पत्रमा आवाश कर्जा वापत २९ लाख ५० हजार दिएको उल्लेख गरिएको छ । भने बैंकले विकलाई कर्जा सुविधा प्रस्ताव पेश गरेको दिन मालपोत भूमि सुधार कार्यालयमा बिक की श्रीमती ज्ञानु विकको नाममा रहेको जग्गा धितोको रुपमा दृष्टि बन्धक लिखत मा विकले ३७ लाख रकम ऋण लिएको बनाएको भेटिएको हो । उक्त कर्जा प्रस्ताव बिकलाई एनएमबी बैंकको तत्कालिन कञ्चन डेभलपमेन्ट बैंकको झलारी शाखाले दिएको थियो । बंैंकले बिकलाई कर्जा सुविधा प्रस्ताव गरेको दिन मालपोत भूमि सुधार कार्यालयमा बिककी श्रीमति ज्ञानु विश्वकर्माको नाममा रहको जग्गा ...
बैतडीमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाँटीमा भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपककुमार रायका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–कै २८ वर्षीय भान देव भट्ट र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाईतेहरूको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। बैतडीको सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको मे १ ज २२४ नम्बरको बोलेरो जीप आज बिहान करिब १० बजे पाटन नगरपालिका–८ साडीघाँटी नजिक दुर्घटनामा परेको हो। जीपमा २० जनासम्म सवार रहेको प्रा...
महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्ला प्रहरीले महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा हानेपछि व्यपारीका पसलहरुमा लाखौ मूल्यका अबैध सामान फेला पारी बरामद गरेको हो । महेन्द्रनगर बजारको गल्ली नम्बर ५ स्थित अंकुश गुप्ताले संचालन गरेको एजी मोवाईल केयर सेन्टरमा छापा मार्दा भन्सार छलीको सामान बरामद गरेको छ । गुप्ताले भारतबाट भन्सार छलीगरी सामान ल्याउने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापामारेको हो । प्रहरी गुप्ताको मोवावईल पसलबाट अन्दाजी नेपाली बजार मूल्य रु ४ लाख ३९ हजार ८ सय बरावरको अबैद सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गुप्ताले अबैधरुपमा मोवाइल डिस्प्ले, ग्लास, एयरफोन, एयरपोट, डाटा केवल, हेड फोन, चार्जर, मोवाइल स्टेण्ड, ट्याव, साउण्ड बक्स लगायत राखेकोमा बरामद गरीएको जिल्ला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज