Advertisement

ताजा अपडेट

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – टिकटक स्टारबाट समाजमा स्थापित भई समाजसेवामा लागेका युवा व्यवसायी अंशवर्माले कञ्चनपुर जिल्लामा विद्यालय संञ्चालन गर्ने भएका छन् । शैक्षिकशत्र २०८३ बाट पठनपाठन सुरु गर्ने लक्ष्यसहित जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरमा ब्राईटस्टार पब्लिक एकेडेमी नामक विद्यालयको स्थापना गरेका हुन् । उनले शुक्रबारका दिन शुभ साईतमा विद्यालय भवनको विधिबधरुपमा शिलन्यास गरेका छन् । टिकटक स्टार वर्माले हल्दुखालका युवा नविन भट्टसंग मिलेर डेढ करोड संयुक्त लगानीमा प्रविधिमैत्री विद्यालयको स्थापना गर्न लागेका हुन् । भवनको शिलन्यास कार्यक्रममा अंश बर्मा र नविन भट्टले विधिपुर्वक पुजाआजा गरेका छन् ।     आर्थिक कारणले विद्यालय पहँुचबाहिर रहेका र जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क पढाउने उदेश्यका साथ विद्यालयको स्थापना गर्न लागेको टिकटकस्टार वर्माले बताए । दुई बर्ष अडाडि भुकम्पको ब...
एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । नेकपा(एमाले)को ११औँ महाधिबेशन आजबाट काठमाण्डौमा सुरु हुदैछ । जनतामा एमालेको नेतृत्वमा को आउला भनेर आमचासो बढिरहेको छ । महाधिबेशनले नेतृत्व चयनदेखि पदाधीकारी, सचिवालय, केन्द्रीय सदस्य र विभिन्न आयोग गठन गर्नेछ । पार्टीका विभिन्न पदमा नेताहरुले आआफ्नो क्षमताअनुसार दावी पेश गरीरहेका छन् । महाधिसेशनमा पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी धार र बहालबाला एमाले अध्यक्ष केपी शर्माओलीधार गरी स्पष्ट दुई कित्तामा नेताहरु खुलिरहेका छन् । विद्याधारबाट भण्डारी चुनावी मैदानमा नभएपनि उनका तर्फबाट अध्यक्षका उम्मेदवार बन्ने ईश्वर पोखरलेले ओलीलाई निकै टक्कर दिने बुझिएको छ । नेताहरु आआफ्नो दावि सार्वजनिक गरीरहेका छन् । यसैक्रममा कञ्चनपुरका ईश्वरी प्रसाद खरेलले पनि पदाधिकारीमा दावि गर्ने स्पष्ट संकेत दिईसकेका छन् । उनले लेखा आयोगको उपाध्यक्ष पदमा आफ्नो दावी रहेको सार्वजनिकरुपमा बताईसकेका छन् । खरे...
कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट भन्सार छलि नेपाली भित्र्याईएको ४५ लाख मूल्य बढिको सामान बरामद गरेको छ । बिहिबार जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थीत बसपार्क, ब्रह्मदेव हाईवेलगायतका स्थानबाट अबैधरुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ४५ लाख १ हजार १ सय ७९ रुपयाँ बरावरका सामान बरामद गरेको हो । भन्सार छली गरी ल्याएका आईफोन मोवाईल, डोरी, बेल्ट, सवारी साधन मर्मत गर्ने सामान लगायत विभिन्न सामान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एव प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए । उनका अनुसार उक्त सामान नियन्त्रणमा लिई गड्डाचौकी भन्सार कार्यालय पठाईएको छ । पछिल्लो समयमा गड्डाचौकी सिमानाकाबाट आईफोन, सुट लगायतका विभिन्न सामान भन्सार छली गरी काठमाण्डौ लगायत पहाडी जिल्लामा पठाईउने गरेको तथ्य बाहिरीएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि सागर...
कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस केन्द्रीय सदस्य एबम पूर्व गृहमन्त्री रमेश लेखक सहित तीन जना सिफारिश भएका छन् । काँग्रेस पार्टी कार्यालयमा शुक्रबार उम्मेदवारका आकाँक्षीहरुसित छलफलपछि प्रतिनिधि सभा प्रत्यक्षमा लेखक सहित प्रेम बहादुर विष्ट र शंकर बहादुर चन्दको नाम उम्मेदवारका लागि सिफारिश गरिएको छ । प्रतिनिधि सभामा विष्ट २०७९ को निर्वाचनमा पनि सिफारिशमा परेका नेता हुन् । चन्द पहिलो पटक उम्मेदवार सिफारिश भएका छन् । पूर्व गृहमन्त्री लेखक २०७९ को निर्वाचनमा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी यस अघि २०५६, २०७०, २०७४ र २०७९ मा यस क्षेत्रबाट निर्वाचन लडेका छन् । काँग्रेस कञ्चनपुर क्षेत्र नं। ३ का क्षेत्रीय सभापति केशब चन्दले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिश गरिएको बताए । ...
पूर्व मन्त्री एनपी साउँद निर्विकल्प सिफारिस हुन सकेनन्

पूर्व मन्त्री एनपी साउँद निर्विकल्प सिफारिस हुन सकेनन्

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –  नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढेको छ । निर्वाचन क्षेत्र नं. २ बाट पूर्व मन्त्री एनपी साउँद सहित तिन जना उम्मेदवार सिफारिस गरीएको छ । प्रतिनिधि सभा प्रत्यक्ष तर्फका लागि साउँद सहित हरि बोहरा र दल बहादुर बोहरा सिफारिश गरिएका हुन् । काँग्रेस केन्द्रीय सदस्य साउँद २०७९ को आम निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । समानुपातिक तर्फ गणेश नेपाली र तौला राना सिफारिश भएका छन् । राष्ट्रिय सभाका लागि पुस्करराज ओझा, देबराज पाठक र इश्वरी खाती सिफारिश भएका छन् ।...
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिह्न प्रदान

समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिह्न प्रदान

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । मंसिर २१, २२ र २३ गते गरेर तीन दिनको समय सीमाभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका दलमध्ये अन्तिम रूपमा कायम भएका १०० दललाई विभिन्न ९३ वटा निर्वाचन चिह्न निर्वाचन आयोगले प्रदान गरेको हो । समानुपातिकतर्फको निर्वाचनमा भाग लिन सय दलले निवेदन दिएको भए पनि कतिपय दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिने गरी निवेदन दिएका कारण ९३ वटा निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । कुन दललाई कुन चिह्न :  एमाले सूर्य, कांग्रेस रूख, नेपाली कम्युनिस्ट पार्टी पाँचकुने तारा, रास्वपा घन्टी, राप्रपा हलो, जसपा नेपाल ढल्केको छाता, जनमत लाउड स्पिकर, नागरिक उन्मुक्ति पिँध भएको सादा ढकिया, लोसपा नेप...
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, विभिन्न देशका कूटनीतिक नियोग तथा पार्टीहरूको शुभकामना सन्देशको ओईरो

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, विभिन्न देशका कूटनीतिक नियोग तथा पार्टीहरूको शुभकामना सन्देशको ओईरो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाण्डौ – नेकपा(एमाले)ले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम विवरण सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उद्घाटनका सबै तयारी पूरा भएको जानकारी दिनुभयो।कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो। उहाँले नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने जानकारी दिनुभयो।   डा. भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललग...
एमालेले विधान संशोधन नगर्ने, नेता व्यवस्थापनमा सकस हुने

एमालेले विधान संशोधन नगर्ने, नेता व्यवस्थापनमा सकस हुने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं – नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार, २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय भएको छ । ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबारको सचिवालय बैठकले पुन विधान परिवर्तन गर्ला भन्ने धेरैलाई आंशका थियो । तर त्यसो भएन । अब एमालेमा नयाँ बहस सुरु भएको छ । पूर्व जिम्मेवारीमा बसेका भारी संख्यामा नेताहरुले पद अभावका कारण केन्द्रीय कमिटीबाट बिदा हुनुपर्नेछ । पदको अभावमा विदा हुनुपर्ने नेताहरुको हिसाब यस्तो छ : हाल एमालेको केन्द्रीय कमिटीमा ३५४ जना रहेकोमा अव १०३ जना नेताहरुले निश्चितरुपमा अवकास पाउनेछन् । केन्द्रीय सचिवालय हाल १९ जना रहेकोमा १...
नेपाली कांग्रेस कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस

नेपाली कांग्रेस कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट माघ महिनामा हुने राष्ट्रिय सभा सदस्य र २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । बिहीबार उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारको छनोट निर्वाचनमार्फत गरेको हो । भने राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि सर्वसम्मत उम्मेदवार सिफारिस गरीएको नेपाली काांग्रेसले जनाएको छ ।   क्षेत्रीय सभापतिसमेत रहेका गोपाल प्रसाद उपाध्याय ५२ र पुराना नेता भरत विष्ट ५८ मत पाएर सिफारिस भएका हुन । जेन–जी युवा पुस्ताका मदन उपाध्याय १० र अर्का युवा हरेन्द्र चन्दले १६ मत पाएर सिफारिसबाट वञ्चित भएका छन् । उक्त निर्वाचन क्षेत्रमा ८४ प्रतिनिधिले मतदान गरेका थिए।समानुपातिक र राष्ट्रिय सभातर्फ भने सर्वसम्मत नाम सिफारिस भएको छ। समानुपातिकतर्फ बेलडाँडीकी सगुना राना, बेलौरीकी खिना भण्डारी, राष्ट्रि...
नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
भक्तपुर, मंसिर २५ । नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम धमाधम भइरहेको छ । आगामी २७ मङ्सिरमा हुने उद्घाटन समारोहको निर्माणस्थल र पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन प्रतिनिधिहरूको बाक्लो चहलपहल देखिएको छ । देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटनस्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माण जस्ता गतिविधि गरेसँगै भीड बढ्दै गएको हो । उद्घाटनस्थल विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदै छ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै गर्दा स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भीड थपिएको छ । मञ्च...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज