Advertisement

ट्रेन्डिङ

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदुरका विभिन्न संघ संगठनहरुसहित सरकारी गैर सरकारी संस्थाहरुले अन्तराष्टिय मजदुर दिवस मनाएको हो । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड यूनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र समाजवादी ट्रेड युनियन महासंघ नेपालले संयुक्तरुपमा कार्यक्रम गरेका छन् । https://youtu.be/WLPBVIYiWo8?si=IoAoV3_AfBomYKpY उनीहरुले महेन्द्रनगरको गल्ली नं. १ बाट ¥यालि निकालेर बजार परिक्रमा गरी स्मारकमा कोण सभा गरी श्रमीक दिवस मनाएको छ । नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरका अध्यक्ष मालति पन्त, नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) अध्यक्ष भोज सिंह ऐर, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला ईञ्चार्ज पदम राज जोशी र समाजवादी ट्रेड युनियन महासंघ नेपाल जिल्ला अध्यक्ष प्रितम सिले ...
कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — जिल्लाकाे दाेधारा चाँदनीमा टिप्परले ठक्कर दिदा एक युवककाे घटनास्थलमै मृत्यु भएकाे छ, भने एक घाईते भएका छन् । शुक्रबार (आज) दिउँसो करिब २:३० बजे दोधारा–चाँदनी नगरपालिका–१ स्थित स्याउले बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका हुन्। दक्षिण दिशाबाट उत्तर तर्फ जाँदै गरेकाे सु.प.प्र. ०२००१ क ०५९८ नम्बरकाे टिप्परले साेहि दिशा तर्फ गइरहेकाे UK06AS7930 नम्बरकाे  माेटर साइकललाई  ठक्कर दिदा दुर्घटनामा परि माेटर साइकल सवार स्थानीय अन्दाजी १४/१५ बर्षका  विवेश चुनाराको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका नरेश लुहारको उपचार भइरहेको छ। टिप्पर चालक फरार रहेकाे छन् । घटनापछि स्थानीयवासीमा शोकको वातावरण छाएको छ । उक्त दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कार...
महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार  महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : नेपालमै सबैभन्दा तीव्र गतिका बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण आगामी वैशाख २० गते महेन्द्रनगरमा आयोजना हुने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी WorldLink Communications ले आइतबार दिउँसो ४ बजे महेन्द्रनगरस्थित कभर्ड हलमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रममार्फत क्रिकेटप्रति रुचि राख्ने युवा प्रतिभाहरूलाई आफ्नो बलिङ गति, सीप र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ।   वल्र्ड लिङ्कको महेन्द्रनगर शाखा प्रमुख राज भट्टका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूको बलिङ स्पीड विशेष प्रविधियुक्त उपकरणमार्फत मापन गरिनेछ। प्रतिस्पर्धीहरूमध्येबाट उत्कृष्ट तथा सबैभन्दा तीव्र गतिका बलर छनोट गरिने उनले जानकारी दिए। आयोजकका अनुसार कार्यक्रमले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका उदीयमान क्रिकेट खेलाडीहरूलाई...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले हजारौ विद्यार्थीहरुलाई निशुल्क तेक्वान्दो प्रशिक्षण तथा क्रिकेट ट्रेनिङ्ग प्रदान गरेको छ । लामो समयदेखि निशुल्क तेक्वान्दो प्रशिक्षण तथा क्रिकेट ट्रेनिङ्ग दिदै आएको होली फेमली एकेडेमीले दश दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण गरेको हो । २०८० देखि निशुल्क क्रिकेट र तेक्वान्दो सिकाउदै आएको एकेडेमीले अहिलेसम्म एक हजार ५० जनालाई निशुल्क तेक्वान्दो तथा क्रिकेट ट्रेनिङ्ग दिएको छ । यस बर्ष पनि बैशाख २ गतेदेखि ११ गतेसम्म चलेको क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षणबाट सरकारी र संस्थागत विद्यालयकागरी तिन सय ५० जना विद्यार्थी लाभान्वीत भएका छन् । एकेडेमीका अनुसार गत बर्षको निशुल्क तेक्वान्दो प्रशिक्षणमा ८० र निशुल्क क्रिकेट टे«निङ्गमा एक सय ३० जना लाभान्वित भएका छन् । २०८१ बैशाखमा भएको निशुल्क प्र...
कञ्चनपुर कारागारमा आँखा जाँच, ६ जनालाई शल्यक्रियाका लागि सिफारिस

कञ्चनपुर कारागारमा आँखा जाँच, ६ जनालाई शल्यक्रियाका लागि सिफारिस

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - कञ्चनपुर जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको छ। शिविरमार्फत २ सय कैदीबन्दीको आँखा परीक्षण तथा उपचार गरिएको हो। नेपाल नेत्रज्योति संघ गेटा, महेन्द्रनगर आँखा अस्पताल, पतञ्जली योग समिति तथा कारागार प्रशासनको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा बरिष्ठ नेत्र अधिकृत बीरसिंह धामी नेतृत्वको टोलीले सेवा प्रदान गरेको छ । परीक्षणका क्रममा १ सय १३ जनालाई औषधि, ५६ जनालाई चस्मा वितरण गरिएको छ भने अन्यलाई आवश्यक परामर्श दिइएको छ। साथै, मोतियाबिन्दु देखिएका ६ जनालाई निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ। कारागार प्रमुख हेमन्ती साउद ले कैदीबन्दीको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै पहिलो पटक यस्तो सेवा सञ्चालन गरिएको बताइन्। कैदीबन्दीका अगुवा दानसिंह ठकुराठीका अनुसार शिविरले उपचार पहुँचमा सहजत...
वन नीतिविरुद्ध कञ्चनपुरमा दबाब बढ्यो: २४ बुँदे ज्ञापनपत्रसहित उपभोक्ताको चेतावनी

वन नीतिविरुद्ध कञ्चनपुरमा दबाब बढ्यो: २४ बुँदे ज्ञापनपत्रसहित उपभोक्ताको चेतावनी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर— वन नीतिगत जटिलता र कार्यान्वयनको समस्याविरुद्ध कञ्चनपुरमा वन उपभोक्ताहरूले दबाब बढाएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिको नेतृत्वमा विभिन्न वन उपभोक्ता समूहहरूले डिभिजन वन कार्यालय कञ्चनपुरमा २४ बुँदे ज्ञापनपत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन्। ज्ञापनपत्रमार्फत उपभोक्ताहरूले वन ऐन, नियमावली तथा कार्यविधिमा रहेका जटिल प्रावधानहरूले काठ–दाउरा संकलन, वितरण र वन व्यवस्थापनमै अवरोध सिर्जना गरेको गुनासो गरेका छन्। उनीहरूले वर्तमान व्यवस्था उपभोक्तामैत्री नभएको भन्दै व्यवहारिक सुधार नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्। उपभोक्ता समूहहरूले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी कार्यान्वयन, काठ–दाउराको सहज उपलब्धता, तथा वन पैदावारको पारदर्शी मूल्य निर्धारणको माग गरेका छन्। त्यस्तै, वन कार्ययोजना स्वीकृति प्रक्रिया ढिलो र जटिल भएको भन्दै ...
सार्क एजुकेसन फाउण्डेशनले पत्रकारहरुसंग किन गर्यो अन्तरक्रिया ?

सार्क एजुकेसन फाउण्डेशनले पत्रकारहरुसंग किन गर्यो अन्तरक्रिया ?

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — सार्क एजुकेशन फाउण्डेशन महेन्द्रनगरले पत्रकार सम्मेलन गरेको छ । फाउन्डेसनले शिक्षा प्रणालीमा सुधार र नवीनतम शिक्षण कार्यक्रम कार्यान्वयनबारे जानकारी दिन पत्रकारसँग अन्तरक्रिया गरेको हो । फाउण्डेशनका सिइओ डा. लक्ष्मण बस्नेतले संस्थाले लागू गर्न लागेको नयाँ शैक्षिक प्रणालीबारे विस्तृत जानकारी गराउँदै शिक्षालाई विषयगत रूपमा ल्याब–आधारित बनाइने बताए। उनका अनुसार STREAME (Science, Technology, Reading, Engineering, Arts, Mathematics & Entrepreneurship) आधारित कार्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिनेछ। कक्षा १ देखि ३ सम्म ५० प्रतिशत र कक्षा ३ देखि १० सम्म पूर्ण रूपमा ल्याब–आधारित शिक्षण प्रणाली अपनाइने योजना रहेको उनले स्पष्ट पारे। फाउन्डेसनले स्मार्ट बोर्ड, विद्यालयमा बुक बोकेर जानुपर्ने वाध्यता नहुने, मात्र टिफिन र पानी बोकेर मात्रै आउनुपर्ने उनले बताए । प्रिन्सिपल सुर्य...
अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत महिलाहरु व्यवसायमा जोडिदै

अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत महिलाहरु व्यवसायमा जोडिदै

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना समापन भएको छ । महाकाली नदी किनारका महिलाहरुको सशक्तिकरण र पानीमो पहुँच संगै स्वच्छताका क्षेत्रमा परियोजनाले लामो समय काम गरेको थियो । यसै साता महेन्द्रनगरमा आयोजित परियोजनाको समापन कार्यक्रममा सहभागीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यक रहेको बताए । परियोजनाले भीमदत्त नगरपालिका ९, ११, १२ र १३ तथा दोधारा चाँदनी नगरपालिका ९ र १० मा महिला सशक्तिकरण समुहहरु गठन गरेर उनीहरुलाई पानीको उपयोगसंगै स्वच्छ कसरी राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै आएको थियो । साथै पानीमा पहुँचका लागि सरोकारवालासंग छलफल तथा पैरवी पनि गरिरहेको थियो । ‘यो परियोजनाबाट हामीले धेरै कुरा सिक्न पायैं, महाकालीको पानीको गुणस्तर कस्तो छ, पानी परीक्षण कसरी गर्ने सबै जानकारी भयो,’ भीमदत्त नगरपालिका ९ की कलावती चन्दले भनिन्, ‘हामी सामाजि...
जनज्योतिमा विद्यार्थीले खेल्न पाउने छन् स्वीमिङ्ग

जनज्योतिमा विद्यार्थीले खेल्न पाउने छन् स्वीमिङ्ग

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बहुचर्चित जनज्योती माध्यमिक विद्यालयमा स्वीमिङ्ग पुल निर्माण गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका १८ भाँसीस्थित जनज्योति माध्यमिक विद्यालयले विद्यार्थीहरुको बौद्धिक र शारिरीक बृद्धिविकास गर्न स्वीमिङ्ग पुल निर्माण गरेको हो । जनज्योतीले बुधबार विद्यालय हाताभित्रै निर्माण गरीएको स्वीमिङ्ग पुलको समुद्धघाटन गरी सञ्चालन गर्ने भएको छ । स्वीमिङ्ग पुलको परीक्षण कार्य सकिएको र बुधबार नै समुद्धघाटन गरी संञ्चालनमा ल्याईने विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज जोशीले बताए । विद्यालयले झण्डै २० लाखको लगानीमा स्वीमिङ्ग पुल निर्माण गरेको छ । भीमदत्त नगरपालिकाको संस्थागत विद्यालय बर्गिकरणमा क बर्गमा रहेको जनज्योती मावि विद्यार्थीहरुलाई स्वीमिङ्ग सेवा प्रदान गर्ने जिल्लामै पहिलो विद्यालय हो । जनज्योति एजुकेशनल फाउण्डेशन अन्तरगत सञ्चालनमा रहेको जनज्योती माविले विद्यार्...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन भएको छ । शुक्रबार होली फेमली स्पोर्टसका अध्यक्ष भूपाल सिंह विष्टको अध्यक्षता एवं क्रिकेट संघ९क्यान०का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यतामा एक औपचारीक समारोहकाविच क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रमको समापन गरीएको हो । क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षणबाट सरकारी र संस्थागत विद्यालयका साढे तिन सय जना विद्यार्थी लाभान्वीत भएका छन् । समापन कार्यक्रममा तालिम तथा प्रशिक्षणमा सहभागि खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरीएको छ । प्रमुख अतिथि क्यान अध्यक्ष चतुर बहादुर चन्दलगायत अभिभावकहरुले खेलाडीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।   नेपाल क्रिकेट संघ९क्यान०का अध्यक्ष चतुर बहादुर चन्दले...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज