Advertisement

महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

Advertisement

महेन्द्रनगर–कञ्चनपुर जिल्ला प्रहरीले महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा हानेपछि व्यपारीका पसलहरुमा लाखौ मूल्यका अबैध सामान फेला पारी बरामद गरेको हो । महेन्द्रनगर बजारको गल्ली नम्बर ५ स्थित अंकुश गुप्ताले संचालन गरेको एजी मोवाईल केयर सेन्टरमा छापा मार्दा भन्सार छलीको सामान बरामद गरेको छ । गुप्ताले भारतबाट भन्सार छलीगरी सामान ल्याउने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापामारेको हो । प्रहरी गुप्ताको मोवावईल पसलबाट अन्दाजी नेपाली बजार मूल्य रु ४ लाख ३९ हजार ८ सय बरावरको अबैद सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गुप्ताले अबैधरुपमा मोवाइल डिस्प्ले, ग्लास, एयरफोन, एयरपोट, डाटा केवल, हेड फोन, चार्जर, मोवाइल स्टेण्ड, ट्याव, साउण्ड बक्स लगायत राखेकोमा बरामद गरीएको जिल्ला प्रहरी कार्यालयजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी ईन्सपेक्टर विरेन्द्र थापाले बताए । उनका अनुसार भन्सार तिरेका विल भरपाई नभएका सामानहरु बरामद गरीको हो । एकदुई दिनसम्म विलभरपापाई ल्याउनका लागि समय दिएको र अनुसन्धान पनि चलिरहेको सूचना अधिकारी ईन्सपेक्टर थापाले बताए । ३ ओटा आईफोन कष्टमरको भनेर पसलेले भनेको कारण ग्राहकले विलसहित दावि गरे फिर्ता गरीने उनले बताए ।
त्यसैगरी शनिबार दिउसो ४ बजेको समयमा समयमा भिमदत्त नगरपालिका वडा नंम्बर ४ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु २१ हजार बराबरका माछा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको गस्ती टोलीले बरामद गरी आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी ईन्सपेक्टर विरेन्द्र थापाले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक

महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लाका तिनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना भई नि...
प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

महेन्द्रनगर – अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्ट आसन्न प्रतिनिधिसभा निर्...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत सुनार(गहतराज) चयन भएका छन् । शनिबार सम्पन्न भएको ७औं जिल्ला अधि...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण एबम् ७ औं जिल्ला अधिवेशन को उदघाटन शत्रको सम्पन्न भएक...
महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

महेन्द्रनगर–कञ्चनपुर जिल्ला प्रहरीले महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबा...
त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

महेन्द्रनगर–कञ्चनपुर जिल्लाबाट त्रिभुवन विश्वविद्यालयको होलोग्राम सहित एक जना पक्राउ परेको छ । शनिबार जिल्लाको पुनर्वास नगरपालिका ...
महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

महेन्द्रनगर - महेश्वर माध्यमिक विद्यालय को ५८औं बार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार भीमदत्त नगरपालिका १० सुकाशालस्थित महेश्वर ...
प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न

प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका १६ स्थित प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा मनाईएको छ । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज