Advertisement

Breaking News 1

वेदकोट नगरपालिकाको १८ औँ नगर सभा सम्पन्नस् ५ वर्षे रणनीतिक योजना र सूचना प्रविधि नीति पारित

वेदकोट नगरपालिकाको १८ औँ नगर सभा सम्पन्नस् ५ वर्षे रणनीतिक योजना र सूचना प्रविधि नीति पारित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाको १८ औँ नगर सभा तथा हिउँदे अधिवेशन सोमबार सम्पन्न भएको छ । नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा बसेको उक्त सभाले नगरपालिकाको आगामी ५ वर्षको विकास मार्गचित्र कोर्ने रणनीतिक योजनाहरूसहित विभिन्न महत्वपूर्ण ऐन र कार्यविधिहरू पारित गरेको छ । नगर सभाले कार्यपालिकाबाट यसअघि भएका निर्णयहरूलाई अनुमोदन गर्दै नगरको आर्थिक र सामाजिक विकासका लागि दूरगामी महत्व राख्ने दस्तावेजहरू पारित गरेको छ। जसअन्तर्गत आगामी पाँच वर्षका लागि ‘स्थानीय रोजगार रणनीति’ र ‘उद्यम विकास रणनीतिक योजना’ ९आर्थिक वर्ष २०८२र०८३ देखि २०८६र०८७० स्वीकृत गरिएको छ। यी योजनाहरूले नगरभित्र स्वरोजगारका अवसर सिर्जना गर्न र उद्यमशीलता प्रवद्र्धन गर्न जग बसाल्ने विश्वास गरिएको छ। नगरपालिकालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ सभाले ‘वेदकोट नगरपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति २०८१...
सुदूरपश्चिममा लागूऔषधमुक्त समाज निर्माणका लागि प्रदेशस्तरीय प्रभातफेरी सम्पन्न

सुदूरपश्चिममा लागूऔषधमुक्त समाज निर्माणका लागि प्रदेशस्तरीय प्रभातफेरी सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, कञ्चनपुर - सुदूरपश्चिम प्रदेशलाई लागूऔषधमुक्त बनाउने उद्देश्यसहित प्रदेशस्तरीय प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय तथा प्रदेश युवा परिषद्को आयोजनामा “लागूऔषधमुक्त प्रदेश–हाम्रो अभियान, हाम्रो पहिचान” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो। कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२, वाणीस्थित जे.बी. एकेडेमीको सहकार्यमा २०८२ साल पौष २१ गते सोमबार आयोजित प्रभातफेरी विद्यालय परिसर तथा आसपासका क्षेत्र हुँदै सम्पन्न भएको थियो। प्रभातफेरीमार्फत लागूऔषधको दुरुपयोगले निम्त्याउने सामाजिक, पारिवारिक तथा व्यक्तिगत समस्याबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो। कार्यक्रमको अध्यक्षता प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्रालयकी माननीय राज्य मन्त्री ...
कञ्चनपुर जिल्लाका समस्याहरुलाई प्राथमिकताका आधारमा समाधान गर्छु : सीडीओ कोइराला

कञ्चनपुर जिल्लाका समस्याहरुलाई प्राथमिकताका आधारमा समाधान गर्छु : सीडीओ कोइराला

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले जिल्लाका समस्याहरुलाई प्राथमिकताका आधारमा समाधान गर्ने बताएका छन् । गृहमन्त्रालय बाट कञ्चनपुर जिल्ला को सिडिओको जिम्मेवारी पाई कञ्चनपुर जिल्लामा आएका सहसचिव कोइरालाले जिल्लामा रुग्ण रहेका विकासका कामहरुबारे चासो लिँदै जिल्लाको शान्ति सुरक्षादेखि नागरिकलाई सेवा प्रवाहमा आएको समस्याहरुलाई समाधान गरिने बताएक हुन् । उहाँ तीन दिन अघिमात्रै जिल्लामा पुगेका उनले आइतबार जिल्लामा क्रियाशील पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम राखेका हुन । दैजी जोगबुडा सडकको निर्माणको ढिलाइबारेमा पत्रकारहरुसँग जानकारी लिएका उनले सीमा सुरक्षा, लागु औषध ओसारपसार र जिल्लाका अन्य विषयमा पनि जानकारी लिएका थिए । कञ्चनपुरलाई कर्म थलो नईन आफ्नै गृहनगर सम्झिएर कामकाज गर्ने समेत उनले बताए । सिडियो कोईरालाले समग्र सरोकारवाला निकायसंग छलफल, परिचयात्मक र भेटघाट गरिरह...
विद्यार्थी राजनितिबाट खारिएका राजिव दमाई नेकपाको जेनजी कोटामा प्रतिनिधि सभा सदस्य उमेदवार सिफारिस

विद्यार्थी राजनितिबाट खारिएका राजिव दमाई नेकपाको जेनजी कोटामा प्रतिनिधि सभा सदस्य उमेदवार सिफारिस

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाली कम्युनिष्ट पाटी(नेकपा)कञ्चनपुरले जनेजी कोटामा राजिव दमाईलाई उमेदवारका लागि सिफारिस गरेको छ । लामो समय विद्यार्थी राजनितिमा खारिएका युवा राजिव दमाईलाई कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट जेनजी कोटामा उम्मेदवार सिफारिस गरेको हो । नेकपाले आगामी २१फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । विद्यार्थी राजनितिमा नेपाल अखिलक्रान्तिकारीको केन्द्रीय सदस्यसम्म जिम्मेवारी सम्हालेका विद्यार्थीका ढुकढुकि राजिव दमाई(नेपाली) भीमदत्त नगरपालिका वडा नं. ५ का स्थायी बासिन्दा हुन् । सुदूरपश्चिम विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातक गरेका दमाई स्नातकोत्तर तहमा अध्ययनरत छन् । उनले २०७२ को महाभुकम्प होस या सन २०२० मा आएको महामारी(कोरोनाकाल) होस या महाकाली नदी गाउँपस्दा उनले गरेको योगदान अमूल्य रहेका छन् । उनले महाभुकम्...
साना व्यवसायीको हकहितमा काम गर्छु : बाणिज्य संघका सदस्य पदका उमेदवार युवा व्यवसायी भट्ट

साना व्यवसायीको हकहितमा काम गर्छु : बाणिज्य संघका सदस्य पदका उमेदवार युवा व्यवसायी भट्ट

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर उद्योग बाणिज्य संघको कार्य समिति चयनका लागि हुन लागेको निर्वाचनमा युवा व्यवसायी लोकराज भट्ट सदस्यमा उमेदवारी दिएका छन् । भोली शनिबार हुन गईरहेको वाणिज्य संघको १८औँ कार्य समिति निर्वाचनमा संघको खुला सदस्य तर्फ युवा व्यवसायी लोकराज भट्टसहित १३ जना चुनावी मैदाना छन् । कोषाध्यक्ष र ७ सदस्यका लागि निर्वाचन हुन लागेको हो । महेन्द्रनगर स्थित न्यू सहस्त्रलिङ्ग च्वाईस सेन्टरका संचालक समेत रहेका युव व्यवसायी भट्ट पहिलो पटक सदस्य प्रवेश गर्न चुनावमै होमिएका छन् । झण्डै दुई दशकदेखि व्यवसाय गर्दै आएका युवा व्यवसायी भट्ट ईमानदार उच्च नेतृत्व छवि भएका युवा व्यवसायका रुपमा चिनिनुहुन्छ । संघमा युवा व्यवसायको सहभागिताका लागि भन्दै सदस्यमा आफ्नो उमेदवारी अगाडि सारेको जनाएका थिए । सदस्यका उमेदवार भट्टले साना व्यवसायीहरुको हकहितका साथै आम व्यवसायीहरुलाई समेत जोड्ने योजनाका साथ आफुले उमेद...
शुक्लाफाँटा नगरपालिकामा १६औं राष्ट्रपति रनिङ्गशिल्ड सम्पन्न, कालिका माविलाई उपाधी

शुक्लाफाँटा नगरपालिकामा १६औं राष्ट्रपति रनिङ्गशिल्ड सम्पन्न, कालिका माविलाई उपाधी

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा सञ्चालन भएको १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनोट प्रतियोगिताको उपाधी कालिका माध्यमिक विद्यालय असैनाले जितेको छ । शुक्लाफाँटा नगर खेलकुद विकास समितिको आयोजनामा बिहिवार देखि सुरु भएको प्रतियोगितामा ६ स्वर्ण, १ रजत र १ कास्यसहित ८ पदक हात पारेको कालिका मावि असैना प्रथम भएको हो । त्यसैगरी प्रतियोगितामा सुर्योदय माध्यमिक विद्यालय बन्शाहले ५ स्वर्ण, ९ रजत, र ७ कास्य सहित २१ पदक जित्दै दोस्रो स्थान हात पारेको छ । ४ स्वर्ण, ३ रजत, र ५ कास्य सहित १२ पदक हात पारेको धर्म जनता मा.वि स्टेसनपुर तृतीय भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं.०७ स्टेसनपुर स्थित धर्मजनता माध्यमिक विद्यालयको प्राङ्गणमा सनिवार औपचारिक कार्यक्रमका विच प्रतियोगिताको समापन गरीएको छ । प्रतियोगितामा नगरपालिका भित्रका संस्थागत विद्यालय २५ र सामुदायिक २८ गरि ५३ विद्यालयको सहभागीता र...
ऋणीको करोर्डौं मूल्यको घर लिलाम गर्न एनएमबी बैंकको यस्तो हर्कत, पीडित परिवार भौतारिदै

ऋणीको करोर्डौं मूल्यको घर लिलाम गर्न एनएमबी बैंकको यस्तो हर्कत, पीडित परिवार भौतारिदै

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । दशकौ देखि झलारीमा व्यवसाय गर्दै आएका शुक्लाफाटा नगरपालिका वडा नं. १० का अजय विकको करौडौ मूल्यको घर लिलाम गर्न एनएमबी बैंकले ऋिणको नक्कली फाईल बनाएको खुलेको छ । साविक झलारी गाविस वडा नं. ७ बस्ने अर्थात हाल शुक्लाफाटा नगरपालिका वडा नं. १० का अजय विकले २९ लाख ५० हजार ऋण लिएको र उक्त सावा रकमको किस्ता बुझाउदै आएको भएपनि एनएमवि बैंकले उनले धितोकोरुपमा राखेको जग्गा र सोही घरमा निर्माण गरीएको घर लिलाम गर्न ३७ लाख रुपया ऋण लिएको ‘ऋण फाईल’ सिर्जना गरी घरजग्गा लिलाम गरेको खुलेको छ । शुक्लाफाँटा नगरपालिका वडा नं. १० का अजय बिकले झलारीस्थित ६१६ नम्बर कित्तामा बनेको घर १५ वर्षका लागि धितो राखेर २०७५ कार्तिक २० गते बैंकको झलारी शाखाबाट २९ लाख ५० हजार घर कर्जा शिर्षकमा ऋण लिएका थिए । बैंकको झलारीस्थित शाखाबाट बैंकको ऋण प्रक्रिया पूरा गरी विकलाई २९ लाख ५० हजार ऋण दिइएको तथ्य प्रमाणले देखाउ...
झलारीमा हुने नेकपा कञ्चनपुरको पार्टी एकता सन्देश सभाको तयारी पुरा

झलारीमा हुने नेकपा कञ्चनपुरको पार्टी एकता सन्देश सभाको तयारी पुरा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाली कम्युनिष्ट पार्टी(नेकपा) कञ्चनपुरले सोमबार झलारीमा पार्टी एकता जिल्लास्तरीय सन्देश सभा आयोजना गर्न लागेको छ । शनिबार पार्टी एकताको सन्देश सभा आयोजनाको तयारी अन्तिम चरणमा पुगेको मुल परिचालन समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । झलारीस्थित खुला मञ्चमा हुने सभामा नेकपा नेताहरु भीम रावल, गिरीराजमणी पोखरेल, भानुभक्त जोशी र खगराज भट्टले सम्बोधन गर्ने पार्टी एकता सन्देश सभा मूल परिचालन समिति संयोजक लोकेन्द्र लमसालले जानकारी दिए । झलारीमा हुने पार्टी सन्देश सभामा अन्य दलहरुबाट नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा नेकपा नेता प्रकाश रावलले प्रेस वक्तव्य वाचन गरेका थिए । उनले बाचन गरेको प्रेस बक्तव्यमा सरकारले फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दल र जनतालाई भयरहित रुपमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा जोड दिएको छ । पार्टी एकता जि...
एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक÷एक नेता निर्वाचित

एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक÷एक नेता निर्वाचित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक/एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन । एमालेको ११ औं महाधिवेशनबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. का कमला बोहरा, निर्वाचन क्षेत्र नं. २ का कृपाराम राना र निर्वाचन क्षेत्र नं. ३का निरुदेवी पाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । १०औ महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य भएका उनीहरु पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रय सदस्यमा निर्वाचित उनीहरुले क्रमशः १८८८, १९१९ र १८४३ मत लिएका छन् । पुनः केन्द्रीय सदस्यमा निर्वाचित पाल एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज थिइन् । यसैगरी बोहरा निर्वाचन क्षेत्र नं. १ र राना ३ नम्बर क्षेत्रका इन्चार्ज थिए । राना संविधान सभा सदस्य हुन् । निर्वाचित तीन केन्द्रीय सदस्यमध्ये पाल र बोहरा खुला र राना थारुबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । एमाले अध्...
एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाण्डौ – एमालेको नेतृत्व चयनको मतदान प्रक्रिया भोलि विहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा मतदान सुरु हुने भनिएको मतदान प्राविधिक कारण बुधबार विहान ८ बजेसम्मका लागि सरेको हो । एमालेका महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको बताएका छन् । ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारण हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज