Advertisement

साना व्यवसायीको हकहितमा काम गर्छु : बाणिज्य संघका सदस्य पदका उमेदवार युवा व्यवसायी भट्ट

महेन्द्रनगर–कञ्चनपुर उद्योग बाणिज्य संघको कार्य समिति चयनका लागि हुन लागेको निर्वाचनमा युवा व्यवसायी लोकराज भट्ट सदस्यमा उमेदवारी दिएका छन् । भोली शनिबार हुन गईरहेको वाणिज्य संघको १८औँ कार्य समिति निर्वाचनमा संघको खुला सदस्य तर्फ युवा व्यवसायी लोकराज भट्टसहित १३ जना चुनावी मैदाना छन् । कोषाध्यक्ष र ७ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
महेन्द्रनगर स्थित न्यू सहस्त्रलिङ्ग च्वाईस सेन्टरका संचालक समेत रहेका युव व्यवसायी भट्ट पहिलो पटक सदस्य प्रवेश गर्न चुनावमै होमिएका छन् । झण्डै दुई दशकदेखि व्यवसाय गर्दै आएका युवा व्यवसायी भट्ट ईमानदार उच्च नेतृत्व छवि भएका युवा व्यवसायका रुपमा चिनिनुहुन्छ । संघमा युवा व्यवसायको सहभागिताका लागि भन्दै सदस्यमा आफ्नो उमेदवारी अगाडि सारेको जनाएका थिए ।
सदस्यका उमेदवार भट्टले साना व्यवसायीहरुको हकहितका साथै आम व्यवसायीहरुलाई समेत जोड्ने योजनाका साथ आफुले उमेदवारी अघि सारेको बताए । ‘हाम्रां जिल्लाभरीका साना व्यवसायी अझैपनि संघमा जोडिएका छैनन, ‘उनले भने, ‘कञ्चनपुरका साना व्यवसायीहरुको हकहितका लागि मैले काम गर्छु, त्यसकै लागि मैले उम्मेदवारी दिएको छु ।’
भट्टले आफ्ना एजेण्डा लिएर जिल्लामा व्यवसायीहरुसंग मत मागिरहेका छन् । उनले साना व्यवसायीहरुको हकहितका साथै संघको संस्थागत बृद्धि विकासका लागि काम गर्ने प्रतिज्ञा गरेका छन । भट्टले यस पटक साना व्यवसायीहरुसंग अवसरको मौका दिन आग्रह गर्दै व्यवसायीहरुको दिएको विश्वास र मतको कदर गर्ने प्रतिज्ञा राखेका छन् । सवै व्यवसायीहरुमा आफुलाई एउटा अमूल्य भोट दिएर सदस्य पदमा विजयी गराइदिन सबै व्यवसायीहरुमा उनले हार्दिक अपिल गरेका छन् । उनको १० नम्बर कोड रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज