Advertisement

Breaking News 1

एमाले महाधिवेशनको दोस्रो दिन : धमाधम उम्मेद्वारी फारम लैजादै

एमाले महाधिवेशनको दोस्रो दिन : धमाधम उम्मेद्वारी फारम लैजादै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम लैजाने क्रम जारी छ । फारम विभिन्न तीन ठाउँबाट वितरण भइरहेको छ । निर्वचन आयोगका एक सदस्यल् दिएको जानकारी अनुसार हालसम्म करिब १ हजार जनाले उम्मेद्वारी फारम लगेका छन् । महाधिवेशन स्थलमा अध्यक्ष केपी शर्मा ओली आइपुग्नु भएको छैन । विभिन्न प्रदेशका प्रतिनिधिीहरु आफ्नो प्रदेशबाट पठाउने केन्द्रीय सदस्यका बारेमा छलफल गरिरहेका छन । प्रदेशका प्रतिनिधीहरु छलफल गरेर सर्वसहमत नाम पठाउने तयारी गरिरहेका छन् । तर अधिकांस प्रतिनिधी उम्मेद्वार बन्न इच्छुक रहेकोले समस्या भएको बताएका छन् । मधेस,कर्णाली,सुदुरपश्चिम उपत्यका विशेष लगायतका प्रतिनिधिहरु छलफलमा ब्यस्त रहेका छन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले १०.३० देखि १.३० सम्म समय दिएको छ ।...
नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेद्वारी मनोनयन

नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेद्वारी मनोनयन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं- नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा आज बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी बिरोधको समय राखिएको छ । आयोगका प्रमुख बिजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानविन बिहान १० बजेसम्ममा सकिने । १०.१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’ आयोगका प्रमुख डा.विजय सुब्बा भन्छन् ‘उम्मेद्वारी दर्ता बिहान १०.३० देखि दिउसो १.३० बजेसम्ममा सकिनेछ । ’ उम्मेद्वारको प्रारम्भ...
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, विभिन्न देशका कूटनीतिक नियोग तथा पार्टीहरूको शुभकामना सन्देशको ओईरो

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, विभिन्न देशका कूटनीतिक नियोग तथा पार्टीहरूको शुभकामना सन्देशको ओईरो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाण्डौ – नेकपा(एमाले)ले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम विवरण सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उद्घाटनका सबै तयारी पूरा भएको जानकारी दिनुभयो।कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो। उहाँले नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने जानकारी दिनुभयो।   डा. भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललग...
नेपाली कांग्रेस कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस

नेपाली कांग्रेस कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट माघ महिनामा हुने राष्ट्रिय सभा सदस्य र २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । बिहीबार उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारको छनोट निर्वाचनमार्फत गरेको हो । भने राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि सर्वसम्मत उम्मेदवार सिफारिस गरीएको नेपाली काांग्रेसले जनाएको छ ।   क्षेत्रीय सभापतिसमेत रहेका गोपाल प्रसाद उपाध्याय ५२ र पुराना नेता भरत विष्ट ५८ मत पाएर सिफारिस भएका हुन । जेन–जी युवा पुस्ताका मदन उपाध्याय १० र अर्का युवा हरेन्द्र चन्दले १६ मत पाएर सिफारिसबाट वञ्चित भएका छन् । उक्त निर्वाचन क्षेत्रमा ८४ प्रतिनिधिले मतदान गरेका थिए।समानुपातिक र राष्ट्रिय सभातर्फ भने सर्वसम्मत नाम सिफारिस भएको छ। समानुपातिकतर्फ बेलडाँडीकी सगुना राना, बेलौरीकी खिना भण्डारी, राष्ट्रि...
नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाली कांग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गरीरहेको छ । आकांक्षीहरुलाई शुक्रबार विहान १० बजेसम्म निवेदन दिने समय तोकेको नेपाली कांग्रेस कञ्चनपुरले तोकिएको समयभित्र आएका आकांक्षीहरुको नामावली शुक्रबार नै सुदूरपश्चिम प्रदेश समितिमा पठाउने कार्यतालिका बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य र त्यस अघिको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि केन्द्रीय निर्देशन अनुसार आकाँक्षी उम्मेदवार छनौट प्रक्रिया सुरु गरिएको काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए । ‘जिल्लाका सबै क्षेत्रमा आकाँक्षी छनौट प्रक्रिया सुरु भएको छ, प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि आकाँक्षीका निवेदन संकलन गरीरहेका छौ, त्यसका लागि आकाँक्षीहरुले प्रतिवद्धता पत्र सहित निवेदन दिनु पर्ने छ,’ उनले भने, ‘निवेद...
निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ। सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण दिवसको अवसरमा बिहान प्रभातफेरि, कार्यालयमा झण्डोत्तोलन, औपचारिक कार्यक्रम र साँझ कार्यालयमा दिपावली गरेको हो । निर्माण व्यवसाय सङ्घको प्राङ्गणमा सम्पन्न औपचारिक कार्यक्रममा संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी र वर्तमान अध्यक्ष पुष्पराज अवस्थीले झण्डोत्तोलन गरे । निर्माण व्यवसायी का अध्यक्ष पुष्पराज अवस्थिको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य लोकबहादुर ठकुराठी रहेका थिए।   संघको कार्यालय बाट सुरु भएर प्रभातफेरि बजार क्षेत्र परिक्रमा गरी कार्यालयमा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो । निर्माण व्यवसायीपुरका पूर्व अध्यक्ष ठकुराठीले व्यवसायीले कुनै पनि ठेक्कामा पिसी दिन नहुनेमा जोड दिए । पछिल्...
कञ्चनपुरमा एक सय ३९ रुख अनुमतिविना काटियो, कृष्णपुरका नगर प्रमुख ओझा मुछिए

कञ्चनपुरमा एक सय ३९ रुख अनुमतिविना काटियो, कृष्णपुरका नगर प्रमुख ओझा मुछिए

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७ मा स्थानीयहरुले वन विभागको अनुमति विना १ सय ३९ रुख काटेका छन् । गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैधरुपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् । गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजेको समयको बिचमा उक्त रुखहरु अबैध रुपमा धमाधम कटान गरेर गायब पारिएको खुल्नमा आएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुवरले बताए । पोल साईजको रुखहरु काटिएको उनले बताए । रुख काट्नुको प्रयोजन खुल्न नसकेको यद्यपी उक्त विषय अनुसन्धानबाट खुल्दै जाने उनले बताए । उनका अनुसार, सामुदायिक वनबाट ११६ खैरका रुख, २२ सिसम र १ कन्जुगरी १३९ रुख काटेर हाल वन क्षेत्रमा फेदमात्रै रहेका छन् । यद्यपि रुखहरू कटानमा संलग्न व्यक्तिहरूको पहिचान भने भई नसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेश चन्द्र डिसीले बताए । तर यहाँको कार्की टोलका ६०–७० जना स्थ...
अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
बिर्तामोड । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले अभियानको शुभारम्भ गरेका हुन् । अनेरास्ववियुको झण्डा विद्यार्थीहरुलाई हस्तान्तरण गर्दै मंगलवार अभियान शुभारम्भ भएको घोषणा गरिएको छ । अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सोही कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ । ‘लागुऔषध मुक्त समाजः हाम्रो अभियान’ विषयक अनलाइन वक्तृत्वत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । अनेरास्ववियु कोशी प्रदेश कमिटीद्वारा आयोजित खुला डिजिटल अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने तेह्रथुम छथरस्थित सरस्वती माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तृप्ति भण्डारी, दोस्रो हुने खाँदवारीस्थित सूर्य आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सदिक्षा त...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगरी ल्याएको नयाँ औषधि ऐनको दफा ३ संशोधित संशोधित गर्नुपर्ने र उपदफा ५ खारेजीको माग राख्दै औषधी व्यवसायीहरुले आन्दोलन गरीरहेका हुन् । औषधि व्यवसायीहरुले आईतबार एक घण्टा व्यवसाय बन्द गरेका थिए भने मंगलबार तिन घण्टा व्यवासाय बन्द गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । सोमबार नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटि र जिल्ला कमिटि कञ्चनपुरले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफ्ना मागहरु सुनुवाई नगरे अनिश्चितकालिनरुपमा औषधी कारोवार ठप्प पार्ने चेतावनी दिएको छ । नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष गजेन्द्रदेब लेखकले व्यवसाय जोगाउन आफूहरु बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । ‘बाध्यताले औषधि व्यवसाय बन्द गर्नुपरेको छ, ...
नेकपा एमाले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट ११ औ महाधिबेसनका लागि प्रतिनिधि छनौट

नेकपा एमाले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट ११ औ महाधिबेसनका लागि प्रतिनिधि छनौट

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमालेको ११औ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गरिएको छ । एमाले कञ्चनपुरले निर्वाचन क्षेत्रनुसार प्रतिनिधि छनौटमा विभिन्न पद्धति अपनाएको छ । निर्वाचन क्षेत्र ३ र १ मा निर्वाचनबाट प्रतिनिधि छनौट गरीएको छ भने निर्वाचन क्षेत्र नं. २ मा सर्वसहमतिमा प्रतिनिधि छनौट गरीएको नेकपा एमाले कञ्चनपुरका जिल्ला कमिटी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए । निर्वाचन क्षेत्र नं. १ मा खुलातर्फ पल्लवराज भट्ट, विर बहादुर थापा निर्वाचनमार्फत प्रतिनिधि छनौट भएका छन् । उनीहरुले क्रमस ः ४९८ मत र ६३९ मत प्राप्त गरेका थिए । त्यसैगरी महिला तर्फ कमला चौधरी र कल्पना गिरी क्रमस ५१७, ५१४ मत प्राप्त गरी प्रतिनिधि छनौट भएका छन् । शनिबार प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा क्षेत्र नम्बर १ मा कुल एक हजार ६० मत खसेको थियो । यसैगरी, निर्वाचन क्षेत्र नम्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज