Advertisement

राजनीति

एमाले उम्मेदवार डा. भट्टलाई महाकाली कोरिडोरको काम फास्ट गराई दिन माग

एमाले उम्मेदवार डा. भट्टलाई महाकाली कोरिडोरको काम फास्ट गराई दिन माग

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – आसन्न २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदावारहरु मतदाताका घरदैलोसम्म पुगिरहेका छन् । उमेदवारहरुले मतदातासंग भोटमात्र नमागेर मतदाताका गुनासा र सल्लाहसुझावसमेत संकलन गरीरहेका छन् । कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टसंग मतदाताले विभिन्न माग राखिराखेका छन् । अधिकांसरुपमा मतदाताले रोजगारी, स्वास्थ्य, शिक्षा र बाटोघाटोको समस्या समाधान गरीदिन माग राखिराखेको एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले बताए । मंगलबार भीमदत्त नगरपालिका ९ र १० का विभिन्न वस्तीमा चुनाव प्रचार गरेका छन् । उक्त ठाउका जनताले उमेदवार डा. दिपक प्रकाश भट्टलाई महाकाली कोरिडोरको ब्रह्मदेब कौवानी खण्ड निर्माण कार्यको ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिने गरी काम अघि बढाउन पहल गरि दिन आग्रह गरेका छन् । उक्त विषयमा उमेदवार डा भट्टले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको उपाध्यक्ष अवस्थील...
एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता, राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता, राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
दमक – आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । प्रतिवद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधाल लगायतका क्षेत्रको विषय समेटिएको छ । राजनीतिक दृष्टिकोण झापा क्षेत्र नं। ५ का उम्मेद्वार रहनु भएका एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा केहि राजनीतिक विषयहरुमा प्रष्ट पारिएको छ । जसमा उल्लेख गरिएको छ, ‘नेकपा(एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो । २००६ साल वैशाख १० गते स्थापना भई यस पार्टीले ७६ वसन्त पार गरेको छ। स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा दे...
कञ्चनपुर २ का एमाले उमेदवार सिहका चुनावि प्रतिबद्धता : ५ बर्षमा २२ हजार युवालाई रोजगारी सृर्जना गर्नेदेखि आरक्ष पिडितलाई दश कट्टा जमिन वा ६० लाख उपलब्ध गराउने विशेष पहल गर्ने

कञ्चनपुर २ का एमाले उमेदवार सिहका चुनावि प्रतिबद्धता : ५ बर्षमा २२ हजार युवालाई रोजगारी सृर्जना गर्नेदेखि आरक्ष पिडितलाई दश कट्टा जमिन वा ६० लाख उपलब्ध गराउने विशेष पहल गर्ने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर क्षेत्र नं २ का एमाले उम्मेदवार बचन बहादुर सिंहले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । आईतबार शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा पत्रकार सम्मेलन गर्दै उनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । सिंहले सार्वजनिक सेवा प्रवाहमा नागरिकको सहज पहुँच पु–याउन नीतिगत सुधार, भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्रभावकारी लागू गर्ने, ३÷३ महिनामा जनतासँग प्रत्यक्ष संवाद गर्ने बताएका छन् ।   निर्वाचन क्षेत्रभित्र रहेका क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाउन पहल गर्ने, सबै विद्यालयहरुमा डिजिटल कक्षा र प्रविधियुक्त गुणस्तरीय शिक्षा पठनपाठन गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने, विद्यालय बस सञ्चालनका लागि पहल गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, प्रत्येक वडामा निर्माणधीन खानेपानी तथा सरसफाई योजनाहरुको निर्माण सम्पन्न गर्न आवश्यक बजेट व...
राप्रपा अध्यक्ष्र लिङ्देन मंगलबार महेन्द्रनगर आउदै

राप्रपा अध्यक्ष्र लिङ्देन मंगलबार महेन्द्रनगर आउदै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन महेन्द्रनगर आउने कार्यक्रम तय भएको छ । मंगलबार राप्रपा अध्यक्ष लिङ्देन चुनावि अभियानको क्रममा महेन्द्रनगर आउने भएका हुन् । उनीसंगै राप्रपा नेतृ खुश्बु ओली, राप्रपा सुदूरपश्चिम अध्यक्ष धर्मराज जोशी, पूर्वमन्त्री जयन्त चन्द लगायतका नेताहरु महेन्द्रनगरस्थित महेन्द्रस्मारकमा हुने विशाल आम सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपा कञ्चनपुरका एक नेताले बताए । उनका अनुसार राप्रपा जिल्ल अध्यक्ष गजेन्द्र चन्दको सभापतित्वमा हुने आम सभामा निर्वाचन क्षेत्र नं. ३का राप्रपाका उमेदवार पूर्ण बहादुर चन्दले पनि सम्बोधन गर्ने कार्यक्रम रहको छ । धर्मराज जोशी र खुश्बु ओली समानुपातिका उमेदवार हुन् । अध्यक्ष लिङ्देनले मंगलबार विहान साढे ९ बजे टिकापुर, साढे १० बजे लम्की, सवा ११ बजे सुख्खड, दिउसो १२ बजे अत्तरीय, पौन १ बजे झला...
कोराभित्र पिता, घरदैलोमा छोरीहरू : शोकबीचको चुनावी यात्रा

कोराभित्र पिता, घरदैलोमा छोरीहरू : शोकबीचको चुनावी यात्रा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
बिराटनगर : मोरङ क्षेत्र नं. ६ मा यतिबेला चुनावी माहोल तातेको छ । तर यो चुनावी दौडबीच नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालका लागि यो समय दोहोरो पीडाको क्षण बनेको छ । एकातर्फ १०१ वर्षको उमेरमा दिवंगत बुबा विष्णुप्रसाद ढकालको वियोग, अर्कोतर्फ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारी ।   उम्मेद्धार ढकाल हिन्दु संस्कारअनुसार १३ दिने काजक्रियामा सेतो वस्त्र धारण गरेर कोरामा बसेका छन् । घरभित्र धार्मिक विधि चलिरहदा उनको मन भने मतदातामाझ पुग्न नसकेको पीडाले झन भारी बनेको छ । केही दिनअघिमात्र कोराभित्रबाटै एक भिडियो सन्देशमार्फत उनले मतदातालाई सम्बोधन गरे । “म शारीरिक रूपमा तपाईहरूको माझमा आउन नसके पनि मेरो मन तपाईहरूसगै छ । बुबाको शोक र तपाईहरूको माया दुवै मेरा लागि उत्तिकै महत्वपूर्ण छन्,” उनले भने । उम्मेदवार कोरामा बसेपछि चुनावी अभियान सुस्त हुन्छ कि भन्ने धे...
रास्वपा क्षेत्रीय परिषद् सदस्य खनाल एमाले प्रवेश

रास्वपा क्षेत्रीय परिषद् सदस्य खनाल एमाले प्रवेश

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
झापा - झापा निर्वाचन क्षेत्र नं. ५ मा रास्वपा नेता सहित विभिन्न दलमा आवद्ध युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गर्नु भएको हो । सोमबार निर्वाचन क्षेत्र अन्तर्गतको दमक नगरपालिकाका विभिन्न वडा र टोलमा मतदातासँगको भेटघाटका लागि पुग्नु भएका ओलीले दमक फनपार्कमा आयोजीत कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय प्रतिनिधी परिषद सदस्य भरत खनाल सहित विभिन्न युवाहरुलाई एमालेमा स्वागत गर्नु भयो । एमाले प्रवेश गर्ने युवाहरुले नेपालको राष्ट्रियता, विकास र सुशासनका लागि एमाले बाहेक अरु विकल्प नभएको बताएका छन् । आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं .५ का उम्मेद्वार समेत रहनु भएमा एमाले अध्यक्ष ओली दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक नगरपालिका भित्रका विभन्न कार्यक्रमहरुमा सह...
बिरेन्द्रराज विष्ट चौथो पटक महेन्द्रनगर माविको अध्यक्षमा चयन

बिरेन्द्रराज विष्ट चौथो पटक महेन्द्रनगर माविको अध्यक्षमा चयन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको व्यवस्थापन समिति अध्यक्षमा चौथो पटक विरेन्द्रराज विष्ट चयन भएका छन् । अभिभावक भेलाले १0 बर्षदेखि अध्यक्ष रहदै आएका विष्टलाई चौथोपटक अध्यक्षमा चयन गरेको हो । प्रद्यानाध्यापक देवराज भट्टले सहमतीय आधारमा पुन अध्यक्षमा विष्ट चयन भएको बताए । भीमदत्त नगरपालिका १८कटानको महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) नामबाट परिचित मात्रै होईन देशकै सामुदायिक विद्यालय मध्ये उत्कृष्ट सुचीमा पर्छ । अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष तथा केन्द्र्री सचिव विष्ट विद्यार्थीकै हकहितबाट प्रेरित भएर सामुदायिक विद्यालय सुधार अभियानमा जुटेका थिए । समाजशास्त्रमा स्नाकोत्तर गरेका विष्ट ०७१सालमा विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन भएका थिए । सदस्य पदको जिम्मेबारीम हुँदना विष्टले विद्यालय सुधारको अनपेक्षित कामकाज गरेपछि अभिभावकले उनलाई पहिलो पटक ०७३ ...
पवनदुत यातायातको छैटौँ साधारण सभा सम्पन्न

पवनदुत यातायातको छैटौँ साधारण सभा सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले छटौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले छटौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले वैजनाथधाम रौटेला, महिला तथा वृद्धा सेवा केन्द्र महेन्द्रनगर, समाजकल्याण अञ्चल बालअनाथालय महेन्द्रनगर, नेपाल रेडक्रस शाखा महेन्द्रनगरलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरिएको छ । उक्त रकम अध्यक्ष महेश प्रसाद बोहराले हस्तान्तरण गरेको छ । कार्यालय प्रमुख माधव प्रशाद भट्टले संचालन गरेको कार्यक्रममा प्रालिका अध्यक्ष महेश प्रशाद बोहराको अध्यक्षतामा नेपाल यातायात महासंघका केन्द्रीय उपाध्यक्ष डम्वर राज पन्त, प्रदेश महासङघका अध्यक्ष निरन्जन मल्ललगायतका अतिथि रहेका थिए ।...
फागुन ५ गते नेपाल बन्द

फागुन ५ गते नेपाल बन्द

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाण्डौ – नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले फागुन ५ गते नेपाल बन्दको घोषणा गरेको छ । फागुन २१ गते हुन गईरहेको पतिनिधि सभा सदस्यको निर्वाचनको खारेज लगायतका विभिन्न माग राख्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले नेपाल बन्दको घोषणा गरेको हो । नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले बैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधीनतको रक्षाा गर्न र स्वाधीन संयुक्त सरकारको स्थापनाको बाटोमा अगाडि बढ्नका लागि आयोजना गरीएको नेपाल बन्दको घोषणा गरेको जनाएको छ । नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले बन्दलाई अभुतपूर्व र ऐतिहासिक बनाउनका लागि सहयोग र समर्थन गर्न सम्पूर्ण राष्ट्रिय उद्योगी, यातायाति व्यवसायी, व्यापारी, विद्यालय, कलेजहरु, बुद्धिजीवी, संचार जगत लगायत सबैमा विनम्र आग्रह गरेको छ ।...
अध्यक्ष ओली समक्ष झोलुङ्गे पुलको माग

अध्यक्ष ओली समक्ष झोलुङ्गे पुलको माग

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
झापा - झापा क्षेत्र नं. ५ मा पर्ने गौरादह नगरपालिकाको पश्चिमी क्षेत्रका बासिन्दाले मोरङ्सँगको सम्पर्क सहज बनाउन झोलुङ्गे पुलको संख्या थप गरि दिन पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । स्थानीयबासी एवम् मतदाताहरुसँगको भेटका लागि मंगलबार त्यस क्षेत्रमा पुग्नु भएका ओलीलाई उनीहरुले विद्युत, सडक लगायतका पूर्वाधारको सुविधा उल्लेखनीय रुपमा भएको भन्दै ‘पारी’ (मोरङ्) जोड्ने ठाउँ ठाउँमा झोलुङ्गे पुल हालि दिन माग गरेका हुन् । यस्तै झापा र मोरङ्का बासिन्दालाई समेत लाभ पुग्ने गरि सो स्थानमा अस्पताल सञ्चालनका लागि समेृत उनीहरुको माग छ । ‘अब यहाँ अरुले गर्लान् भन्ने केहि आशा छैन, चाहिए जति पुर्‍याई दिने तपाईनै भएकाले हामीले यि माग राखेका हौं’–अध्यक्ष ओलीलाई भेट्न आएका स्थानीयले बताए । ओलीले मंगलबार गौरादहका बालुबथान, दामुना, चप्रामारी लगायतका क्षेत्रका बासिन्दाहरुसँग भेट गर्नु भएको छ । २०४...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज