Advertisement

राजनीति

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
बिर्तामोड । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले अभियानको शुभारम्भ गरेका हुन् । अनेरास्ववियुको झण्डा विद्यार्थीहरुलाई हस्तान्तरण गर्दै मंगलवार अभियान शुभारम्भ भएको घोषणा गरिएको छ । अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सोही कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ । ‘लागुऔषध मुक्त समाजः हाम्रो अभियान’ विषयक अनलाइन वक्तृत्वत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । अनेरास्ववियु कोशी प्रदेश कमिटीद्वारा आयोजित खुला डिजिटल अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने तेह्रथुम छथरस्थित सरस्वती माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तृप्ति भण्डारी, दोस्रो हुने खाँदवारीस्थित सूर्य आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सदिक्षा त...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगरी ल्याएको नयाँ औषधि ऐनको दफा ३ संशोधित संशोधित गर्नुपर्ने र उपदफा ५ खारेजीको माग राख्दै औषधी व्यवसायीहरुले आन्दोलन गरीरहेका हुन् । औषधि व्यवसायीहरुले आईतबार एक घण्टा व्यवसाय बन्द गरेका थिए भने मंगलबार तिन घण्टा व्यवासाय बन्द गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । सोमबार नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटि र जिल्ला कमिटि कञ्चनपुरले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफ्ना मागहरु सुनुवाई नगरे अनिश्चितकालिनरुपमा औषधी कारोवार ठप्प पार्ने चेतावनी दिएको छ । नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष गजेन्द्रदेब लेखकले व्यवसाय जोगाउन आफूहरु बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । ‘बाध्यताले औषधि व्यवसाय बन्द गर्नुपरेको छ, ...
नेकपा एमाले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट ११ औ महाधिबेसनका लागि प्रतिनिधि छनौट

नेकपा एमाले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट ११ औ महाधिबेसनका लागि प्रतिनिधि छनौट

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमालेको ११औ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गरिएको छ । एमाले कञ्चनपुरले निर्वाचन क्षेत्रनुसार प्रतिनिधि छनौटमा विभिन्न पद्धति अपनाएको छ । निर्वाचन क्षेत्र ३ र १ मा निर्वाचनबाट प्रतिनिधि छनौट गरीएको छ भने निर्वाचन क्षेत्र नं. २ मा सर्वसहमतिमा प्रतिनिधि छनौट गरीएको नेकपा एमाले कञ्चनपुरका जिल्ला कमिटी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए । निर्वाचन क्षेत्र नं. १ मा खुलातर्फ पल्लवराज भट्ट, विर बहादुर थापा निर्वाचनमार्फत प्रतिनिधि छनौट भएका छन् । उनीहरुले क्रमस ः ४९८ मत र ६३९ मत प्राप्त गरेका थिए । त्यसैगरी महिला तर्फ कमला चौधरी र कल्पना गिरी क्रमस ५१७, ५१४ मत प्राप्त गरी प्रतिनिधि छनौट भएका छन् । शनिबार प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा क्षेत्र नम्बर १ मा कुल एक हजार ६० मत खसेको थियो । यसैगरी, निर्वाचन क्षेत्र नम्...
नेपाल आदिवासी जनजाति महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा वासमति राजि निर्वाचित

नेपाल आदिवासी जनजाति महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा वासमति राजि निर्वाचित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
पुजा डगौरा, बेलौरी - नेपाल आदिवासि जनजाती महासंघ प्रदेश समन्वय परिषद देस्रेा प्रदेश अधिवेशन सम्पन्न भएकेा छ । कैलालीको धनगढीमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ थरुहट खसान ( सुदुरपश्चिम ) प्रदेश समन्वय परिषदको दोस्रो प्रदेश अधिबेशनबाट अध्यक्षमा वासमति राजि निर्वाचित भएका हुन । सुदुरपश्चिम प्रदेश अधिबेशनमा अध्यक्ष पदका लागि राम कुमारी चौधरी र बासमति राजि गरि दुई जनाकेा उम्मेदवार रहेकेा थियो जसमा महासंघमा आबद्ध सुचिकृत संस्था मध्ये १० संस्थाका प्रिनिधिहरुकेा उपस्थिति रहेकेा थियेा । उक्त अधिबेशनमा बासमति राजिले ६ मतका साथ विजयी भएकी हुन् ।  रामकुमारी चैाधरीए ३ मत प्राप्त गरेकी थिइन् । समन्वय परिषदको दोस्रो प्रदेश अधिबेशनबाट अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । नयाँ चयन भएका पदाधिकारीहरु : अध्यक्ष : वासमती राजी उपाध्यक्ष :  कीर्ति बहादुर थापामगर, कबिराज तामाङ,रुकमाया...
नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालद्धारा प्रतिनिधिहरू सर्वसम्मत चयन

नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालद्धारा प्रतिनिधिहरू सर्वसम्मत चयन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं - नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको छ। चौतारीले पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत तथा संगठनका अध्यक्ष गणेश पाण्डेलाई प्रतिनिधि पठाउने निर्णय स‌ंगठनले गरेको छ। महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवाल र मिना विश्वकर्मालाई प्रतिनिधि चयन गरिएको छ। प्रतिनिधि चयन सम्बन्धी निर्णय शनिबार प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले गरेकाे हाे । बैठकले कुल पाँच प्रतिनिधिलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको  छ । चौतारीका अनुसार सर्वसम्मत प्रतिनिधि चयनले महाधिवेशन तयारीमा सहमति, समन्वय र संगठनात्मक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।...
पार्टीको एघारौं महाधिवशेनका लागि एमालेमा आज देशैभरी प्रतिनिधि छनौट हुँदै

पार्टीको एघारौं महाधिवशेनका लागि एमालेमा आज देशैभरी प्रतिनिधि छनौट हुँदै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं -एघारौं महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार अस्ती ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा अस्ती सहमती जुटेको छ । सहमती नजुटेका क्षेत्रहरुमा आज विहान ८ बजे देखि निर्वाचन हुँदैछ । निर्वाचनको समयमा अधिकांस क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरुले अनुकुलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला,महिला,दलित तथा युवाहरु सहित करिब २ हजार प्रतिनिधि छनौट हुदैछन् । यस्तै प्रवास,जनसंगठन र विभागहरुबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् । मनोनित एमालेको ११ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनौटका लागि केन्द्रीय स...
निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

Breaking News 1, samachar, अर्थ, कोशी प्रदेश, खेलकुद, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा(एमाले)को ११औ महाधिबेशन प्रतिनिधिका लागि पूर्व साँसद दिपक प्रकाश भट्टसहित ११ जनाले उमेदवारी दिएका छन् । बुधबार एमाले पार्टी कार्यालयमा खुला, युवा र महिला गरी तिन कलस्टरकाबाट चार जना महाधिबेशन प्रतिनिधिका लागि ११ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए । खुलाबाट पूर्व सांसद दिपक प्रकाश भट्टसहित ६ जनाले उमेदवारी मनोनय दर्ता गराएका हुन् । उमेदवारी दिनेमा एमाले सुप प्रदेश कमिटी सचिवालय सदस्य महेश प्रसाद पन्त, एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र एमाले जिल्ला सदस्य विष्णु कँडेल तथा ओमकार पन्त रहेका छन ।   महाधिवेशन प्रतिनिधिमा महिलाको तर्फबाट चिनी गिरीले उमेदवारी दिएकोमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् । महिलामा कम...
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा परेन उमेदवारी

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिकको विरुद्धमा परेन उमेदवारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – अहिले कञ्चनपुर जिल्लामा एमालेको ११औ महाधिबेशनका लागि प्रतिनिधि छनौट चलिरहेको छ । जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रबाट एमालेले महाधिबेशन प्रतिनिधि छनौट गरीरहेको हो । यहि क्रममा निर्वाचन क्षेत्र नं. ३ बाट दलित कलष्टरबाट महिला र पुरुष गरी दुई जना प्रतिनिधि छनौट गरिन लागेकोमा दलित महिला कोटामा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मी विकले उमेदवारी दिईन् । उनका विरुद्धमा कुनै पनि उमेदवारी परेको छैन् । उनी निविरोध प्रतिनिधि चयन हुनेमा दुईमत छैन । एमाले पार्टी कार्यालयमा दलित क्लष्टरको निर्वाचन कमिटीका अनुसार महिलामा विकको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध हुने निश्चित छ । पुरुषमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण सुनारले जानकारी दिए । भारमल सुनार र आरपी सार्कीले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी फिर्ताको समय मंसिर ११ गते दिउसो३ बजेसम्म रहेको छ । यदि उक्त ...
तीन जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्धारा सुशोभित

तीन जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्धारा सुशोभित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्धारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उनीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा १ जना गरी जम्मा ३ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधि...
महाकाली नदीमा एक युवक वेपत्ता, सेना सहितको उद्धार टोलीले पनि भेटाएन्

महाकाली नदीमा एक युवक वेपत्ता, सेना सहितको उद्धार टोलीले पनि भेटाएन्

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर –महकाकाली नदीमा मंगलबार दिउँसोदेखि एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका १२ का रोसन दमाई(मनोज)को खोजी कार्यमा खोज तथा उद्धार सामाग्री सहित नेपाली सेना र प्रहरीको टोलीले मंगलबार राति अँध्यारोसम्म खोजिकार्य गर्दा पनि भेटिएनन् । खोजीका लागि सेनाको टोली बराहदल गुल्म इलाका प्रहरी कार्यालय गड्डाचौकी, सीमा सुरक्षा गुल्म गड्डाचौकी र भीमदत्त नगरपालिकाका नगर प्रहरीको टोली खटिएको थियो । भीनपा १२ ओदालीका २० वर्षिय दमाई मंगलबार दिउँसो महाकाली नदीको चार लेन पुल नजिकबाट नदीमा वेपत्ता भएका छन् । भीमदत्त नगरपालिका विपद् फोकल पर्सन मनोज भट्टले खोजी कार्यमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिए । वेपत्ता नेपालीको खोजीका लागि सेना सहित सुरक्षा निकाय खोज तथा उद्धार सामाग्री लिएर दिउँसो महाकाली पुगेका थिए । बुधबार विहानसम्म वेपत्ता नेपाली भेटिएका छैनन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज