Advertisement

नेकपा एमाले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट ११ औ महाधिबेसनका लागि प्रतिनिधि छनौट

महेन्द्रनगर–नेकपा एमालेको ११औ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गरिएको छ । एमाले कञ्चनपुरले निर्वाचन क्षेत्रनुसार प्रतिनिधि छनौटमा विभिन्न पद्धति अपनाएको छ । निर्वाचन क्षेत्र ३ र १ मा निर्वाचनबाट प्रतिनिधि छनौट गरीएको छ भने निर्वाचन क्षेत्र नं. २ मा सर्वसहमतिमा प्रतिनिधि छनौट गरीएको नेकपा एमाले कञ्चनपुरका जिल्ला कमिटी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए ।
निर्वाचन क्षेत्र नं. १ मा खुलातर्फ पल्लवराज भट्ट, विर बहादुर थापा निर्वाचनमार्फत प्रतिनिधि छनौट भएका छन् । उनीहरुले क्रमस ः ४९८ मत र ६३९ मत प्राप्त गरेका थिए । त्यसैगरी महिला तर्फ कमला चौधरी र कल्पना गिरी क्रमस ५१७, ५१४ मत प्राप्त गरी प्रतिनिधि छनौट भएका छन् । शनिबार प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा क्षेत्र नम्बर १ मा कुल एक हजार ६० मत खसेको थियो ।
यसैगरी, निर्वाचन क्षेत्र नम्बर दुईमा भने पाँच जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरिएको उपाध्यक्ष अवस्थीले बताए । उनका अनुसार खुलातर्फ शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख समेत रहेका रणबहादुर महरा र वचन बहादुर सिंह सर्वसम्मत छनोट भएका छन् । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी एवं युवाबाट प्रविन बोगटी सर्वसम्मत चयन गरीएको छ ।
निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि छनौटका लागि खुला, महिला र दलित कलस्टरका लागि निर्वाचन भएको छ । यस क्षेत्रबाट खुला तर्फ डा दिपक प्रकाश भट्ट र जनकराज अवस्थी क्रमसः ५६७, ३३७ मत प्राप्त गरी प्रतिनिधि छनौट भएका छन् । अन्य महेश राज पन्तले ३०७ मत र विष्णु कणेँलले २९५ मत प्राप्त गरे ।
त्यसैगरी दलित कलष्टरबाट प्रतिनिधि छनोटका लागि पनि निर्वाचन भएको छ । निर्वाचनबाट आरपी सार्की १७२ मत सहित प्रचिनिधि चयन गरीएको छ ।
यसैगरी, युवा तर्फ ३५१ मतसहित ओम बस्नेत महाधिबेसन प्रतिनिधि चयन भएका छन् ।
बस्नेतका प्रतिस्पर्धि नरेन्द्र कार्कीले २५८ र केशव चन्दले १६४ मत प्राप्त गरे ।
नेकपा एमालेको ११औ महाधिबेसन यही मंसिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । त्यसका लागि देशैभरीबाट महाधिबेसन प्रतिनिधि चयन भएका छन् । प्रतिधिधि छनौट गर्दा कहि सर्वसम्मत त कहि निर्वाचनबाट प्रतिनिधि चयन भएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज