Advertisement

नेपाल आदिवासी जनजाति महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा वासमति राजि निर्वाचित

पुजा डगौरा, बेलौरी – नेपाल आदिवासि जनजाती महासंघ प्रदेश समन्वय परिषद देस्रेा प्रदेश अधिवेशन सम्पन्न भएकेा छ । कैलालीको धनगढीमा आयोजित नेपाल आदिवासी जनजाति महासंघ थरुहट खसान ( सुदुरपश्चिम ) प्रदेश समन्वय परिषदको दोस्रो प्रदेश अधिबेशनबाट अध्यक्षमा वासमति राजि निर्वाचित भएका हुन ।

सुदुरपश्चिम प्रदेश अधिबेशनमा अध्यक्ष पदका लागि राम कुमारी चौधरी र बासमति राजि गरि दुई जनाकेा उम्मेदवार रहेकेा थियो जसमा महासंघमा आबद्ध सुचिकृत संस्था मध्ये १० संस्थाका प्रिनिधिहरुकेा उपस्थिति रहेकेा थियेा ।
उक्त अधिबेशनमा बासमति राजिले ६ मतका साथ विजयी भएकी हुन् ।  रामकुमारी चैाधरीए ३ मत प्राप्त गरेकी थिइन् । समन्वय परिषदको दोस्रो प्रदेश अधिबेशनबाट अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ चयन भएका पदाधिकारीहरु :

अध्यक्ष : वासमती राजी

उपाध्यक्ष :  कीर्ति बहादुर थापामगर, कबिराज तामाङ,रुकमाया भुजेल

मुख्य सचिव : तमान सिंह गुरुङ

कोषाध्यक्ष : बिजय कुमार राइ

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज