Advertisement

स्व.नरेन्द्र रावत स्मृति वडा स्तरिय पुरुष भलिवल प्रगियोगिता सूरु

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नंम्बर ९ मा नरेन्द्र रावत स्मृति वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । श्री रिङौना खेलकुद संवद्र्धन तथा संरक्षण समितिको आयोजनामा ‘स्वास्थ्य का लागि खेल, रास्ट्रका लागि खेल’ भन्ने मुल नाराकासाथ भईरहेको भलिवल प्रतियोगिताको प्रदेश सभा सदस्य एवं पुर्व आर्थिक मामिला मन्त्रि प्रकाश रावलले सोमबार समुद्धघाटन गरेका हुन् ।

समुद्धघाटन कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य एवं पुर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेश संरचनाभएपछि प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेल मैदानको अवधारणा अनुरुप रिङौना खेल मैदानको निर्माण कार्य अगाडि बढेको बताउनुभयो । सुरुमा मा डा. दिपक प्रकाश भट्टले आफ्नो संसदविकास कोषको रकमबाट निर्माण कार्य सुरुवात गरेको खेलमैदानलाई प्रदेश सरकारले पनि निरन्तर बजेट प्रदान गरी सहयोग गरेको पुर्व मन्त्री रावले बताउनुभयो ।

 

त्यसैगरी मा. डा. दिपक प्रकाश भट्टले स्थानीयको बारम्बारको आग्रहले आफुहरुले पत्याउनै नसकिने ठाँउमा खेलकुद मैदान बनाउन सुरुवात गरेको उल्लेख गर्दै अहिलेको समयमा आफु जनप्रतिनिधि नहुदासमेत आफु मैदान निर्माण लगायतका विकास कार्यहरुलाई निरन्तरताका लागि सरकारलाई घचभच्याउने कार्य गरिरहेको बताउनुभयो । भीमदत्त नगरपालिकाकी नगर उप–प्रमुख निलम लेखक जोशीले स्थानीय सरकारले गर्नुपर्ने कार्यका लागि आफुहरु पछि नहट्ने बताउनुभयो ।
समुद्धघाटन समारोहको अध्यक्षता रिगौंना खेलकुद संरक्षण समितिका अध्यक्ष मान सिंह रावतले गरेका थिए भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पुर्व आर्थिक मामिला मन्त्री एवं प्रदेश सभा सदस्य मा. प्रकाश रावल रहनुभएको थियो । खेलमा भीमदत्त नगरपालिका १ , वडा नम्बर ५, वडा नम्बर ९ (ए), वडा नम्बर ९ (बि), वडा नम्बर १० (ए), वडा नम्बर १० (बि), वडा नम्बर ११, वडा नम्बर १६, वडा नम्बर १७ र वडा नम्बर १८ का टिम सहभागी भएका छन् । खेलहरु एफबिआईको नियम अनुसार खेलाईने र लिग खेलहरु वेष्ट अफ थ्रिका आधारमा खेलाईने अध्यक्ष रावतले बताउनुभयो ।

प्रगियोगितामा प्रथम हुनेलाई ५१ हजार पुरुस्कार, द्वितिय हुनेलाई २६ हजार पुरुस्कार र तृतिय हुनेलाई १५ हजार पुरुस्कार प्रदान गरिने अध्यक्ष रावतले बताउनुभयो ।
अन्य ६ बटा विधामा समेत पुरस्कार प्रदान गरिने उनको भनाई रहेको छ । निवर्तमान मा.डा. दीपक प्रकाश भट्ट, भिमदत्त नगरपालिका उप प्रमुख निलम लेखक जोशी रहेका थिए । भलिबल खेलका प्रशिक्षण, निर्णायक, पत्रकार, भलिवल खेलाडि, सुरक्षाकर्मी , खेलप्रेमी दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम कंचनपुर जिल्ला भलिबल संघका महासचीव उत्तम बिष्टले संञ्चालन गर्नुभएको थियो । उद्धघाटन खेलमा वडा नं. ९ विजयी भएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज