Advertisement

Author: मनोजराज भट्ट

रेडक्रस सोसाईटी उपशाखा दोधाराद्धारा विपन्नलाई कम्वल

रेडक्रस सोसाईटी उपशाखा दोधाराद्धारा विपन्नलाई कम्वल

Breaking News 2
पप्पु गुरुङ्ग, दोधारा । शित लहर संगै जाडो बढदै गएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपन्नलाई न्यानो कम्बल (ब्लेङकेट) वितरण गरिएको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको आयोजनामा र दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको आर्थिक सहयोगमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६ देखि १० वडा सम्मका विपन्न, असाहय, आपांगता भएका २५ जना घरपरिवारहरुलाई छनौट गरि कम्वल बितरण गरिएको नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाका शाखा सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । जाडो बढे पछि समस्यामा परेको अति विपन्न परिवारलाई राहत दिने उद्देश्यले न्यानो कम्वल बितरण गरिएको नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाको सेवा क्षेत्रमा रहेको वडाहरुमा बिगत लामो समय देखि रेडक्रस उपशाखाले जाँडोको समयमा विपन्न घरपरिवारलाई राहतको लागी कम्बल ...
डिसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको कार्य क्षेत्रको अनुगमन

डिसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको कार्य क्षेत्रको अनुगमन

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको कार्य क्षेत्रको अनुगमन गरिएको छ् । डीसीए हेडक्वाटर डेनमार्कबाट आउनु भएका मिक्केल रेदर पौलसेन र किरा पेटरसेन, डीसीए नेपालको टोली र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को टोली, समुदाय र स्थानियबासी, पालिकाले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको हो । परियोजनाले विपद् पूर्वतयारी तथा प्रतिकार्य साथै स्थानियबासीहरुको जीविको पार्जन लगाएत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले परियोजनाको कार्यक्रमबाट डीसीए हेडक्वाटर डेनमार्कको टोली, डीसीए नेपालको टोली, नगरपालिका र समुदाय सन्तुष्ट पाईएको बताउदै आगामी दिनमा पालिका संगको सहकार्यमा थप कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको बताउन...
सशस्त्र प्रहरीले निमार्ण गरेको ‘मलामी बिश्राम स्थल’ को उद्धघाटन

सशस्त्र प्रहरीले निमार्ण गरेको ‘मलामी बिश्राम स्थल’ को उद्धघाटन

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीले निमार्ण गरेको मलामी बिश्राम स्थलको समउद्धघाटन गरिएको छ् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म र बिओपी कञ्चनभोज दोधारा चाँदनीको आयोजनमा दोधारा चाँदनी नगरपालिका– ७ मा मलामी बिश्राम स्थलको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले उद्धघाटन गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको सभापतित्वमा संचालन भएको उद्धघाटन सत्रमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ का गण हेडक्वाटर शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्द, दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मका गुल्लप...
सशस्त्र प्रहरीद्धारा ७ लाख बराबरको लसुन र चाईनिज स्टिकर बरामद

सशस्त्र प्रहरीद्धारा ७ लाख बराबरको लसुन र चाईनिज स्टिकर बरामद

Breaking News 1
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरी बलले राजस्व छलेर भारत तस्करी गर्न लागेको अवस्थामा आज बिहान ४ बजे रु. ७ लाख १० हजार बराबरको लसुन र ६ रोल चाईनिज स्टिकर सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म देबीस्थान दोधारा चाँदनीका गुल्मपती सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंह र सशस्त्र प्रहरी बल बिओपी सुन्दरनगरका सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर थापाको कमाण्डमा गएको गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका– ८ सुन्दनगरको नेपाल–भारत सिमा क्षेत्रमा नेपालबाट भारत लैजान लागेको अवस्थामा ३ सय केजी लसुन र ६ रोल चाईनिज स्टिकर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म देबीस्थान दोधारा चाँदनीका गुल्मपती सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले जानकारी दिनुभएको छ् । सुराकीको आधारमा उक्त समान बरामद गरिएको सशस्त...
दोधारा चाँदनीमा सात दिने ‘गुडिया बनाउने तालिम’ सम्पन्न

दोधारा चाँदनीमा सात दिने ‘गुडिया बनाउने तालिम’ सम्पन्न

Breaking News 2
दोधारा । ‘सिप सिकौं, आत्मनिर्भर बनौं’ नारा सहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सात दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको आयोजना र नेपाल सरकार बाणिज्य तथा आपुर्तीमन्त्रालयको गरिबी निवारणको लागी लद्युउद्यम बिकास अन्तर्गत महिलाहरुलाई सात दिने गुडिया बनाउने तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्ट जोशीले जानकारी दिनुभएको छ् । बेरोजगार महिलाहरुलाई रोजगार बनाउने उद्धेश्यले दोधारा चाँदनी नगरपालिका– १ वडामा रहेका महिलाहरुलाई सात दिने गुडिया बनाउने तालिम सम्पन्न गरेको सहजकर्ता जयन्ती चन्दले बताउनुभयो । वडा क्षेत्रमा बसोबास गर्ने २५ जना महिलाहरुलाई तालिमका सहभागी गराईएको सहजकर्ता जयन्ती भट्ट जोशी बताउनुभएको छ् । महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन उनीहरुको हातमा सीप, मनमा जिज्ञासा भर्नु आवश्यक रहेको उहाँको भनाई रह...
‘समृद्धि र बिकासको लागि खेल क्षेत्रको विकास हुन आवश्यक’ : मेयर लिम्बु

‘समृद्धि र बिकासको लागि खेल क्षेत्रको विकास हुन आवश्यक’ : मेयर लिम्बु

Breaking News 1
दोधारा । दोधारा चाँदनी नगरपालिकाको समृद्धि र बिकासको लागी खेल क्षेत्रको महत्वपुर्ण योगदान हुन आवश्यक रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा जारी संस्थागत बिद्यालयको छाता संगठन निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीले आयोजना गरेको आठौं खेलकुद महोत्सव कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै नगर प्रमुख किशोर कुमार लिम्बुले यस्तो बताउनुभएको हो । खेलकुद क्षेत्रको विकास गर्न सके राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सकिने भन्दै नगरप्रमुख लिम्बुले नगरपालिका खेलकुद गतिविधि थप अघि बढाउन तयार रहेको समेत स्पष्ट पार्नुभएको छ् । निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीले आयोजना गरेको आठौं खेलकुद महोत्सव कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै नगरप्रमुख किशोर कुमार लिम्बुले खेलाडीलाई निर्धक्क भएर खेल क्षेत्रमा लाग्नको लागि संघिय ...
सृजना सहकारी दोधारा चाँदनीले मनायो ‘माघी मिलन’ कार्यक्रम

सृजना सहकारी दोधारा चाँदनीले मनायो ‘माघी मिलन’ कार्यक्रम

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ मा रहेको सृजना बचत तथा ऋण सहकारी संस्थाले बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिव मथुरा पन्तले बताउनुभएको छ् । महाकाली नदीमा स्नान गरि संचालन भएको बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रममा संस्थाका शेयर सदस्य, जनप्रतिनिधीहरुले देउडा नाचमा सहभागी भएका थिए । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगउपप्रमुख गंगा देबी जोशी, पुर्व नगर उपप्रमुख चिनी गिरी, सृजना बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, शेयर सदस्य लगाएत स्थानियबासीहरुको बाक्लो सह...
दोधारा चाँदनीको ‘माघी मिलन महोत्सव’ मा बिद्यार्थी र धर्म गुरु सम्मानित

दोधारा चाँदनीको ‘माघी मिलन महोत्सव’ मा बिद्यार्थी र धर्म गुरु सम्मानित

Breaking News 2
दोधारा । दोधारा चाँदनीमा ‘माघी मिलन महोत्सव– २०८१’ सम्पन्न भएको छ् । नेपाल मगर संघ दोधारा चाँदनीको आयोजनामा मंगलवार दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बौद्ध नगरमा भब्यताको साथ मंगलवार ‘माघी मिलन महोत्सव– २०८१’ सम्पन्न भएको नेपाल मगर संघ दोधारा चाँदनीका नगर अध्यक्ष शुशिल राना मगरले जानकारी दिनुभएका छन् । ‘माघी मिलन महोत्सव’ कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा जोशी, धर्म गुरु बशन्त गुरुङ्ग, नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य लगाएत मगर समुदायका अगुवा लगाएत स्थानियबासीहरुको बाक्लो सहभागिता रहेको थियो । ‘सबै धर्म, सस्कृती र पहिचानलाई गर्दै सम्मान : संरक्षण गरौ आफ्नो धर्म, सस्कृती र पहिचान’ नारा सहित संचालन भएको ‘माघी महोत्सव’ कार्यक्रममा मगर समुदायका संस्कृति भल्कने भेषभुषा तथ...
‘माघी मिलन महोत्सव– २०८१’ भब्यताको साथ सम्पन्न, बिद्यार्थी र धर्म गुरु सम्मानित

‘माघी मिलन महोत्सव– २०८१’ भब्यताको साथ सम्पन्न, बिद्यार्थी र धर्म गुरु सम्मानित

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा ‘माघी मिलन महोत्सव– २०८१’ सम्पन्न भएको छ् । नेपाल मगर संघ दोधारा चाँदनीको आयोजनामा मंगलवार दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बौद्ध नगरमा भब्यताको साथ मंगलवार ‘माघी मिलन महोत्सव– २०८१’ सम्पन्न भएको नेपाल मगर संघ दोधारा चाँदनीका नगर अध्यक्ष शुशिल राना मगरले जानकारी दिनुभएका छन् । ‘माघी मिलन महोत्सव’ कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा जोशी, धर्म गुरु बशन्त गुरुङ्ग, नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य लगाएत मगर समुदायका अगुवा लगाएत स्थानियबासीहरुको बाक्लो सहभागिता रहेको थियो । ‘सबै धर्म, सस्कृती र पहिचानलाई गर्दै सम्मान : संरक्षण गरौ आफ्नो धर्म, सस्कृती र पहिचान’ नारा सहित संचालन भएको ‘माघी महोत्सव’ कार्यक्रममा मगर समुदायका संस्कृति भल्कने भेषभुष...
बडवाल टोलमा जंगली हात्तीको आतंक, नियन्त्रणमा नगरपालिकाको प्रयास

बडवाल टोलमा जंगली हात्तीको आतंक, नियन्त्रणमा नगरपालिकाको प्रयास

Breaking News 2
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हात्ती प्रभावित क्षेत्र भनेर चिनिदै आएको बडुवाल टोलमा जंगली हात्तीको आतंक कायमै छ् । वर्षेनी जंगली हात्तीको आतंकबाट प्रभावित हुदै आएका दोधारा चाँदनी नगरपालिका– ३ को बडुवाल टोलमा स्थानियबासीहरुको जंगली हात्तीले गहुँवाली खाएर र उद्यनेर नष्ट गदैृ आएको छ् । सिमावर्ती भारतिय जंगलबाट दैनिक रातीको समयमा बस्ती भित्रिने जंगली हात्तीको बथानले बेलाबखत स्थानियबासीहरुको घरमा समेत ठुलो क्षती बनाउदै आएको छ् । दोधारा चाँदनी नगरपालिकाले जंगली हात्ती नियन्त्रण गर्न हर सम्भव प्रयास गर्दै आएपनि सफलता पाउन सकिरहेको छैन् । मध्यरातमा बस्ती भित्रिने हात्तीको बथानले बडुवाल टोलमा वर्षेनी झण्डै २ सय बढी घरपरिवारहरु प्रभावित बन्दै आएका छन् । अहिले आएर जंगली हात्तीले स्थानिय किसानहरुको गहुँ, उखु खेती दैनिक नष्ट गर्न थालेसंगै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज