संस्थागत बिद्यालयहरुको आठौं ‘खेलकुद महोत्सव’ दोधारा चाँदनीमा सुरु
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा संस्थागत बिद्यालयको ‘खेलकुद महोत्सव––२०८१’ सुरु भएको छ् । निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीको आयोजनामा ‘एकताको शक्तिमा एकताबद्ध होऔं’ नारा सहित आठौं ‘खेलकुद महोत्सव–२८१’ सुरु गरिएको । निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीका अध्यक्ष गगन खड्काले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका १३ वटा संस्थागत बिद्यालयहरुको महोत्सवमा सहभागिता रहेको अध्यक्ष गगन खड्काले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा स.सथागत बिद्यालयहरुको संगठन ‘निजी बिद्यालय क्षेत्रिय कमिटि’ ले संगठित भएर बिभिन्न सामाजिक कृयाकलाप गर्दै आएको निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीका अध्यक्ष गगन खड्काले बताउनुभएको छ् ।
आउदा वर्षहरुमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउनेमा निजी बिद्यालय क्षेत्रिय कमिटि कटिबद्ध रहेको उहाँले बताउन...




















