Advertisement

पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न, सुदूरपश्चिमबाट ७ सय ४९ मत खस्यो

महेन्द्रनगर–पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशस्थीत दुई मतदान केन्द्रबाट आज(शुक्रबार) विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएकोमा ७ सय ४९ मत खसेको मतदान केन्द्र ‘ख’का मतदान अधिकृत टिकेन्द्र कुसुमीले जानकारी दिनुभयो । उहाँका अनुसार आजैबाट मतगणा हुने तयारी भईरहेकोछ । सबैसंगठनका प्रतिनिधिहरुको बैठक बसेपछि निर्णय हुने मतदान अधिकृत कुसुमीले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा १ एक हजार ७ सय ८६ मतदाता रहेका छन् । परिषद्को निर्वाचनमा हालसम्म दर्ता भएका १३ हजार एक सय ३ जना दर्तावाल पशु स्वास्थ्य तथा पशु सेवा व्यासायी मतदाता रहनेछन् । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ बमोजिम परिषद्का १९ जना सदस्य मध्ये अध्यक्ष रजिष्ट्रार लगायत विश्व विद्यालय, सिटिइभिटी, नेपाल पशु चिकित्सा परिषद् तथा मन्त्रालयबाट प्रतिनिधित्व हुने अन्य पाँच जना सदस्यहरुको नियुक्ती नेपाल सरकारले गर्ने प्रावधान रहेको छ ।
यस निर्वाचनबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को उपाध्यक्ष १ जना, महिला सदस्य २ जना, खुला सदस्य २ जना र प्रत्येक प्रदेशबाट एक÷एक जना(जम्मा ७ जना) गरी जम्मा १२ जना निर्वाचित हुनेछन ।

 

उपाध्यक्ष पदका लागि काजी बहादुर श्रेष्ठ, लोकराज भुषाल तथा राम प्रसाद मेहताको बिचमा प्रतिस्पर्धा रहेको छ भने महिला सदस्यहरुमा चिना कुमारी लामा दिलमाया श्रेष्ठ, उमा बन्झाडे र गीता धमला बिच प्रतिस्पर्धा भईरहेको हो । त्यसैगरी खुला सदस्य तर्फ विभिन्न १२ जना प्रत्याशी रहेका छन् ।
प्रदेश सदस्य तर्फ कोशी बाट ३ जना मधेश प्रदेश बाट ४ जना, बागमतीबाट ३ गण्डकीबाट ४ लुम्बिनी बाट २ कर्णाली बाट ३ र सुदूरपश्चिमबाट २ गरी जम्मा २१ जना चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमबाट धन बहादुर चौधरी तथा लाल बहादुर बोहरा बिच प्रतिस्पर्धा भइृरहेको हो ।

 

 

परिषद्को निर्वाचनका लागि मतदान केन्द्र प्रदेश सदरमुकाममा रहने व्यवस्था अनुसार एक प्रदेशमा एक मतदान केन्द्र राखिएको थियो । जस अनुसार कोशीको विराटनगर मधेश प्रदेशको जनकपुर बागमतीको हेटौडा लुम्बिनिको भैरहवा गण्डकीको पोखरा कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा मतदान केन्द्र तोकिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज