Advertisement

स्वास्थ्य

नगर प्रमुख लिम्बुको गृहमन्त्री लेखक संग भेट, जगबुडा र महाकाली नदी र जगबुडा नदीमा तटबन्ध निमार्णमा जोड

नगर प्रमुख लिम्बुको गृहमन्त्री लेखक संग भेट, जगबुडा र महाकाली नदी र जगबुडा नदीमा तटबन्ध निमार्णमा जोड

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु महाकाली नदीबाट जोगाउनका लागि एक हप्तादेखि संघिय सरकारका विभिन्न मन्त्रालयहरुमा धाईरहेका छन् । नगर प्रमुख लिम्बु महाकाली नदीका कारण बर्षेनी आउने विपद दिगोरुपमा हटाई नगरबासीलाई बाढीबाट जोगाउनका लागि केही दिन देखि काठमाण्डौमा संघिय सरकारका विभिन्न मन्त्रालयमा मन्त्री तथा कार्यालय प्रमुख संग हारगुहार गरिरहेका हुन् । त्यसै क्रममा नगर प्रमुख लिम्बुले आज पनि गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक संग भेटघाट तथा छलफल गरेका छन् । उनले गृहमन्त्री लेखक संग दोधारा चाँदनी नगरपालिकाका बाढी सम्बन्धी समस्या बारे जानकारी गराएका छन् । दोधारा चादनी नगरपालिकाका बासिन्दाले बर्षेनी झेल्दै आएको बाढीको समस्यालाई दिर्घकालिनरुपमा समाधान गर्न गृहमन्त्री गम्भीर हुनुभएको नगरप्रमुख लिम्बुले बताए । गृह मन्त्री रमेश लेखकले दोधारा चाँदन...
प्रदेश सभा सदस्यको टोली दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा, क्षतीपुर्ती र तटबन्ध निमार्णको पहल गर्ने

प्रदेश सभा सदस्यको टोली दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा, क्षतीपुर्ती र तटबन्ध निमार्णको पहल गर्ने

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । शुदुरपश्चिम प्रदेश सभा सदस्यको जम्बो टोली दोधारा चाँदनी नगरपालिकाको बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ् । शनिवार दोधारा चाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नं. ७ कञ्चनभोज, जर्का टोल, वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० कुतियाकवर, अठार नम्वर पिल्लर बस्तीको स्थलगत निरीक्षण गरेको हो । टोलीमा शुदुरपश्चिम प्रदेश सभा सदस्य सदस्य दिवान सिंह बिष्ट, प्रकाश रावल, ईन्द्रा गिरी, रामेश्वर चौधरी, जुना डांगी र नेपाली काग्रेंसका नेता तथा दोधारा चाँदनी नगरपालिकाका पुर्व मेयर बिर बहादुर सुनार, नेपाली काग्रेंसका नेता गोपाल दत्त भट्ट, पुष्कर दत्त जोशी, राजेन्द्र मल्ल लगाएत रहेका थिए । जोगबुडा नदी र महाकाली नदीले कटानको दीर्घकालीन समाधानका सम्भावना पहिल्याउन जनप्रतिनिधी टोली स्थलगत निरिक्षण गरेको हो । टोलीलाई बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर समस्या समाधानका लागि पहल अघि बढाउने उ...
सीमामा बग्दै नेपाली भूमि, अठार नम्वर पिल्लर बस्ती जोगाईदिन सरकार संग माँग

सीमामा बग्दै नेपाली भूमि, अठार नम्वर पिल्लर बस्ती जोगाईदिन सरकार संग माँग

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । जगबुडा नदीको जग्गा कटान प्रभावितहरुले बस्ती जोगाइदिन सरकार संग माँग गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती जगबुडा नदीको कटानीको कारण उच्च जोखिममा छ् । हाल स्थानिय सरकार र गैरसरकारी संस्थाहरुले उक्त बस्ती जोगाउन अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरेको छ् । उक्त स्थानमा पक्की तटबन्ध निर्माण गरी सो क्षेत्रको उर्वरक भुमीको साथै बस्ती जोगाईदिन हुन अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुले नेपाल सरकार संग माँग राखेका छन् । भारतको अधिनमा रहेको जगबुडा नदीले हिउद र वर्षा दुबै समयमा नदीले कटान तीव्र पार्दै आएको हुदा बस्ती अतिनै जोखिममा परेको स्थानियबासी सन्त बहादुर सुनारले बताउनुभएको छ् । भारत संग जोडिएको अठार नम्वर पिल्लर बस्ती बिस्तापित भए भारतियहरुले जग्गा अतिक्रमण गर्ने उहाँले बताउनुभएको छ् । स्थानिय सरकार र गैरसरकारी संस्थाहरुले बस्ती जोग...
महाकाली र जगबुडा नदीबाट बस्ती जोगाउन नगर प्रमुख लिम्बु मन्त्रालयहरुमा धाउदै

महाकाली र जगबुडा नदीबाट बस्ती जोगाउन नगर प्रमुख लिम्बु मन्त्रालयहरुमा धाउदै

Breaking News 1, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु महाकाली नदी र जगबुडा नदीबाट जोगाउनका लागि झण्डै एक साता देखि संघिय सरकारका विभिन्न मन्त्रालयहरुमा धाईरहेका छन् । नगर प्रमुख लिम्बु महाकाली नदीका कारण बर्षेनी आउने विपद दिगोरुपमा हटाई नगरबासिलाई बाढीबाट जोगाउनका लागि केही दिन देखि काठमाण्डौमा संघिय सरकारका विभिन्न मन्त्रालयमा मन्त्री तथा कार्यालय प्रमुख संग हारगुहार गरिरहेका हुन् । त्यसै क्रममा नगर प्रमुख लिम्बुले गृह मन्त्रालयका गृहमन्त्री रमेश लेखकसंग भेट गर्ने कार्यक्रम तय भएको नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । उहाँले गृहमन्त्री लेखक संग भेट गरि दोधारा चाँदनी नगरपालिकामा बाढी दिदै आएको पिडा र वन्यजन्तुले गरेको मानविय र किसानहरुको अन्नवालीको क्षतीको बारेमा जानकारी गराउनुहुने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका बासिन्दाले बर्षेनी झेल्द...
जनताको सुख, दु:खका सारथी बन्दै दोधारा चाँदनीका वडाध्यक्ष भक्त बहादुर

जनताको सुख, दु:खका सारथी बन्दै दोधारा चाँदनीका वडाध्यक्ष भक्त बहादुर

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष भक्त बहादुर सुनार जनताको सुख, दु:खका सारथी बन्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले आफुले पाउने सरकारी सेवा सुबिद्याबाट गरिव र विपन्नहरुको पिडामा मलहम लगाउने गर्दै आएका छन् । आफुले पाउदै आएको सरकारी सेवाले गरिब, गुरुवाका समस्यालाई निराकरण गर्न खर्चदै आएका छन् । वडामा मात्रै नभई नगर क्षेत्रमा रहेका असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने वडाध्यक्ष सुनार यस अघिको स्थानिय सरकारका सोही वडाका वडाध्यक्ष पदमा बिजय भएका हुन् । उनले तिन कार्यकाल वडाध्यक्ष पदमा बिजय भएर जनताको सेवा गर्दै आएका छन् । आज दोधारा चाँदनी नगरपालिका– १ र ८ का बिरामीहरुलाई वडाध्यक्ष भक्त बहादुर सुनारले आर्थिक सहयोग गरेका छन् । उनिहरुको उपचारमा सहयोग होस् भन्ने उद्धेश्यले आफुले ब्यक्तीगत सहयोग गरेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १ का...
मेयर लिम्बुको प्रधानमन्त्री ओली संग भेट, बाढीले गरेको क्षती र तटबन्ध निमार्णको बजेट माँग

मेयर लिम्बुको प्रधानमन्त्री ओली संग भेट, बाढीले गरेको क्षती र तटबन्ध निमार्णको बजेट माँग

Breaking News 1, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गरि बाढीले गरेको क्षती र तटबन्ध निमार्णको बारेमा छलफल गर्नुभएको छ् । प्रधानमन्त्री कार्यालयमा पुगेर दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गरि केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको र बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षतीको बिषयमा प्रधानमन्त्री जानकारी गराउनुभएको छ् । बाढीले दोधारा चाँदनी नगरपालिकामा झोलुङ्गे पुल, सडक, अन्नवालीमा ठुलो क्षती बनाएर नगर क्षेत्रको बिकासमा बाधा बनाएको जानकारी गराउदै महाकाली तटबन्धको उ...
दोधारा चाँदनीका बाढी प्रभावित गर्भवती र सुत्केरीहरुका लागि लत्ताकपडा तथा आवश्यक सामग्री सहयोग

दोधारा चाँदनीका बाढी प्रभावित गर्भवती र सुत्केरीहरुका लागि लत्ताकपडा तथा आवश्यक सामग्री सहयोग

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक) को सहयोगमा दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित गर्भवती तथा सुत्केरीहरुलाई लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरेको छ् । दोधारा चाँदनीमा केह िदिन अघि ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको हो । बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको थियो । सोही समयमा गर्भवती तथा सुत्केरीहरु बाढीबाट प्रभावित भएको बताउदै शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक) को सहयोगमा गर्भवती तथा सुत्केरीहरुलाई लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको शुदुरपश्चिम महिला जागरण ...
दोधारा चाँदनीमा ड्रोनबाट बाघ खोज्दै बनकर्मी

दोधारा चाँदनीमा ड्रोनबाट बाघ खोज्दै बनकर्मी

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले बाघ खोज्न दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ को उखुवारीमा ड्रोनको प्रयोगबाट सर्च अभियान थालेको छ् । गत बिहिबार दोधारा चाँदनी नगरपालिका– २ मा बाघले आक्रमण गर्दा स्थानीय २३ वर्षिय महिला हीरा शाहको ज्यान गएको थियो । हीरा शाहीको ज्यान लिने बाघ नियन्त्रणमा लिएको दिन बेलुका स्थानीयले सोही स्थानकै खेतवारीमा अर्को बाघ देखे परेको खबर पाएसंगै स्थानियहरुमा त्रास छाएको हो । यस्तै वडा नं. ३ मा रातीको समयमा बाघले ३ किसानको बाख्रा माथी आक्रमण गरेर खाएरपछि बाघको आतंकले दोधारा चाँदनीवासी त्रसित बनेको हो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा समन्वय गरि बाघ खोज्न सर्च अभियान संचालन गरेका छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको एक टो...
दोधारा चाँदनीमा फेरी बाघ देखियो, स्थानियहरु त्रासमा

दोधारा चाँदनीमा फेरी बाघ देखियो, स्थानियहरु त्रासमा

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा फेरी बाघ देखिएको छ । बिहीवार मात्रै दोधारा चाँदनी नगरपालिका–२ मा महिला माथि आक्रमण गरेर ज्यानै लिएको थियो । सोही स्थानमा अर्काे बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरुले उक्त स्थानमा स्थानियहरुले रातीको समयमा गस्ती गरेका थिए । स्थानियहरुलाई रातीको समयमा घरबाट बाहिर ननिस्कन आग्रह गरिएको थियो । ‘अहिले फेरी त्यही ठाँउमा अर्को बाघ देखा पर्‍यो भन्ने सुन्नमा आएको हुदा सबै जना सचेत भएर सुरक्षित साथ बस्नको लागि अनुरोध गर्दै भोली बिहानै ड्रोनबाट खोजिने तथा पत्ता लगाउने काम गरिने जानकारी गराउदछु’ दोधारा चाँदनी नगरपािलकाका मेयर किशोर कुमार लिम्बुले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।...
बाघको आक्रमणबाट अस्ताइन् ‘हिरा’, २ वर्षे बालक विचल्लीमा

बाघको आक्रमणबाट अस्ताइन् ‘हिरा’, २ वर्षे बालक विचल्लीमा

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आज (शुक्रवार) बिहान दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट बाघलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले प्राविधिक टोलीले हात्तीसहितको डार्ट राखेर बाघलाई नियन्त्रणमा लिइएको बताए। बिहीवार बिहान सोही उखुबारीमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट दोधारा–चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहको घटनास्थलमै मृत्यु भएको थियो। घटनालगत्तै बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली खटिएको थियो। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जको टोली पनि बाघ खोज्न त्यहाँ पुगेको थियो। दुवै टोलीले एक दिनपछि मात्रै बाघलाई नियन्त्रणमा लिन सकेको हो। बाघलाई अ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज