Advertisement

दोधारा चाँदनीमा ड्रोनबाट बाघ खोज्दै बनकर्मी

पप्पु गुरुङ्ग, दोधारा । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले बाघ खोज्न दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ को उखुवारीमा ड्रोनको प्रयोगबाट सर्च अभियान थालेको छ् । गत बिहिबार दोधारा चाँदनी नगरपालिका– २ मा बाघले आक्रमण गर्दा स्थानीय २३ वर्षिय महिला हीरा शाहको ज्यान गएको थियो । हीरा शाहीको ज्यान लिने बाघ नियन्त्रणमा लिएको दिन बेलुका स्थानीयले सोही स्थानकै खेतवारीमा अर्को बाघ देखे परेको खबर पाएसंगै स्थानियहरुमा त्रास छाएको हो । यस्तै वडा नं. ३ मा रातीको समयमा बाघले ३ किसानको बाख्रा माथी आक्रमण गरेर खाएरपछि बाघको आतंकले दोधारा चाँदनीवासी त्रसित बनेको हो ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा समन्वय गरि बाघ खोज्न सर्च अभियान संचालन गरेका छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको एक टोलीले उखुवारीमा ड्रोनको प्रयोगबाट सर्च बाघ खोजिरहेको स्थानियहरुले बताएका छन् । ‘वडा नं. २ र ३ को उखुबारीमा ड्रोनबाट सर्च गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका साथीहरुलाई बोलाईएको जानकारीको साथका वहाँहरुलाई सहयोग गरिदिनको लागि स्थानीय वडावासीहरुमा हार्दिक अनुरोध गर्दछु’

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारले भने । सुरक्षित रहन सबैलाई दोधारा चाँदनीका मेयर लिम्बुले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज