Advertisement

शिक्षा

स्वतन्त्र शैक्षिक परामर्श संघको कार्यकारी सदस्यमा मडै निर्वाचित

स्वतन्त्र शैक्षिक परामर्श संघको कार्यकारी सदस्यमा मडै निर्वाचित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को कार्यकारी सदस्यमा रिजन मडै निर्वाचित भएका छन्। वैशाख २७ गते सम्पन्न फेकनको निर्वाचनमा १ सय ७ मत ल्याउँदै उनी कार्यकारी सदस्यमा निर्वाचित भएका हुन्।   स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरुको हकहितका लागि आवाज उठाउने र व्यवसायिक क्षमता बढाउने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए। ‘सदस्यहरुको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने छु,’ उनले भने, ‘नीति निर्माण तहमा रहेका समस्या समाधान गर्नेछौं।’ नेपालबाट मात्रै नभएर विदेशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने वातावरण सिर्जनाका गर्न संघमार्फत काम गर्ने उनको भनाई छ। बैतडीको सुर्नया गाउँपालिका–५ हाल कंचनपुर भिमदत्त का मडै काठमाडौंस्थित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत समेत हुन्। मडै कांग्रेस निकट नेपाल विद्यार्थी संघ का केन्द...
दुई पटक वडा सदस्य निर्वाचित डल्लीदेवी कक्षा एकमा भर्ना

दुई पटक वडा सदस्य निर्वाचित डल्लीदेवी कक्षा एकमा भर्ना

Breaking News 1, अर्थ, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –कञ्चनपुरकी एक जनप्रतिनिधि कक्षा १ मा भर्ना भएकी छिन् । जिल्लाको लालझाडी गाँउपालिका–१ की वडा सदस्य ५२ वर्षीया डल्लीदेवी चौधरी गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएकी हुन् । उनी नेकपा माओवादी केन्द्रबाट ०७४ र ०७९ मा वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन । सानै उमेरमा विहाबारी गरेकी डल्लीदेवी घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण अध्ययन गर्नबाट बञ्चित भईन् । विस २०५२ सालमा विवाह बन्धनमा बाँधिएकी डल्लीदेवीको पढ्ने रहर तिव्र भएपनि घरगृहस्थीमा व्यस्त भएका कारण उनको पढ्ने सपना सपनामै सिमित भयो । आफ्नो विगत सम्झैदै डल्लीदेवी आफ्नो कथा यसरी सुनाईन्, ‘म सानै हुँदा बुबा मालिकको घरमा हलिया थिए, आर्थिक अवस्था पनि कमजोर थियो । दैनिक हातमुख जोर्न समस्या थियो,’ उनले भनिन्, ‘मैले माईती घरमा पढ्नै पाइन, त्यसपछि विवाह नै भईहाल्यो, ०७४ को पहिलो निर्वाचनमा वडा सदस्...
सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगरमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) को आयोजना हुने भएको छ । सुदूरपश्चिम सहित नेपालका पर्यटकीय स्थलको प्रवद्धनका लागि नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरमा फारवेष्टर्न टुरिज्म मार्टको आयोजना हुने भएको हो । नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवको समुद्धघाटन पर्यटन तथा नागरीक उड्यानमन्त्री बद्री पाण्डेयले गर्ने कर्याक्रम रहेको आयोजकले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्य पर्यटकिय गन्तव्यहरुको बारेमा जानकारी र आन्तरीक र बाह्य पर्यटकहरु भित्र्याउने बारे नेपाल–भारतका पर्यटन व्यबसायीहरुविच छलफल गर्ने तथा मुख्य पर्यटकियस्थलहरुमा भ्रमण गराउने लक्ष्य महोत्सवको रहेको महोत्सव आयोजक समितिका संयोजक एव भीमदत्त नगर पर्यटन विकास समितिक...
फेकन कार्यकारी सदस्यमा बैतडीका मडैको उम्मेदवारी, सदस्यको हकहित र सुधार गर्ने प्रतिवद्धता

फेकन कार्यकारी सदस्यमा बैतडीका मडैको उम्मेदवारी, सदस्यको हकहित र सुधार गर्ने प्रतिवद्धता

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को कार्यकारी सदस्यका लागि बैतडीका रिजन मडैले उम्मेदवारी दिएका छन्। बैतडीको सुर्नया गाउँपालिका–५ स्थायी घर भएका मडैले यहीँ वैशाख २७ गते हुने फेकनको निर्वाचनमा कार्यकारी सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। हाल काठमाडौंबाट सञ्चालित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत रहेका मडैले संघको सक्रियता र सदस्यहरूको हकहितका लागि आफ्नो उम्मेदवारी दिएको बताएका छन्। “सदस्यहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न र आवाज बुलन्द गर्नका लागि म प्रतिस्पर्धामा उत्रिएको हुँ,” मडैले भन्नुभयो । उनले सदस्यहरूको सुझावलाई प्राथमिकतामा राखेर नीति निर्माण तहमा देखिएको समस्या समाधानमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले नेपालभित्र मात्र नभई विदेशबाट समेत विद्यार्थीहरू नेपालमा भित्र्याउन सहज वातावरण निर...
कृष्णपुर २ का वडाध्यक्ष साउदले गरे सन्तानलाई सरकारी स्कूलमा भर्ना

कृष्णपुर २ का वडाध्यक्ष साउदले गरे सन्तानलाई सरकारी स्कूलमा भर्ना

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिका एक वडाध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेका छन । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका हुन । बोडिङ्ग स्कुलबाट छुटाएर अध्यक्ष साउदले उदय माध्यामिक विद्यालयमा भर्ना गराएका छन । वडाध्यक्ष साउदले छोरी आरोही साउदलाई कक्षा ३मा भर्ना गराएका हुन । स्थानीय कृष्णपुर सरकारले सामुदायिक विद्यालय बनाउँने अभियान बोकेर जनप्रतिनिधीका सन्तान अनिवार्य सामुदायिक विद्यालय भर्ना गराउने निर्णय अनुरुप वडाध्यक्ष साउदले छोरी सामुदायिक विद्यालय भर्ना गराएका हुन । वडाध्यक्ष साउदले सोही विद्यालयमा माध्यामिक शिक्षा अध्ययन गरेका थिए, त्यसपछि विद्यालयको सदस्य र अध्यक्षको जिम्मेबारी निर्वाह गरेसंगै हाल उक्त विद्यालय वडाको प्रतिनिधी अभिभावक समेत रहेको छ । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले...
बोडिङ् स्कुलका संचालकले कृष्णपुर बिरुद्ध मागेको अन्तरिम आदेश अदालतले दिएन

बोडिङ् स्कुलका संचालकले कृष्णपुर बिरुद्ध मागेको अन्तरिम आदेश अदालतले दिएन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– २८ माघ ०८१ मा भएको १६ औँ नगर सभाले गरेको निर्णय ३१चैत्र ०८१मा ३८औँ कार्यपालिका बैठकले भर्ना अभियान बारे दुई निर्णय गरेको थियो । पहिलो नगरपालिका अन्र्तरगत रहेका सम्पूर्ण जनप्रतिनिधी, सामुदायिक विद्यालय व्यवस्थापन समितिका एव शिक्षक अभिभावक संघका पदाधिकारी, सदस्य, शिक्षक, कर्मचारीका सन्तान(छोराछोरी, नाती नातिनी) एव एकाघरमा बस्ने सबै बालबालिकाहरुलाई शैक्षिक सत्र ०८२देखि जुनसुकै स्थानमा भएपनि अनिर्याय रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने र दोस्रो निजी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्ष्ँक तथा कर्मचारी अभिभावक एव अन्य संलग्न व्यक्तिहरुले सामुदायिक विद्यालयको कुनैपनि प्रशासनिक निकाय एव व्यवस्थापकीय जिम्मेबारीमा नरहने निर्णय गरेको थियो । नगरपालिकाले गरेका उक्त दुवै निर्णय कार्यान्वयनका लागि भन्दै ३१चैत्र ०८१मा नगरपालिकाले सम्बन्धीत सरोकारवालाल...
महेन्द्रनगर स्थीत भेटघाट चौतारीमा एक पुरुष आफ्नो फोटो झुण्डाएर बसेपछि …

महेन्द्रनगर स्थीत भेटघाट चौतारीमा एक पुरुष आफ्नो फोटो झुण्डाएर बसेपछि …

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – महेन्द्रनगरको मदनचोकस्थीत भेटघाट चौतारीमा आफ्नो फोटो झुण्डाएर ६६ बर्षिय खड्का थरका पुरुष डष्नामा बसेका छन् । त्यही व्यनरमा लेखिएको स्लोगनका माध्यमबाट उहाँ उक्त सडकमा आउजाउ गर्ने मानिसको ध्यान आफुतिर तान्न सफल छन् । जोकोहि पनि त्यहा ति व्यक्ति किन आफ्नो फोटो राखेर बसेका होलान् भन्ने कौतुहलका साथ हेर्छन र अनि व्यनरमा लेखिएको स्लोगन ‘विषादी जंगफुड दुव्र्यसन पिडित बालबालिकाको पोषिलो भोजनबाट पालनपोषण र विषादी रहित औषधीद्धारा उपचार गरी जीवन रक्षा गरीदिन अनसन तथा धर्ना कार्यक्रम’ सर्र पढिहाल्छन । कोही पढेर उहाँ नजिक गएर सोधिहाल्छन भने कोही सरासर बाटो तताउछन् । उहाँ कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. ५ वनगाँउका राजु सिंह खड्का हुन् । उहाँ नेपालको संविधानको भाग तिनअन्तरगत धारा ३५मा उल्लेख गरीएको स्वास्थ्य सम्बन्धी हकका लागि आवाज उठाउने गर्नुहुन्छ । सरकारले आफु संग गरेका ...
अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत : प्रचण्ड

अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत : प्रचण्ड

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत रहेको बताउनुभयो । बुधबार जनतासंग माओवादी तराई मधेश जागरण अभियानको कञ्चनपुर महेन्द्रनगरमा समापन गर्दै प्रचण्डले ‘सरकारले आन्दोलनर शिक्षकका माग पुरा गर्नुकोे साथो दमनमा उत्रिएको छ, ‘उनले भने, ‘आफैले ल्याएको विधेयक आफुले नै सदनमा सार्वजनिक प्रस्ताव दर्ता गरेपछि वार्ताको वातावरण भएको छ ।’ उहाँले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन । ‘हाम्रो नेतृत्वमा सरकारले एक पछि अर्को सुशासनका क्षेत्रमा सकारात्मक काम गर्दै गएपछि यो विचौलिया, दलाल र नोकरकशाहलाई पचेन, ‘उनले भने, ‘त्यही भएर रातको अध्यारोमा सरकार ढालियो, अहिलेकोे सरकार भ्रष्टाचारमा लिप्त भएको छ ।’ प्रचण्डले आफ्नो नेतृत्वको सरकारले उत्तरमा चीनसंग जोड्ने नाका विस्तारदेखि भारत, बङलादेशविच विद...
मेगा बचत तथा ऋिण सहकारी संस्थाद्धारा सदस्य शिक्षा तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

मेगा बचत तथा ऋिण सहकारी संस्थाद्धारा सदस्य शिक्षा तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको प्रतिष्ठित सहकारी संस्था मेगा बचत तथा ऋिण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि सहकारी शिक्षा र उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संस्थाले महेन्द्रनगरस्थीत ममताज पार्टिप्यालेसमा संस्थाका अध्यक्ष रघुनाथ ओझाको सभापतित्व तथा सहकारीका जेष्ठ तथा एकल महिला सदस्य पशुपति चन्दको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको समुद्धघाटन कार्यक्रमका प्रमुख अतिथि पशुपति चन्दले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पशुपति चन्दले उत्प्रेरणात्मक कार्यक्रमले शेयर सदस्यहरुलाई आलस्यता, बोरपना लगायतका समस्यालाई हटाएर उर्जावान सदस्य बन्न प्रेरणा मिल्नुका साथै सदस्यहरुको मनोवल बढ्ने बताउनुभयो । कार्यक्रममा पख्यात मोटिभेसनल स्पिकर योगी नवराज छमले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा दाधारा, ब्रह्मदेव, दैजीसहित महेन्द्रनगर सेव...
शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाडौं । आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन सकिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्ता निष्कर्षमा पुग्न सकेको होइन । सरकारसँग औपचारिक छलफल र संवादमा रहे पनि निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का सहध्यक्ष नानुमाया पराजुलीले बताउनु भयो । आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिले आफ्नो माग मन्त्री रघुजी पन्तलाई राखेका थिए। शिक्षकहरू २५ दिनदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन्।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज