Advertisement

राजनीति

निङ्गलाशैनी माविको अध्यक्षमा ह्याट्रिक गरेका भट्ट फेरी अध्यक्ष चयन

निङ्गलाशैनी माविको अध्यक्षमा ह्याट्रिक गरेका भट्ट फेरी अध्यक्ष चयन

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ गोबरस्थित निङ्गलाशैनी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ह्याट्रिक गरेका निरञ्जन भट्ट फेरी चौथो कार्यकालका लागि पनि अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न विद्यालय व्यवस्थापन समिति सदस्यहरुको भेलाबाट कञ्चनपुर निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष भट्ट चौथो पटक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चौथो पटक निङ्गलाशैनी माविको अध्यक्षमा निर्वाचित भएपछि भट्टलाई बधाईको ओईरो लागेको छ । भीनपा १५ गोबरैयका वासिन्दा भट्ट २०७२ देखि निरन्तर अध्यक्ष पद सम्हाल्दै आएका छन् । समाजसेवा र निर्माण व्यवसायमा आवद्ध उनले पहिलो पटक अध्यक्ष हुँदा विद्यालयलाई जग्गा विवादको समस्याबाट मुक्त गराएका थिए भने देशविदेशबाट सहयोग जुटाएर विद्यालयलाई प्रविधिमैत्री बनाएका थिए । विद्यालयको शैक्षिक र भौतिक विकासलाई प्राथमिकता दिएका उनले विद्यालयमा अंग्रेजी माध्...
एमाले नेता चन्दले गरे पार्टी परित्यागको घोषणा, अन्य पार्टीमा प्रवेश गर्ने हल्ला

एमाले नेता चन्दले गरे पार्टी परित्यागको घोषणा, अन्य पार्टीमा प्रवेश गर्ने हल्ला

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –नेकपा(एमाले) नेता कर्ण बहादुर चन्दले पार्टी छाडेको घोषणा गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चन्दले शनिबार सामाजिक सञ्जाल फेसबुक वालमा पार्टी जिम्मेवारी र सदस्यता छाडेको घोषणा गरेका हुन् । शनिबार चन्दले एमाले अध्यक्ष केपी शर्माले ओलीले पाँच वर्ष अघि प्रधानमन्त्री हुँदा संसद विघटन गरेको दिन पार्टी छाडेको घोषणा गरेका छन् । उनले संसद विघटनको त्यस दिनलाई जनताका प्रतिनिधिहरुको हत्या गरिएको कालो दिन भएको उल्लेख गरेका छन् । एमाले अध्यक्ष केपी शर्माले ओलीले पाँच वर्ष अघि प्रधानमन्त्री हुँदा पुस ५ गते संसद विघटन गरेको थिए ।       ‘पाँच बर्ष अगाडि पौष पाँच गते जनताका प्रतिनिधिहरुको हत्या गरेको इतिहासको कालो दिन नेकपा एमाले जनताको बहुदलिय जनवाद राष्ट्रिय अखण्डता स्वाधीनता जनजिविका सबाललाइ तिलान्जली दिइ एमाले अब धनवाद डनवाद र नातावादमा लिप्त हुँदै द...
झलारीमा हुने नेकपा कञ्चनपुरको पार्टी एकता सन्देश सभाको तयारी पुरा

झलारीमा हुने नेकपा कञ्चनपुरको पार्टी एकता सन्देश सभाको तयारी पुरा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाली कम्युनिष्ट पार्टी(नेकपा) कञ्चनपुरले सोमबार झलारीमा पार्टी एकता जिल्लास्तरीय सन्देश सभा आयोजना गर्न लागेको छ । शनिबार पार्टी एकताको सन्देश सभा आयोजनाको तयारी अन्तिम चरणमा पुगेको मुल परिचालन समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । झलारीस्थित खुला मञ्चमा हुने सभामा नेकपा नेताहरु भीम रावल, गिरीराजमणी पोखरेल, भानुभक्त जोशी र खगराज भट्टले सम्बोधन गर्ने पार्टी एकता सन्देश सभा मूल परिचालन समिति संयोजक लोकेन्द्र लमसालले जानकारी दिए । झलारीमा हुने पार्टी सन्देश सभामा अन्य दलहरुबाट नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा नेकपा नेता प्रकाश रावलले प्रेस वक्तव्य वाचन गरेका थिए । उनले बाचन गरेको प्रेस बक्तव्यमा सरकारले फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दल र जनतालाई भयरहित रुपमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा जोड दिएको छ । पार्टी एकता जि...
एमाले पदाधिकारीमा ईश्वर पोखरेल प्यानलका विष्ट र भट्टराई निर्वाचित

एमाले पदाधिकारीमा ईश्वर पोखरेल प्यानलका विष्ट र भट्टराई निर्वाचित

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
महेन्द्रनगर – नेकपा एमालेको ११औं महाधिवेशन अन्तरगत १९ पदाधिकारी र ३०१ जनाकेन्द्रीय सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ । उक्त निर्वाचनमा १९ जना पदाधिकारीमध्ये एक उपाध्यक्ष र एक उप महासचिव बाहेक सबै पदमा अध्यक्ष केपी शर्माओली पक्षका उम्मेदवार विजयी भएका छन् । ईश्वर पोखरेल पक्षबाट चुनाव लडेका गोकर्ण विष्ट उपाध्यक्षमा र योगेश भट्टराई उप महासचिवमा जितेका छन् । पोखरेल भने अध्यक्षमा ओलीसँग पराजित भए । उपाध्यक्षमा गोकर्णले १३६८ मत प्राप्त गरे भने भट्टराईले १३४८ मत प्राप्त गरेका हुन् । एमालेमा एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव पदाधिकारी छन् । भने ३०१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।...
पूर्व मुख्यमन्त्री रावल र बहालवाला मन्त्री थापा एमाले केन्द्रीय सदस्यमा पराजित

पूर्व मुख्यमन्त्री रावल र बहालवाला मन्त्री थापा एमाले केन्द्रीय सदस्यमा पराजित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रासाद रावल र प्रदेश सरकारका वहालवाला मन्त्री विर बहादुर थापा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पदको निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेको ११औ महाधिवेशनमा भएको केन्द्रीय सदसयको निर्वाचनमा पूर्वमुख्यमन्त्री रावल र वर्तमान मन्त्री थापा केन्द्रीय सदस्यको निर्वाचनमा पराजित भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक प्यानल समूहबाटै खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको भएता पनि पूर्वमुख्यमन्त्री रावल केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन् । उनले जम्मा ९४३ मत मात्र प्राप्त गरेका छन् । यस्तै, सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । अध्यक्ष ओलीको समूहमा नसमेटिएपछि थापाले भूगोल सुदूरपश्चिमतर्फबाट केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । ...
एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक÷एक नेता निर्वाचित

एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक÷एक नेता निर्वाचित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरका तिनै निर्वाचन क्षेत्रबाट एक/एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन । एमालेको ११ औं महाधिवेशनबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. का कमला बोहरा, निर्वाचन क्षेत्र नं. २ का कृपाराम राना र निर्वाचन क्षेत्र नं. ३का निरुदेवी पाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । १०औ महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य भएका उनीहरु पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रय सदस्यमा निर्वाचित उनीहरुले क्रमशः १८८८, १९१९ र १८४३ मत लिएका छन् । पुनः केन्द्रीय सदस्यमा निर्वाचित पाल एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज थिइन् । यसैगरी बोहरा निर्वाचन क्षेत्र नं. १ र राना ३ नम्बर क्षेत्रका इन्चार्ज थिए । राना संविधान सभा सदस्य हुन् । निर्वाचित तीन केन्द्रीय सदस्यमध्ये पाल र बोहरा खुला र राना थारुबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । एमाले अध्...
जन्मदिनको अवसरमा उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य कुमालद्वारा खाद्यान्न फलफुल वितरण

जन्मदिनको अवसरमा उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य कुमालद्वारा खाद्यान्न फलफुल वितरण

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
सञ्जय महरा - ज्यालो नेपाल पाटी कञ्चनपुरका एक नेताले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर मनाएका छन । उज्यालो नेपाल पाटी केन्द्रीय सदस्य भीम बहादुर कुमालले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर मनाएका हुन । बिहिबार ५पुष ०८२ एक कार्यक्रमका विच दोधाराचाँदनी नगरपालिका २चाँदनीका स्थानीय समेत रहेका समाजसेवी राजनीतिक नेता कुमालले भीमदत्त नगरपालिका ५बनखेतको महिला तथा बृद्ध आश्रम सेवा केन्द्रमा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेका छन । उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य समेत रहेका समाजसेवी भीम बहादुर कुमालले आफ्नो खुसियालीमा समाजिक काम गरेको बताए । उनले बेसाहरा नागरिकलाई एक छाक भएपनि भोको पेट भर्नका लागि सक्दो सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत आश्रम सहित बेसाहरा नागरिकलाई सक्दो सहयोग गर्ने ...
कञ्चनपुरका खरेल एमाले केन्द्रीय लेखा आयोग सचिवमा निर्विरोध

कञ्चनपुरका खरेल एमाले केन्द्रीय लेखा आयोग सचिवमा निर्विरोध

samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाण्डौ – नेकपा एमालेको काठमाडौंमा जारी ११ औं महाधिवेशनमा ईश्वरी प्रसाद खरेल केन्द्रीय लेखा आयोग सचिवमा निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय लेखा आयोग सचिव पदका लागि कञ्चनपुरका नेता ईश्वरी प्रसाद खरेलको मात्रै उम्मेदवारी परेपछि उनी सचिवमा निर्विरोध निर्वाचित भएका हुन् । एमाले कञ्चनपुरका पूर्व अध्यक्ष खरेल यस अघि लेखा आयोग सचिवालय सदस्य थिए । भीमदत्त नगरपालिका १८ का खरेल २०५४ को स्थानीय निकाय निर्वाचनबाट भीमदत्त नगरपालिका(तत्कालिन महेन्द्रनगर नगरपालिका) को उप मेयर निर्वाचित भएका थिए । खरेल एमालेबाट २०४९ को स्थानीय निकाय निर्वाचनामा १८ नम्बर वडाको अध्यक्ष समेत भईसकेका छन् । उनी अटल, कर्मनिष्ठ र ईमानदार नेताकोरुपमा एमाले कार्यकर्तामाझ चिनिन्छन् ।...
एमाले नेतृ निरुदेवी पालद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

एमाले नेतृ निरुदेवी पालद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौँ – नेकपा(एमाले) की नेतृ तथा निवर्तमान पार्टी पोलिटब्युरो सदस्य निरुदेवी पालले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । काठमाडौँमा जारी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उनले खुला महिला सदस्यतर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। सोमबार उम्मेदवारी दर्ता गर्दै नेतृ पालले महाधिवेशन प्रतिनिधिहरूलाई आफूलाई मत दिन आग्रह गरिन्। पूर्व संघीय सांसद तथा राष्ट्रिय युवा संघ नेपालको पूर्व अध्यक्षसमेत रहेकी पाल लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन्। पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताइन्। वि।सं। २०४६ सालदेखि राजनीतिमा सक्रिय नेतृ पालले एमाले वडा, नगर, जिल्ला, अञ्चल तथा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुँदै केन्द्रीय कमिटीसम्म विभिन्न तहमा रहेर काम गरेको लामो अनुभव ...
विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृ बोहरा केन्द्रीय सदस्य पदकी उम्मेदवार

विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृ बोहरा केन्द्रीय सदस्य पदकी उम्मेदवार

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौँ – नेकपा(एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि कञ्चनपुरकी एमाले नेतृ कमला बोहराले खुला महिला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्। सोमबार उनले उक्त पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी हुन् । विद्यार्थी आन्दोलनको पृष्ठभूमिबाट एमालेको मूल राजनीतिमा प्रवेश गरेकी बोहरा केन्द्रीय कमिटीको दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएकी छन्। उनी वि।सं। २०५६ सालमा तत्कालीन लक्ष्मीपुर गाउँ विकास समिति–९ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दादेखि नै राजनीतिमा सक्रिय हुँदै आएकी हुन्। त्यतिबेला उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको विद्यालय कमिटी सचिव थिइन्। विद्यालय कमिटी हुँदै वि।सं। २०५९ सालमा क्षेत्र नं। १ कमिटी अध्यक्ष बनेकी बोहरा वि।सं। २०६१ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भइन्। अध्ययनलाई पनि सँगसँगै अगाडि बढाउँदै उनले बेलौरीस्थ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज