Advertisement

सुदूरपश्चिम

स्वतन्त्र शैक्षिक परामर्श संघको कार्यकारी सदस्यमा मडै निर्वाचित

स्वतन्त्र शैक्षिक परामर्श संघको कार्यकारी सदस्यमा मडै निर्वाचित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को कार्यकारी सदस्यमा रिजन मडै निर्वाचित भएका छन्। वैशाख २७ गते सम्पन्न फेकनको निर्वाचनमा १ सय ७ मत ल्याउँदै उनी कार्यकारी सदस्यमा निर्वाचित भएका हुन्।   स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरुको हकहितका लागि आवाज उठाउने र व्यवसायिक क्षमता बढाउने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए। ‘सदस्यहरुको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने छु,’ उनले भने, ‘नीति निर्माण तहमा रहेका समस्या समाधान गर्नेछौं।’ नेपालबाट मात्रै नभएर विदेशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने वातावरण सिर्जनाका गर्न संघमार्फत काम गर्ने उनको भनाई छ। बैतडीको सुर्नया गाउँपालिका–५ हाल कंचनपुर भिमदत्त का मडै काठमाडौंस्थित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत समेत हुन्। मडै कांग्रेस निकट नेपाल विद्यार्थी संघ का केन्द...
कञ्चनपुरमा ७३ औँ कानुन दिवस मनाइयो

कञ्चनपुरमा ७३ औँ कानुन दिवस मनाइयो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर–उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले एक कार्यक्रमको आयोजना गरी कानुन दिवस मनाएको छ । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने नाराका साथ कञ्चनपुरमा पनि कानून दिवस मनाइएको हो । शुक्रवार एक कार्यक्रम गर्दै ७३ औँ कानुन दिवस मनाइएको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका रजिस्ट्रार जनक बहादुर बोहराले जानकारी दिनुभयो । कार्यक्रममा उच्च अदालत दिपालय महेन्द्रनगर इजलासका न्यायधिस उज्ज्वल सुक्ल, न्यायधीस फृर्पा तामाङ, रजिष्ट्रार जनक बहादुर बोहरा, उच्च सरकारी वकिल कार्यालयका प्रमुख उप महान्यायाधिवक्ता धर्मराज जोशी, जिल्ला अदालत कञ्चनपुरका न्यायधिस राजेन्द्र सिंह भण्डारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्री, जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार तारा प्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो । समारोहमा बोल्नुहुँदै रजिस्ट्रार जनक बहादुर ब...
फारवेष्टर्न ट्राभल मार्ट शुरु, पर्यटन तथा नागरीक उड्यान मन्त्री पाण्डेले गरे उद्धघाटन्

फारवेष्टर्न ट्राभल मार्ट शुरु, पर्यटन तथा नागरीक उड्यान मन्त्री पाण्डेले गरे उद्धघाटन्

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर–महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न ट«ाभल्स मार्ट) शुरु भएको छ । शुक्रबार भीमदत्त नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थीत होटेल ओपेरामा मार्टको पर्यटन तथा नागरीक उड्यान मन्त्री बद्री पाण्डेले विरुवामा पानी हालेर समुद्धघाटन गरेका हुन । तिन दिनसम्म चल्ने मार्टमा सुमद्धघाटनको दिन विभिन्न बक्ताहरुले सुदूरपश्चिमको पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण राखेका थिए । भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न भएको समुद्धघाटन कार्यक्रममा पर्यटन मन्त्री पाण्डे प्रमुख अतिथि रहेका थिए । पर्यटन तथा नागरिक उड्डायान मन्त्री बन्द्री पाण्डेले मार्टको उद्घाटन गर्दै निजि क्षेत्रलाई पर्यटनमार्फत आर्थिक विकास गर्न निजी क्षेत्रलाई रातो कार्पेट विच्छ्याएर स्वागत ग...
कञ्चनपुरमा जेठदेखि लालपुर्जा वितरण गर्ने भुमी आयोगको तयारी

कञ्चनपुरमा जेठदेखि लालपुर्जा वितरण गर्ने भुमी आयोगको तयारी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा भुमी समस्या समाधान आयोगले आफ्नो कार्यलार्य तिव्र बनाएको छ । आयोग गठन भएको तीन महिनामै कञ्चनपुरमा आयोगले लालपुर्जा वितरणको अन्तिम तयारी थालेको हो । भुमी आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले सेतो पुर्जा विरतण भएकालाई लालपुर्जा वितरण गर्ने तयारी भईरहेको बताउनुभयो । उनका अनुसार आयोगले सेतो पुर्जा वितरण भएका जग्गाधनिको फाईल अध्ययनको काम भईरहेको छ । आयोगले फाईल अध्ययन गरि आवश्यक कागजात भए नभएको प्रमाणित गरि पुर्जा वितरण गर्ने भुमि आयोग कञ्चनपुरका अध्यक्ष पन्तले बताउनुभयो । आयोगले भीमदत्त नगरपालिकामा तीन सय ६० र दोधरा चादनी नगरपालिकाका एक चार फाईलको काम सकिएको जनाएको छ । जिल्ला भरिमा अघिल्लो आयोगले चार हजार ६५ सेतो पुर्जा वितरण गरेको थियो । जेठसम्म एक हजार लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य छ । अघिल्ला आयोगले गरेका अधुरा कामहरु पुरा गदैँ छौँ,’ आयोगका अध...
डडेल्धुरामा अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

डडेल्धुरामा अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डडेल्धुरा – डडेल्धुरामा अटोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक बुडरबाट जोगबुडा गईरहेको भी.नं.पा. ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका ज्योती श्रेष्ठ विकका छोरा विवेक विकको मृत्यू भएको हो । अटो दुर्घटनाबाट घाईते भएका बालकको उपचारका लागि जोगबुडा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्मर विष्टले बताउनुभयो । आमा ज्योती श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको अवस्थामा बालकलाई अटोले ठक्कर दिएको थियो । ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीहरूको भनाई रहेको छ । घटनामा थप दुई जना घाइते भएका छन् । घाईते हुनेमा आलिताल वडा नं. ४ बस्ने १८ बर्षिय दिपक बोहरा र आलिताल ६ बस्ने ६३ बर्षिया मैना कामीको रहेका छन् । घाईते दुबै जनाको...
दुई पटक वडा सदस्य निर्वाचित डल्लीदेवी कक्षा एकमा भर्ना

दुई पटक वडा सदस्य निर्वाचित डल्लीदेवी कक्षा एकमा भर्ना

Breaking News 1, अर्थ, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –कञ्चनपुरकी एक जनप्रतिनिधि कक्षा १ मा भर्ना भएकी छिन् । जिल्लाको लालझाडी गाँउपालिका–१ की वडा सदस्य ५२ वर्षीया डल्लीदेवी चौधरी गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएकी हुन् । उनी नेकपा माओवादी केन्द्रबाट ०७४ र ०७९ मा वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन । सानै उमेरमा विहाबारी गरेकी डल्लीदेवी घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण अध्ययन गर्नबाट बञ्चित भईन् । विस २०५२ सालमा विवाह बन्धनमा बाँधिएकी डल्लीदेवीको पढ्ने रहर तिव्र भएपनि घरगृहस्थीमा व्यस्त भएका कारण उनको पढ्ने सपना सपनामै सिमित भयो । आफ्नो विगत सम्झैदै डल्लीदेवी आफ्नो कथा यसरी सुनाईन्, ‘म सानै हुँदा बुबा मालिकको घरमा हलिया थिए, आर्थिक अवस्था पनि कमजोर थियो । दैनिक हातमुख जोर्न समस्या थियो,’ उनले भनिन्, ‘मैले माईती घरमा पढ्नै पाइन, त्यसपछि विवाह नै भईहाल्यो, ०७४ को पहिलो निर्वाचनमा वडा सदस्...
सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगरमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) को आयोजना हुने भएको छ । सुदूरपश्चिम सहित नेपालका पर्यटकीय स्थलको प्रवद्धनका लागि नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरमा फारवेष्टर्न टुरिज्म मार्टको आयोजना हुने भएको हो । नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवको समुद्धघाटन पर्यटन तथा नागरीक उड्यानमन्त्री बद्री पाण्डेयले गर्ने कर्याक्रम रहेको आयोजकले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्य पर्यटकिय गन्तव्यहरुको बारेमा जानकारी र आन्तरीक र बाह्य पर्यटकहरु भित्र्याउने बारे नेपाल–भारतका पर्यटन व्यबसायीहरुविच छलफल गर्ने तथा मुख्य पर्यटकियस्थलहरुमा भ्रमण गराउने लक्ष्य महोत्सवको रहेको महोत्सव आयोजक समितिका संयोजक एव भीमदत्त नगर पर्यटन विकास समितिक...
अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको संयोजकमा भट्ट

अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको संयोजकमा भट्ट

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–अनलाईन टिभी पत्रकार संघ कञ्चनपुर जिल्ला समिति गठन गरिएको छ । मंगलवार अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीको उपश्थितीमा भेला बसेको थियो ।   उक्त भेलाले अहिले जिल्ला संयोजक, सहसंयोजक र प्रदेश प्रतिनिधीको चयन गरेको छ । जिल्ला संयोजकमा सुदूरपश्चिम खबरका कार्यकारी प्रबन्धक प्रकाश भट्ट र सह–संयोजकमा कारोबार दैनिककी जिल्ला सम्वाददाता ईशु नेगीलाई चयन गरिएको छ । यसैगरी, प्रदेश प्रतिनिधीमा न्युज सेभेन टिभीका जिल्ला सम्वादाता सन्तोष धानुक र फारवेस्ट पोष्टका संचालक कल्पना सावदलाई चयन गरिएको छ ।अहिलेको भेलाले माथी उल्लेखित सदस्यहरुलाई चयन गरेको र लगत्तै जिल्ला समिति गठन गरी अन्य संचारकर्मी साथीहरुलाई पनि समेटेर अगाढी बढने संयोजक भले बताए । अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन स...
कृष्णपुर २ का वडाध्यक्ष साउदले गरे सन्तानलाई सरकारी स्कूलमा भर्ना

कृष्णपुर २ का वडाध्यक्ष साउदले गरे सन्तानलाई सरकारी स्कूलमा भर्ना

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिका एक वडाध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेका छन । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका हुन । बोडिङ्ग स्कुलबाट छुटाएर अध्यक्ष साउदले उदय माध्यामिक विद्यालयमा भर्ना गराएका छन । वडाध्यक्ष साउदले छोरी आरोही साउदलाई कक्षा ३मा भर्ना गराएका हुन । स्थानीय कृष्णपुर सरकारले सामुदायिक विद्यालय बनाउँने अभियान बोकेर जनप्रतिनिधीका सन्तान अनिवार्य सामुदायिक विद्यालय भर्ना गराउने निर्णय अनुरुप वडाध्यक्ष साउदले छोरी सामुदायिक विद्यालय भर्ना गराएका हुन । वडाध्यक्ष साउदले सोही विद्यालयमा माध्यामिक शिक्षा अध्ययन गरेका थिए, त्यसपछि विद्यालयको सदस्य र अध्यक्षको जिम्मेबारी निर्वाह गरेसंगै हाल उक्त विद्यालय वडाको प्रतिनिधी अभिभावक समेत रहेको छ । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले...
बोडिङ् स्कुलका संचालकले कृष्णपुर बिरुद्ध मागेको अन्तरिम आदेश अदालतले दिएन

बोडिङ् स्कुलका संचालकले कृष्णपुर बिरुद्ध मागेको अन्तरिम आदेश अदालतले दिएन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– २८ माघ ०८१ मा भएको १६ औँ नगर सभाले गरेको निर्णय ३१चैत्र ०८१मा ३८औँ कार्यपालिका बैठकले भर्ना अभियान बारे दुई निर्णय गरेको थियो । पहिलो नगरपालिका अन्र्तरगत रहेका सम्पूर्ण जनप्रतिनिधी, सामुदायिक विद्यालय व्यवस्थापन समितिका एव शिक्षक अभिभावक संघका पदाधिकारी, सदस्य, शिक्षक, कर्मचारीका सन्तान(छोराछोरी, नाती नातिनी) एव एकाघरमा बस्ने सबै बालबालिकाहरुलाई शैक्षिक सत्र ०८२देखि जुनसुकै स्थानमा भएपनि अनिर्याय रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने र दोस्रो निजी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्ष्ँक तथा कर्मचारी अभिभावक एव अन्य संलग्न व्यक्तिहरुले सामुदायिक विद्यालयको कुनैपनि प्रशासनिक निकाय एव व्यवस्थापकीय जिम्मेबारीमा नरहने निर्णय गरेको थियो । नगरपालिकाले गरेका उक्त दुवै निर्णय कार्यान्वयनका लागि भन्दै ३१चैत्र ०८१मा नगरपालिकाले सम्बन्धीत सरोकारवालाल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज